समाचार Archive
कोरोनाको परीक्षण व्यापक बनाउन देउवाको माग
काठमाडौं, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको तत्काल परीक्षण व्यापक बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । सुदूरपश्चिम प्रदेशका केही ठाउँमा कोरोना संक्रमितको संख्या बढेपछि यसलाई गम्भीरता साथ लिनुपर्ने पनि देउवाले उल्लेख

लकडाउनका बेला दूध ढुवानी गर्ने गाडीमा भेटियो रक्सी
हेटौंडा,‘दूध ढुवानी सेवा’ लेखेको स्टीकर टाँसी अटोमा रक्सी (मदिरा) तस्करी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान ६ बजेतिर हेटौंडा उपमहानगरपालिका– २ चौकीटोलमा चेकजाँचका क्रममा ना १ ह ५३८१ नम्बरको अटोलाई प्रहरीले रक्सीसहित

लकडाउन उल्लघंन हुन थालेपछि कोहलपुर प्रवेशमा कडाई
कोहलपुर,बाँके लकडाउनकाे उलंघनकाे मात्रा बढेपछि सरकारले कोहलपुर प्रवेशमा निषेध गरेकाे छ । आगामी बैशाख ३ गतेसम्म लकडाउनको अवधी थपेसँगै बाँकेको कोहलपुर क्षेत्रमा कडाई गरिने भएको हाे । कोहलपुर नगरपालिकाले आफ्नो क्षेत्रलाई चार घेरामा राखेर लकडाउनलाई प्रभावकारी बनाउने

बाँकेमा लकडाउन उल्लंघन गर्ने २१९ सवारीको चाबी खोसियो ।
नेपालगञ्ज ,बांके कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागि सरकारले यतिबेला लकडाउनको घोषणा गरेको छ । बाँकेमा दिनभर लकडाउनको उल्लंघन नभए पनि साँझपख मानिसहरु सडकमा निस्कन थालेपछि प्रहरी समेत आक्रमक रुपमा प्रस्तुत हुन थालेको छ । लकडाउनको
कोरोना रोकथामबारे देउवाले बोलाए पदाधिकारी बैठक
काठमाडौं ,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक बोलाएका छन् । सभापति देउवाले आफ्नो निवास बूढानीकण्ठमा मंगलबार विहान १० बजेका लागि बैठक बोलाइएको एक जना पदाधिकारीले जानकारी दिए । कोषाध्यक्ष बाहेकका सबै पदाधिकारीहरु काठमाडौंमा नै छन्

९४ सशस्त्र प्रहरी क्वारेन्टाइनमा
काठमाडौँ, केही दिनअघि भारतबाट फर्किएका एक कोरोना सङ्क्रमित युवकलाई नियन्त्रणमा लिने कार्यमा संलग्न ९४ सशस्त्र प्रहरी कर्मचारीलाई ‘क्वारेन्टाइन’ मा राखिएको छ । महाकाली नदी तरेर अवैध नाकाबाट नेपाल प्रवेश गरेका मध्येका एक ती युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा

कोरोनाबाट भारतमा पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु
भारत, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा १८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १३६ पुगेको छ । भारतमा एकैदिन ४८९ जनामा संक्रमण देखिएसँगै

प्रधानमन्त्री ओलीले गरे बेलायती प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना
काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अधिराज्य बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। गत १० दिनदेखि कोरोना भाइरसको सङ्क्रमणका कारण आइसोलेशनमा रहेका प्रधानमन्त्री जोन्सन सोमबार अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका थिए।

सरकारी अस्पतालले उपचार नगर्दा बिरामिको ज्यान गयो
बुटवल ,सरकारी अस्पतालले नै उपचार नगरेपछि ३६ वर्षीया कलामुन निशाले ज्यान गुमाएकी छन्। कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रंगपुरकी निशालाई ज्वरो आएपछि आइतबार कपिलवस्तु जिल्ला अस्पताल तौलिहवा लगिएको थियो। त्यहाँका स्वास्थ्यकर्मीले इमर्जेन्सीमा राखेर जाँच्नुको साटो भैरहवाको मेडिकल कलेज

फ्रान्समा कोरोनाबाट एकैदिन ८३३ को मृत्यु
एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा ८३३ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ८ हजार ९११ पुगेको छ । एकैदिन ५ हजार १७१ जना

