समाचार Archive

जगदुल्ला जलविद्युत परियोजनालाई जोड्ने सडक निर्माणका लागि बाटो खुल्यो
सुर्खेत, १०७ मेघावाटको जगदुल्ला जलविद्युत परियोजनास्थलाई जोड्ने गरी सडक निर्माण गर्न बाटो खुलेको छ । प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा मंगलबार भएको छलफलमा सडक निर्माण कार्यलाई अघि बढाउने सहमति भएको हो । कार्यक्रममा प्रदेशका

नेपालगञ्ज कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
बाँके, नेपालगञ्ज–१० स्थित बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी राखिएपछ उनीहरुको सुरक्षा चिन्ता र चुनौती बढ्दै गएको छ । विसं २०२० मा स्थापना गरिएको उक्त कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

बर्डफ्लु पुष्टि भएपछि एक हजार पक्षी नष्ट
कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीस्थित एक टर्की फर्ममा टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पक्षी नष्ट गरिएको छ । केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणबाट उक्त फर्मको टर्कीमा बर्डफ्लु पुष्टि भएको

जाजरकोटको जुनीचाँदेमा जीप दुर्घटना, तीनको मृत्यु
खलंगा, जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । स्वास्थ्य चौकी गर्खाकोटमा उपचार गर्दागर्दै थप एक जनाको मृत्यु भएको जुनीचाँदे गाउँपालिका ५ का वडाध्यक्ष जयबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार

समाचार लेखेको भन्दै पत्रकार कुलाललाई धम्की
काठमाडौं, समाचार लेखेको भन्दैँ पत्रकार रुपक कुलाललाई धम्कि दिइएको छ । डोल्पाका सांसद धनबहादुर बुढाले पत्रकार कुलाललाई धम्कि दिएका हुन् । अनर्गल प्रचार गरेको भन्दै सांसद बुढाले फोनबाट अपशब्द प्रयोग गरेको पत्रकार कुलालले बताए । केहिदिन

आगलागी हुँदा सप्तरीमा एक बालकको मृत्यु
सप्तरी,सप्तरीको बोदेबर्साइन नगरपालिका–१० अमरैंया टोलमा आज आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । स्थानीय एक जनाको फुसको घरबाट सल्केर आगलागी भई पक्की घरमा सल्किँदा स्थानीय शत्रुधन यादवका आठ वर्षीय छोरा शैलेशकुमार यादवको मृत्यु भएको हो

आज रातिबाट निर्वाचन आचारसंहिता लागू हुँदै
काठमाडौँ, निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आजबाट आचारसंहिता लागू गर्दैछ । आचारसंहिता आज मध्य रातिदेखि लागू हुने निर्वाचन आयोगले जनाएको छ । वैशाख ३० गते हुने स्थानीय तहको चुनाव स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आयोगले

कर्णाली प्रदेशका साना लद्युजलविद्युतको अवस्थाबारे मन्त्री सिंहको चासो
सुर्खेत, कर्णाली प्रदेशभरी रहेका साना जलविद्युत आयोजनाको अवस्थाबारे जानकारी दिन कर्णाली प्रदेशका जलस्रोत तथा विकास मन्त्री गणेशप्रसाद सिंहले निर्देशन दिएका छन । मन्त्रालयमा आज भएको छलफलमा मन्त्री सिंहले कर्णाली विद्युतमा यथार्थ चित्रण गर्नका लागि यो निर्देशन

पचालझरना सम्पर्क मञ्च सुर्खेतको अध्यक्षमा शाही
सुर्खेत, माओवादी केन्द्र पचालझरना गाउँपालिका सुर्खेत सम्पर्क मञ्चको अध्यक्षमा हिक्मत शाही चयन भएका छन । वीरेन्द्रनगर सुर्खेतमा गरिएको भेलाबाट अध्यक्षमा शाही चयन भएका हुन । उपाध्यक्षमा कौसिला बस्नेत सर्पराज शाहि र सचिवमा पदम साहि सहसचिवमा जन्म बोगटि चयन

राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु
काठमाडौं, यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेल शर्माले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘२०७८ साल माघ १२