समाचार Archive

युवालाई रोजगारी दिन गाउँपालिकाले ल्यायो यस्ता योजना
जाजरकाेट,स्थानीय युवालाई राजगारी दिन कुशे गाउँपालिकाले सडक स्तर उन्नतीका कामलाई अगाडी बढाएको छ । युवाहरुलाई रोजगारी दिएर गाउँपालिका भित्रको गरिबी न्युनीकरण गर्न गाउँपालिकाले सडक स्तर उन्नतीका कामलाई अगाडी बढाएको हो । गत दुई बर्षको समयमा ८

आलम पुर्पक्षका लागि जेल चलान,अदालतले दियो आदेश
रौतहट । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । रौतहटको फरदवामा १२ वर्ष अगाडी भएको बम विस्फोट, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग सम्बन्धि मुद्धामा आलमलाई

जब ट्राफिक नियम नमान्नेलाई प्रहरीले खादा ओढायो…..
काठमाडौं, तपाईं हामीले ट्राफिक नियम पालना गरेनौं भने ट्राफिक प्रहरीले लाइसेन्स वा ब्लुबुक आफूले लिएर एउटा चिट थमाइदिन्छ। आफ्ना कागजात फिर्ता लिनुअघि ट्राफिक प्रहरीको कक्षा लिनुपर्छ। तर शुक्रबार गोरखामा भने ट्राफिक नियम मिच्नेले यी सबै ब्यहोर्नु

चितवनबाट २ थान पेस्तोल र ५ राउण्ड गोलीसहित दुई पक्राउ
चितवन । राप्ती नगरपालिका–६ हर्दीबाट १ थान पेस्तोल र ५ राउण्ड गोलीसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा दाङ तुल्सिपुर नगरपालिका–१२ का ३७ वर्षीय मधुकर केसी र सल्यान रिम गाउँपालिका–५ का ३३ वर्षीय नारायण बुढाथोकी

अस्पतालको भर्याङमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला
चितवन । चितवनको भरतपुर अस्पतालको मेडिसिन विभाग नजिकको भर्याङमा एक पुरुषको शव झुण्डिएको अवस्थामा फेला परेको छ । लमजुङको दूधपोखरी गाउँपालिका वडा नम्बर २ स्थायी ठेगाना भएका विष्णु सुनारको झुण्डिएको अवस्थामा शव फेला परेको अस्पताल स्रोतले

टुँडिखेल फिर्ता माग्दै मानव साङ्लो
काठमाडौं,काठमाडौं उपत्यकाको विशेष महत्व राख्ने सार्वजनिक खुला स्थान खुलामञ्चलाई खुल्लै राख्नुपर्ने मागसहित मानव साङलोले घेरिएको छ। विकासका नाममा विविध कारण देखइ खुम्चिँदै गएको टुँडिखेल र खुलामञ्चलाई जोगाउन माग गर्दै शनिबार मानव सांग्लोले टुँडिखेल घेरिएको हो। स्वच्छ

भारतले सीमा मिचेको भन्दै सुर्खेतमा निकालियो मसाल जुलुस
बिरेन्द्रनगर,सुर्खेत कालापानी,लिपुलेक,लिम्पियाधुरा भारतिय नक्सामा समावेश गरेको विरुद्ध स्वतन्त्र दलित विद्यार्थी संगठनले सुर्खेत विरेन्द्रनगरमा मसाल जुलुस निकालेको छ । भारतले सार्वजानीक गरेको नयाँ नक्सामा नेपालको लिपुलेक र कालापानी समावेश गराएको भन्दै बिरोध गरिएको हो । मंगलगडी चोकबाट
यसरी ठोक्किए त्रिभुवन विमानस्थलमा दुई जहाज
काठमाडौं,त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुई जहाज ठोक्किएका छन्। श्री एयरलायन्स र यति एयरलायन्सका जहाज शुक्रबार दिउँसो ठोक्किएका हुन्। विमान ग्राउण्ड ह्यान्डलिङ गर्ने क्रममा श्री एयरलाइन्सको विमान र यति एयरलाइन्सको विमान पार्किङस्थलमा ठोक्किएका हुन्। श्री एयरलायन्सको सिटिआरजे ७००

सुर्खेतमा पनि लाग्यो ‘गो ब्याक ईन्डिया’को नारा
सुर्खेत, भारतले नेपालको भूभाग कालापानी मिचेको विरोधमा सुर्खेतमा पनि विद्यार्थीले ‘गो ब्याक ईन्डिया’को नारा लगाएर विरोध प्रर्दशन गरेका छन् । भारतले नयाँ सिमा जारी गदै नेपालको भूमी पनि आफ्नो नक्सामा राखेपछि देश व्यापी विरोध प्रर्दशन भैइरहेको छ ।
पेट्रोलपम्पका लागि इजाजत माग
नयाँ पेट्रोलपम्प खोल्नका लागि विभिन्न स्थानबाट इजाजत माग भएको छ । मुलुकभर १ हजार ५० वटा नयाँ पम्म खोल्ने इजाजत माग भएको नेपाल निगमले जनाएको छ । निगमले नियमावली संशोधन गरेर पेट्रोलपम्म खोल्नका लागि निश्चित मापदण्ड

