समाचार Archive

दाङमा होम आइसोलेनमा बसेका एक संक्रमितको मृत्यु
दाङ, दाङ देउखुरीका एक व्यक्तिको होम आइसोलेसनमै मृत्यु भएको छ । लमही नगरपालिका–५ का ४३ वर्षीय कोरोना संक्रमित पुरूषको आज बिहान घरमै मृत्यु भएको लमही नगरपालिकाका स्वास्थ्य संयोजक लोकराज पौडेले बताए । काठमाडौंबाट जण्डिसको उपचारपछि एक

सुनसरी र रूपन्देहीमा थप तीन संक्रमितको मृत्यु
काठमाडौँ, सुनसरी र रूपन्देहीमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको सोमबार मृत्यु भएको अस्पतालका

विश्वमा तीन करोड मानिसले जिते कोरोना,११ लाख २२ हजारको मृत्यु
एजेन्सी, विश्वका तीन करोड बढी मानिसले कोरोना भाइरस संक्रमणलाई जितेका छन् । अहिलेसम्म विश्वमा ४ करोड ६ लाखमा कोरोना पुष्टि भएकोमा ३ करोड ३ लाख २९ हजार ७ सय जना निको भएका वर्ल्डओमिटरले जनाएको छ ।
पम्पमा पेट्रोल खन्याउँदै गरेको ट्याङ्करमा आगलागी
रुपन्देही, रुपन्देहीको भैरहवास्थित एक पेट्रोल पम्पमा इन्धन खन्याउँदै गरेको ट्यांकरमा आगो लागेको छ । सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरमा रहेको एभरेष्ट आयल सप्लायर्समा ट्यांकरबाट जमिनमुनिको ट्यांकीमा इन्धन खनाउने क्रममा सोमबार राति पौने ८ बजे एक्कासी आगलागी भएको हो

सहुलियत मूल्यमा खसी–बोका बिक्री सुरु
काठमाडौं, सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजबाट सहुलियत मूल्यमा खसी–बोका बिक्री सुरु गरेको छ । दशैंलाई लक्षित गरी थापाथलीस्थित बिक्री केन्द्रबाट सोमबार बिहान ८ बजेदेखि खसी–बोका बिक्री सुरु गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले

केएमसी अस्पतालको तेस्रो तलाबाट हाम्फालेका युवाको मृत्यु
काठमाडौं, काठमाडौं मेडिकल कलेजबाट हाम्फालेका एक युवाको मृत्यु भएको छ। अस्पतालको तेस्रो तलाबाट सोमबार बिहान ८स्४५ मा हाम्फालेका २६ वर्षीय युवा रोशन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी आइतबार साँझ अस्पताल भर्ना भएका थिए। उनको

बूढानीलकण्ठमा थपिए एक दिन ४८ संक्रमित
काठमाडौं, काठमाडौं बूढानीलकण्ठ नगरपालिकामा आइतबार एकै दिन ४८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । थपिएका संक्रमितमध्ये आधा वडा नम्बर १० कपनका बासिन्दा रहेको जनाइएको छ । आइतबार सो वडामा २४ जना संक्रमित थपिएको नगरपालिकाले जनाएको

अब परीक्षण, उपचार र भर्ना आफ्नै खर्चमा
काठमाडौं , कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचारलगायतबाट सरकार पछि हटेको छ । अब संक्रमित आफंैले पीसीआर परीक्षणदेखि उपचारसम्मको खर्च बेहोर्नुपर्नेछ । अब सरकारी तथा निजी दुवै अस्पतालले परीक्षण, भर्ना र उपचारबापत शुल्क लिनेछन् ।

अब सरकारको काम संक्रमित र मृतक गन्ने मात्र
कोरोना संक्रमण रोकथाम र संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार पछि हटेको छ । अस्पतालमा भर्ना भएका संक्रमितको निःशुल्क उपचार गर्दै आएको सरकारले अबदेखि त्यो दायित्व वहन नगर्ने निर्णय गरेको हो । यो निर्णयसँगै सरकारले आफूलाई कोरोनाभाइरसबाट

विश्वभरमा ४ करोडभन्दा बढीमा कोरोना संक्रमण, ११ लाखको मृत्यु
काठमाडौं, विश्वभर ४ करोडभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार बिहान यो समाचार तयार पार्दासम्म ४ करोड २ लाख ६३ हजार ७३४ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ लाख २४ हजारभन्दा

