समाचार Archive

बाँकेबाट २१ थुनुवा छाडिए

बाँके , जिल्ला प्रहरी कार्यालय, बाँकेले २१ जना थुनुवालाई छाडेको छ। थुनुवा कोठामा भीडभाड कम गर्न सामान्य मुद्दा चलेका २१ जनालाई छोडिएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए। भिडभाडमा बस्दा कोरोना भाइरसको जोखिम बढ्ने

भारतमा एक नेपालीको मृत्यु, शव ल्याउन समस्या

भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ । मार्मा गाउँपालिका–२, दार्चुला घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो । लकडाउनका कारण घर फर्किन लागेका ठगुन्ना मदकोट झोलुङ्गेपुल

बढी मूल्यमा मास्क बेच्ने चिनियाँ व्यवसायी पक्राउ

काठमाडौं,बढी मूल्यमा मास्क बेच्ने एक चिनियाँ महिला पक्राउ परेको छन् । चार रुपैयाँ पर्ने मास्कलाई ३० रुपैयाँभन्दा बढीमा बेचेको आरोपमा चिनियाँ नागरिक ४७ वर्षे क्वान जूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कास्कीको बैदाममा रहेकी उनलाई

जुम्लामा आशंकामा गरिएका ४ जनाको रिपोर्ट ‘नेगेटिभ”

जुम्ला ,कोराना भाइसर संक्रमणको आशंकामा गरिएको चार जनाको परीक्षण नतिजा नेगेटिभ आएको छ । ४ जना बिरामीको नमुना परिक्षणका लागि संकलन गरिएको ‘स्वाव’ नेगेटिभ देखिएकाे हो । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला रकालिकोट बाट पठाएका ४

लकडाउन उल्लंघन गर्ने करिब १२ सय पक्राउ

काठमाडौं, सरकारले लागु गरेको लकडाउन उल्लंघन गरेको आरोपमा काठमाडौं उपत्यकाबाट बुधबार बिहान १२ सय जना पक्राउ परेका छन् । काठमाडौंबाट मात्रै १ हजार ४८ जना पक्राउ परेका छन् भने बाँकी भक्तपुर र ललितपुरबाट पक्राउ परेका हुन्

कञ्चनपुर सीमा क्षेत्रमा अलपत्र ६८ नेपाली क्वारेन्टाइनमा

महेन्द्रनगर । कञ्चनपुरका विभिन्न सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई महेन्द्रनगरस्थित एक विद्यालयमा क्वारेन्टाइनमा राखिएको छ । स्थानीय प्रशासनले महाकाली नगरपालिका नजिकै पर्ने गडिगोठ र भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिक अलपत्र परेका ६८ जनालाई बैजनाथ नमूना उच्च माविमा

नेपाल–भारत सहमति : जो जहाँ छन् त्यहीँ व्यवस्थापन

नेपाल र भारतबीच सीमा नाका बन्दसँगै देशभित्र यति बेला लकडाउनको अवस्था छ । कोरोना भाइरस सङ्क्रमण फैलन नदिन भारतले पनि २१ दिने लकडाउन घोषणा गरेको छ । घोषणाकै क्रममा भारतका विभिन्न क्षेत्रबाट नेपाल फर्कंदै गरेका केही

दशगजामा १ सय ६३ जना नेपालीको बिचल्ली

नेपालगन्ज,बाँके  भारतका विभिन्न ठाउँबाट मजदुरी गरि फर्किएका १ सय ६३ जना नेपाली कामदारहरु यतिखेर नेपाल भारत सिमानाको दशगजा क्षेत्रमा बिहानै देखि बिचल्लीमा परेका छन । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरसङ्ग सिमाना जोडिएको नेपाल-भारत सिमाक्षेत्रको दशगजामा

एकाबिहानै लकडाउन उल्लंघन गर्ने ५ सय पक्राउ

काठमाडौं,विश्वभर कोरोना फैलिएको कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको आज नवौं दिन । काठमाडौं उपत्यका लगात मुलुकका मुख्य शहर सुनसान बनेका छन् । लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिँनडुल गर्नेलाई प्रहरीले कारबाही गरेको छ

लकडाउनले कुखुरा पालक किसान मारमा

भालुवाङ,दाङ अर्घाखाँचीको लाहापेका किसानहरू बोइलर कुखुरा एक सय रूपैयाँमा बिक्री गर्न बाध्य भएका छन् । कोरोना भाइरसका कारण सरकारले लामो लकडाउनको घोषणा गरेपछि दाङ्ग देउखुरी लगायत देशैभरका कुखुरापालक व्यवशायीहरु पुर्पुरोमा हात लगाउदै रन्थनिएका हुन् । पूर्वी