समाचार Archive

बाँके दुर्घटना अपडेट: मृतकको संख्या १२ पुग्यो
काेहलपुर, बाँकेमा आइतबार राती भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार घाइते २२ जनामध्ये १ जनाको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएपछि मृतकको संख्या १२ पुगेको हो। २१ घाइतेमध्ये

क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी कोरोना संक्रमित, दाङमा संक्रमितको संख्या ३४
भालुवाङ, दाङकाे गढवामा क्वारेन्टाइनमै खटिएका दुई जना स्वास्थ्यकर्मीमा पनि कोरोना पोजेटिभ देखीएको छ । गढवा गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा खटिएका दुई जना पुरुष स्वास्थ्यकर्मीमा कोरोना देखिएको र उनीहरुलाई आजै कोरोना बिशेष अस्पताल बेलझुण्डी लगिएको गढवा गाउँपालिका

वडाध्यक्षले गरे क्वारेण्टाइनमा पिपिइ सहित स्वास्थ्य सामाग्री वितरण
भालुवाङ, कोभिड १९ को महामारीले देश तथा बिदेशबाट आएर क्वारेण्टाइनमा बसेका नागरिकहरुको स्वास्थ्य जाँचमा खटिएका स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, ब्यवस्थापक र क्वारेण्टाइनमा रहेका नागरिकहरुलाई गढवा गाउँपालिकाका बिपद ब्यवस्थापन समितिका संयोजक तथा वडा नं. ५ का वडाअध्यक्ष प्रकाश भण्डारीले
राप्ती गाउँपालिकाका १ जना सहित दाङमा थप ९ जनामा कोरोना संक्रमण
भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिकाका १ जना सहित दाङमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अाइतवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिअार परिक्षणमा दाङको राप्ती गाउँपालिकामा १ जना,लमही नगरपालिकामा १ जना, तुलसीपुर

पूर्वमन्त्रीको पहलमा मास्क, ग्लब्स, पीपीई सेट र गाउन बितरण
कपिलवस्तु, पूर्वमन्त्री ईश्वर दयाल मिश्राको पहल तथा स्वास्थ्य मन्त्रालयको सहयोगमा सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई ग्लब्स, मास्क, पीपीई सेट तथा गाउन बितरण गरिएको छ । हाल बिश्व स्तरमा फैलिसकेको कोरोना भाईरसका कारण प्रभावित जिल्ला कपिलबस्तुमा क्रियाशील सबैलाई

बाँकेमा थप ८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८९
नेपालगन्ज, बाँकेमा आज (आइतबार) थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाँकेका फाेकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनका अनुसार बाँके नेपालगन्ज उपमहागरकापालिकाका ४, नरैनापुरका

लकडाउन प्रभावकारी बनाउन बाँकेका सिडिओ आफै फिल्डमा
नेपालगञ्ज, लकडाउनलाई प्रभावकारी बनाउन बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ आफै फिल्डमा पुग्ने गरेका छन । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण फैलिन नदिन सरकारले घोषण गरेको लकडाउनको पालना गराउन उनि आफै फिल्डमा पुगेका हुन ।
राप्ती नदीमा डाेजर प्रयोग, स्थानीयबासी र ठेकेदार पक्ष बीच नाराबाजी
भालुवाङ , दाङको देउखुरीमा राप्ती नदीमा दर्जनाैं डाेजरहरु प्रयाेग गरी जहाँतही अबैधानीक ढंगले दाेहन गरेको भन्दै शनिबार स्थानीयहरू आन्दोलित भएका छन् । गढवा गाउँपालिका क्षेत्रका ठेकेदारले गढवा १ मलमला क्षेत्रकाे राप्ती नदीमा स्काभेटर प्रयाेग गरी अत्यन्तै

महिला पत्रकारसंग कोरोना भाइरस जोखिमका बिषयमा छलफल
दाङ, पत्रकार महिला मञ्च दाङले जिल्लामा उपलब्ध पत्रकार महिलाहरु संग कोरोना भाइरसको जोखिमको बेला भएका पेशागत अप्ठेराहरुको बारेमा छलफल गरेको छ । गत चैत्र ११ गते देखि मुलुकमा लकडाउन सुरु भए यता पत्रकार महिलाहरुले पेशागत दायित्व

दाङकाे कोरोना विशेष अस्पताल बेलझुण्डीमा ४२ जनाको उपचार हुँदै
दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा विरामीको संख्या फेरी थपिएको छ । शुक्रवार सम्म ४५ जना विरामी रहेको अस्पतालमा ८ जनाको डिस्चार्ज भएपछि ३७ जना रहेका थिए । शुक्रवार साँझ फेरी ५ जना थपिएसंगै विरामीको संख्या

