समाचार Archive

मोटरसाइकल चोरी गर्ने काइदाको तरिका

काठमाडौं, मोटरसाइकल चोरले अहिले चोर्ने शैली फेरेको पाइएको छ । महाशाखा प्रमुख एसएसपी बसन्त पन्तका अनुसार अहिले चोरले नयाँ मोटरसाइकल चोर्ने र त्यसको पार्टपुर्जा मात्र बेच्न थालेका छन् । ‘काठमाडौँमा चोरी भएको मोटरसाइकलको खोजी गर्न टोली

जस्ले ७ करोड भन्दा धेरै राजस्व हिनामिना गरे….

काठमाडौं, विशेष अदालतले ७ करोड रुपैयाँ भन्दा धेरै राजस्व हिनामिना गरेका मालपोत कार्यालय सिमराका तत्कालीन नायब सुब्बा मदनकुमार गुप्तासँग राजस्व छलीको तीन मुद्दामा ८६ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको छ ।विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी,

चौरीपालकलाई सोलार बत्ति प्रदान

रामेछाप, दोलखा जिल्लाको शैलुङ गाउँपालिकाका चारजना चौरीपालक किसानहरुलाई सोलार बत्ति बितरण गरिएको छ ।गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलाल र उपाध्यक्ष लालमाया योन्जनको उपस्थितीमा किसानहरुलाई सोलार वितरण गरिएको हो । सोलार पाउने किसानहरु शैलुङ गाउँपालिका १ का ढलबहादुर

बुद्धिबंगारो खुस्किएपछि प्रधानमन्त्री ओली अस्वस्थ

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको दाहिनेपट्टिको माथिल्लो बुद्धि बंगारो खुस्किएको छ । बंगारो खुस्किएपछि प्रधानमन्त्री ओली अस्वस्थ भएका छन् । ओलीले आफूलाई आरामको आवश्यकता भएको बताएका छन् । शनिवार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक तथा

बिजुली बजार पुलमा टाटा मोबाइल दुर्घटना

काठमाडाैँ, काठमाडौँको बिजुलीबजारको पुलमा तरकारी बोकेको टाटा मोबाइल गाडी दुर्घटना भएको छ। तरकारी बोकेर माइतीघरबाट तिनकुने तर्फ जाँदै गरेको टाटामोबाइल दुर्घटना भएको हो । टाटा मोबाइल बिजुलीबजारमा रहेको धोबीखोलापुलमा ब्रेकभई फेल शनिबार बिहानै पल्टिएको प्रहरीले जनाएको

काठमाडौको कोटेश्वरमा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

काठमाडाैँ,काठमाडौको कोटेश्वरमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बाटो काट्दै गरेका व्यक्तिलाई बसले ठक्कर दिँदा मृत्यु भएको हो । उनको परिचय खुलेको छैन ।ठक्कर दिने बा ४ ख ३२ ५८ नम्बरको बस र त्यसका

कागज उद्योगको गोदाममा आगलागी हुँदा लाखौको क्षेति

सोलुखुम्बु, सोलुखुम्बुको लिखुपिके गाउँपालिका १ गोलीमा संचालित पिके हिमचुली नेपाली कागज उद्योगको गोदाममा आगलागी हुदा करिब ४३ लाखको क्षेति पुगेको छ । मंगलबार राति विद्युत सर्टबाट भएको आगोलागीबाट विक्रिका लागि तयारी अवस्थामा रहेका नेपाली कागज, अर्गेली,

चार दिन देखी खोल्सामा खसेका युवकको सकुशल उद्धार

कास्की, चार दिनदेखि खोल्सामा खसेका एक युवकलाई आज प्रहरीले सकुशल उद्धार गरेको छ । पोखरा–१७ स्थित छोरेपाटन बस्ने १६ वर्षीय अञ्जन सुनारलाई उद्धार गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ । प्राप्त जानकारीअनुसार, माछा मार्ने

यसकारण पचालझरनाको फेदीमा गाउँसभा हुने

कालीकोट कालीकाेटको पचालझरना गाउँपालीकाले पचाल झरनाकाे प्रचारप्रासरका लागि बिषेष गाउँसभा पचालझरनाको फेदीमा गर्ने भएको छ । गाउँपालीकामा पर्ने नेपालको ६४ औँ पर्यटकिय गन्तब्य स्थानमा छनोटमा परेको पचालझरनाको फेदिमा यहि २३ गते बिषेष गाउँसभा आयोजना गर्न लागेको

संकटमा पर्दै नेपाल वायुसेवा निगम

काठमाडौं, वायुसेवा निगमले जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्ता तिर्न नसकेपछि ऋणदाता कम्पनीलेनै सरकारसँग रकम माग गरेका छन् । निगममा सञ्चय कोषले २२ अर्ब र नागरिक लगानी कोषले १२