समाचार Archive

एम्बुलेन्स र मोटरसाइकल ठोकिँदा हवल्दारको मृत्यु
कैलाली, मुलुकमा लकडाउनका कारण सडकमा सवारी आवागमन बन्द भइरहेकै बेला कैलालीमा एम्बुलेन्स र मोटरसाइकल ठोकिँएको छ । गौरीगङ्गा नगरपालिका–९ मा भएको दुर्घटनामा मोटरसाइकलमा सवार प्रहरी हवल्दारको मृत्यु भएको छ। दुर्घटनामा गौरीगङ्गा नगरपालिका–८ घर भई सशस्त्र प्रहरी

बर्दियाले गर्यो बाँकेसँग जोडिएका सबै सीमानाका सिल
गुलरिया, बर्दिया नेपालगन्जमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले बाँकेसँगको सीमा क्षेत्र सिल गरेको छ। बाँकेसँग सीमा जोडिएको बासगढी नगरपालिका र गेरुवा गाउँपालिकाको सीमा क्षेत्र सिल गरिएको बर्दिया प्रशासनले जनाएको छ। दुई

पन्चदेवलको क्वारेन्टाइनमा बसेकाहरुको आरडिटी रिपोर्ट नेगेटिभ
बिनायक, पन्चदेवल बिनायक नगरपालिकाको क्वारेन्टाइनमा राखिएकाहरुको आरडिटि रिपोर्ट नेगेटिभ आएको छ । केही दिन देखि क्वारेन्टाइनमा रहेका ७ जना र होम क्वारेन्टाइनमा बसेकी एक जना स्वास्थकर्मिको मङ्गलबार आरडिटी परिक्षण गरिएको हो । रिपोर्ट नेगेटिभ आएपनी उनिहरुलाई

रूपैडिहा भन्सारबाट धानकाे बीउ लिएर आएको ट्रकलाई लमहीबाट फिर्ता पठाइयाे
भालुवाङ, रूपैडिहा भन्सारबाट नेपालगन्ज हुँदै दाङको लमही आइपुगेको एउटा ट्रकलाई प्रहरीले फिर्ता पठाएको छ । धानको बिउ बोकेर आएको भारतीय नम्बर पिलेट युपी ३३ एमएन ०४६५ नम्बरको गाडीलाई लमहीमा एक छिन पनि रुक्न नदिई देउखुरी उद्योग

भारतमा संक्रमित हुनेको संख्या ४६ हजार बढी एकै दिन थपिए ३९ सय
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४६ हजार भन्दा बढी पुगेको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म १२ हजार ७२७ जनामा कोरोना भाइरसको संक्रमण निको भएको छ । हाल ३२ हजार १३८ जनामा

नेपालगञ्जको निषेधित क्षेत्रमा को-को बाहिर निस्किन पाउँछन् हेर्नुहोस् ?
बाँके, कोरोना भाइरस संक्रमितको संख्या बढेपछि नेपालगन्ज उपमहानगरपालिकामा तीन दिनलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा सोमबार बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले आज (मंगलबार)देखि लागू हुनेगरी बिहीबार मध्यरातसम्मलाई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रलाई निषेधित
नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८२ पुग्यो
काठमाडौं, नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ८२ पुगेको छ । भेरी अञ्चल अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षण अनुसार थप ७ जनामा नयाँ पुष्टि भएसँगै संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

जेठ १० सम्म लकडाउन बढाउने तयारी
कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी) थप्ने तयारी गरेको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपाल कोरोना संंक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम

विदेशमा रहेका नेपाली ल्याउने तयारी
काठमाडौं ,वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका र कोरोना भाइरसका कारण अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउन सरकारले आन्तरिक तयारी गरिरहेको छ । नेपाली श्रम रोजगार पत्रकार समूहले सोमबार ‘कोभिड १९ का कारण विदेशमा अलपत्र

बिद्यार्थीलाई लक्षित गर्दै बिशेष राहत प्याकेज घोषण गर्न अनेरास्ववियूको माग
नेपालगन्ज, बाँके अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन बाँकेले सरकारले लागु गरेको लकडाउनका कारण श्रमजिवी र विद्यार्थी बढि मर्कामा परेकाले उनिहरुलाई आगामी बजेटमा रोजगार सहितको विशेष राहत प्याकेज ल्याउन माग गरेकाे छ । सोमबार अनेरास्ववियू बाँकेका संयोजक

