समाचार Archive

अमेरिकामा एकैदिन १ हजार ३२० को मृत्यु, ३२ हजार नया संक्रमित

काठमाडौं,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ३२० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७ हजार ३९१ पुगेको छ । अमेरिकामा एकैदिन ३२ हजार

फ्रान्समा कोरोना कारण एकै दिन १ हजार १२० जनाको मृत्यु

काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार १२० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६ हजार ५०७ पुगेको छ । कोरोना भाइरसबाट संक्रमितको

लकडाउन अवधिभर छुटमा खाद्यान्न बिक्री गरिने

काठमाडौं ,सरकारले लकडाउन अवधिभरका लागि निश्चित ठाउँबाट १० प्रतिशत छुटमा दैनिक उपभोग्य सामान उपलब्ध गराउने तयारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले खाद्य तथा अतिआवश्यकीय वस्तुमा १० प्रतिशत छुट गरिने भनेर गरेको निर्णयपछि उद्योग, वाणिज्य तथा आपूर्ति

एबिसी संचारले गर्‍यो नेपालगन्जमा राहत वितरण

नेपालगन्ज, बाँके बिश्वमा कोरोनाको त्रासले सम्पुर्ण देशहरुलाई भयभित बनाएको कोरोना विरुद्धमा एबिसी संचार ५ नम्बर ब्युरो टिमले शुक्रबार नेपालगन्जमा राहत बितरण गरेको छ ।   टिमले बाँकेको नेपालगन्जमा रहेको समाज बिकास तथा प्रबर्द्धन केन्द्रमा रहेका अनाथ

लकडाउनका कारण घरघरमै नमाज, कोरोना भगाउन अल्लाहपाकसंग प्रार्थना

नेपालगन्ज,बाँके लकडाउनको समयलाई मध्यनजर गर्दै घरघरमा नमाज पढन मुस्लीम समुदायलाई अपिल गरिएको छ । दारुल उलुम फैजुन्नबी, जामा मस्जिद ईदगाह सन्चालक समितिले बिहीबार एक अपिल जारी गर्दै सबै मुस्लिमलाई घर घरमा नमाज पढेर सहयोग गर्न आग्रह

९६ सिसि कोरेक्स सहित हिरमिनियाबाट एकजना प्रहरी नियन्त्रणमा

नेपालगन्ज, बाँके प्रहरीले ९६ सिसि कोरेक्ससहित एकजनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार डुढुवा गाउँपालिका हिरमिनिया इलाका प्रहरी कार्यालयले एकजनालाई नियन्त्रणमा लिएको हो । नेपालगन्ज उपमहानगरपालिका २० राँझा बस्ने दिलिप बर्मालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसरी क्वारेन्टाइमा बसेकाहरुले नै बनाए स्कुलको चौतारी

डोल्पा ,ठुलीभेरी नगरपालिका ९ गौरी आधारभुत बिद्यालयको क्वारेन्टाइनमा राखेका युवाहरुले स्कुलको चौतारी बनाएका छन । गौरी आधारभुत बिद्यालय ठुलीभेरीमा राखेका १२ जना क्वारेन्टाइनमा राखेका युवाहरुले चौतारी बनाएको स्थानीय अगुवा युवा तिलक डाँगी बताए । डाँगीले बसेको

दाङमा एक घरबेटीकाे घाेषणा लकडाउन अबधिभर घरभाडा लिन्न

भालुवाङ, दाङकाे देउखुरी स्थित भालुवाङ पुल्चाेक बजारका एक घरबेटीले अाफ्नाे घरमा बस्ने र सटर व्यवसाय गर्नेहरू संग लकडाउन अबधिभर कुनै प्रकारकाे घर भाडा नलिने घाेषणा गरेका छन् । भालुवाङ पुल्चोक बजारकाे प्युठानराेड स्थित शाेवबहादुर बिष्टले अाफ्नाे

अज्ञात समूहले गर्याे वडा कार्यालयमा आगजनी

काठमाडौं,कोरोना भाइसरको प्रकोप न्यूनिकरण देशभर लकडाउनको अवस्थामा छ । सोहि मौका छोपेर अज्ञात समूहले वीरगन्जको महानगरपालिका २४ को वडा कार्यालयमा आगजनी गरिएको छ अज्ञात समूहले वडा कार्यालय भवनमै रहेको स्वास्थ्य चौकीको पनि ढोका तोडेर केही औषधि

आफ्नै गाडी पठाएर मन्त्री मानन्धरले गरे बिरामीको उद्दार

काठमाडौं , सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सवारी साधनको अभावमा अलपत्र परेका एक बिरामीलाई आफ्नै गाडी पठाएर उद्दार गरेका छन्। बिहिबार साँझ साँढे पाँच बजे बालाजुमा एक जना बिरामी अलपत्र परेको खबर आएपछि मन्त्री मानन्धरले आफ्नै