समाचार Archive

पचाल झरनालाई आर्गानिक क्षेत्र बनाउनुको बिकल्प छैन- मुख्यमन्त्री शाही

कालीकाेट, कालीकाेट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पचालझरनालाई अर्गानिक क्षेत्र बनाउनुपर्ने बताएका छन । बिहिबार पचालझरना गाउँपालिकाले आयोजना गरेको बिशेष गाउँ सभामा बाल्दै मुख्यमन्त्री शाहीले स्थानिय उत्पादनलाई जोडद दिनु पर्ने भन्दै उक्त क्षेत्रलाई अर्गानिक क्षेत्र

अधिकांश म्यानपावर बन्द हुने अवस्थामा

काठमाडौं, सरकारले मलेसियालगातका विभिन्न गन्तव्य मुलुकमा कामदार पठाउन रोक लगाएपछि अधिकांश म्यानपावर बन्द हुने अवस्थामा पुगेका छन् । मुलुकमा हाल सञ्चालनमा रहेका ११ सय म्यानपावर कम्पनीमध्ये मुश्किलले २ दर्जन कम्पनीमात्र सञ्चालन खर्च धान्नसक्ने अवस्थामा देखिएका छन्

जापान जानका लागी भाषा र सीप परीक्षण कात्तिकमा

काठमाडौं, जापानले नर्सिङ कियर गिभरमा जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुङ्गो लगाएको छ । कात्तिक १० र ११ मा भाषा परीक्षा र कात्तिक १९ र २० गते सीप परिक्षण गरिने भएको छ

यस कारण पेट्रोल पम्पमा सिलबन्दी

वीरगञ्ज,  पर्सा जिल्लास्थित गुणस्तर तथा नापतौल कार्यालयले कम परिमाणमा पेट्रोलीयम पदार्थ विक्री गर्दै आएको हेटौँडास्थित शिवम् फ्युल सेन्टरमा सिलबन्दी गरेको छ । लामो समयदेखि उक्त फ्युल सेन्टरले उपकरणको सिल काटेर कम तेल बिक्री गरी उपभोक्ता ठग्दै

नक्कली परीक्षार्थी पक्राउ

ललितपुर । ललितपुर महानगरपालिका–१३ कुसुन्तीस्थित सुजुकी ट्रायल सेन्टरबाट नक्कली परीक्षार्थी पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय एकान्तकुनाले संचालन गरेको सवारी चालक अनुमतिपत्र ट्रायल परीक्षामा अर्काको नाममा ट्रायल दिने काठमाडौं डल्लु बस्ने सुर्खेत घर भएका १८

बलात्कारको आरोपमा काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिकाका एकजना कर्मचारी ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ घर भएका ५२ वर्षीय बाबुराज पुजारी छन् । पुजारी काठमाडौं महानगरपालिकाको कुचीकार हेड (प्रमुख) हुन्

रुपैडियामा ट्या‌ंकरको ठक्करबाट २ नेपालीको मृत्यु

नेपालगन्ज, बाँकेको सीमावर्ती रुपैडिया बजारमा ट्यांकरको ठक्करबाट दुई नेपाली महिलाको मृत्यु भएको छ। बाँकेको कोहलपुरकी आशा सिंह भट्टराई र जुनु थापालाई टयांकरको ठक्करबाट ज्यान गएको प्रहरीले जनाएको छ। भारतीय बजारमा घरायसी सामान किनमेल गरी फर्कने क्रममा

त्रिशूली दुर्घटनाः मृतकको सङ्ख्या आठ पुग्यो,२० भन्दा बढी अझै वेपत्ता

धादिङ, बेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पुगेको छ । मृतकमध्ये दुई जनाको मात्र सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका एक महिला, एक बालिका र चार पुरुषको सनाखत हुन सकेको छैन

सिंहदरबारकै हिरासतबाट दुई थुनुवा फरार

काठमाडाैँ, महानगरीय प्रहरी वृत सिंहदरबारको हिरासतबाट चोरी मुद्दामा थुनामा रहेका दुई थुनुवा भागेका छन् । शनिबार विहान ह्याक्सो ब्लेड प्रयोग गरेर झ्यालको डन्डी काटेर थुनुवा भागेका महानगरीय प्रहरी परिसरका प्रवक्ता ९डिएसपी० होविन्द्र बोगटीले जानकारी दिए ।

काठमाडौँको बिजेश्वरीमा प्रहरीले चलायो गोली, एक घाइते

काठमाडौँको स्वयम्भू बिजेश्वरी हाउजिङकाे नजिक गोली चलेको छ। शुक्रबार मध्यान्ह दिउसाे काठमाडौैँ महानगरपालिकाको बिजेश्वरी क्षेत्रमा गोली चलेको हो। अपराधी समाउने क्रममा मुठभेड हुँदा महानगरीय अपराध महाशाखाको टोलीले चलाएको गोली लागेर १ जना घाइते भएको प्रहरीले जनाएको