समाचार Archive

पचालझरनाले कोरोना बिशेष काममा खट्ने स्वास्थ्यकर्मीलाई ५ लाखको बिमा गर्ने
कालिकोट, कालिकोट पचालझरना गाउँपालिकाले बिश्वभर माहामारीको रुप लिएको कोरोना भाइरसको उपचारको लागि अहोरात्र खटने स्वास्थ्इ कर्मीलाई ५ लाखको बिमा गर्ने भएको छ । गाउँपालिकाले प्रोत्साहन स्वरुप भत्तासंगै सुरक्षाको लागि ५ लाखको बिमा गर्ने भएको हो ।

नेपालगञ्जमा पत्रिका वितरकलाई लोकप्रिय सन्देश राष्ट्रिय दैनिकको सहयोग
नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशन भईरहेको लोकप्रिय सन्देश राष्ट्रिय दैनिकले तीनजनालाई सहयोग गरिएको छ । पत्रिकाले वितरकहरुलाई सहयोग अभियान अन्तर्गत बुधबार तीनजनालाई सहयोग गरेको हो । एमके स्टोर्सका सञ्चालक समेत रहेका नेपालगञ्ज किराना तथा खाद्य ब्यवसायी सङ्घका प्रबक्ता

गढवा उवासंघको राहत कोष प्रारम्भ
भालुवाङ,दाङ कोभिड १९ नोवेल कोरोना भाइरसका कारण नेपाल भारतका सिमानाहरु बन्द भएको अबस्थामा नाकाका बस्तीहरुमा र मजदुुरी गरेर छाकटार्ने मजदुुरहरुलाई खाद्यान्न अभाव हुुन नदिन दाङको देउखुरी स्थित गढवा उद्योग बाणिज्य संघले राहतकोष बनाउन सुुरु गरेको छ
बढी मूल्यमा मास्क बेच्ने चिनियाँ महिला पक्राउ
काठमाडौं, बढी मूल्यमा मास्क बेच्ने एक चिनियाँ महिला पक्राउ परेको छन् । चार रुपैयाँ पर्ने मास्कलाई ३० रुपैयाँभन्दा बढीमा बेचेको आरोपमा चिनियाँ नागरिक ४७ वर्षे क्वान जूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कास्कीको बैदाममा रहेकी

बर्दियामा जङ्गली हात्ती मृत फेला
राजापुर, बर्दियाको राजापुर नगरपालिका–७ शङ्करपुरमा आज (बुधबार) बिहान एउटा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । नेपाल–भारत सीमा क्षेत्रमा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए

बाँकेबाट २१ थुनुवा छाडिए
बाँके , जिल्ला प्रहरी कार्यालय, बाँकेले २१ जना थुनुवालाई छाडेको छ। थुनुवा कोठामा भीडभाड कम गर्न सामान्य मुद्दा चलेका २१ जनालाई छोडिएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए। भिडभाडमा बस्दा कोरोना भाइरसको जोखिम बढ्ने

भारतमा एक नेपालीको मृत्यु, शव ल्याउन समस्या
भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ । मार्मा गाउँपालिका–२, दार्चुला घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो । लकडाउनका कारण घर फर्किन लागेका ठगुन्ना मदकोट झोलुङ्गेपुल
बढी मूल्यमा मास्क बेच्ने चिनियाँ व्यवसायी पक्राउ
काठमाडौं,बढी मूल्यमा मास्क बेच्ने एक चिनियाँ महिला पक्राउ परेको छन् । चार रुपैयाँ पर्ने मास्कलाई ३० रुपैयाँभन्दा बढीमा बेचेको आरोपमा चिनियाँ नागरिक ४७ वर्षे क्वान जूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कास्कीको बैदाममा रहेकी उनलाई
जुम्लामा आशंकामा गरिएका ४ जनाको रिपोर्ट ‘नेगेटिभ”
जुम्ला ,कोराना भाइसर संक्रमणको आशंकामा गरिएको चार जनाको परीक्षण नतिजा नेगेटिभ आएको छ । ४ जना बिरामीको नमुना परिक्षणका लागि संकलन गरिएको ‘स्वाव’ नेगेटिभ देखिएकाे हो । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला रकालिकोट बाट पठाएका ४

लकडाउन उल्लंघन गर्ने करिब १२ सय पक्राउ
काठमाडौं, सरकारले लागु गरेको लकडाउन उल्लंघन गरेको आरोपमा काठमाडौं उपत्यकाबाट बुधबार बिहान १२ सय जना पक्राउ परेका छन् । काठमाडौंबाट मात्रै १ हजार ४८ जना पक्राउ परेका छन् भने बाँकी भक्तपुर र ललितपुरबाट पक्राउ परेका हुन्

