समाचार Archive

सुरक्षित भएर किनमेलमा निस्कन आग्रह

काठमाडौँ,  सरकारले दशैँको विशेष छुुटका नाममा भीडभाड बढ्दा कोरोना भाइरस फैलिएको भन्दै त्यस्तो भीडभाड रोक्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दशैँ नजिकिँदै गर्दा बजारमा भीड बढेको र व्यापारीले विशेष

टीकामा भौतिक दूरी कायम गर्न अनुरोध

काठमाडौँ , कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले दशैँमा टीका लगाउँदा भौतिक दूरी कायम गर्न आग्रह गरेको छ । रुघाखोकी लागेकाले अभिभावकबाट टाढा रहेर आशीर्वाद लिएर सम्भावित जोखिमबाट बच्न र बचाउने केन्द्रले सबै नागरिकलाई अनुरोध गरेको छ

कोरोना उपचारमा चलाइएका औषधि ‘प्रभावहीन’

काठमाडौँ ,  विश्व स्वास्थ्य संगठनले संयोजन गरेको एक बृहत् अन्तर्राष्ट्रिय अध्ययनले कोभिड–१९ को उपचारमा प्रयोग भइरहेका औषधिको प्रभावकारीतामाथि गम्भीर प्रश्न उठाएको छ ।  सो अध्ययनले रेम्डेसिभिर, हाइड्रोक्सिक्लोरोक्विन, इन्टरफेरोपनाभिर तथा रिटोनाभिरले मृत्युदरमा अत्यन्त न्यून प्रभाव पारेको अथवा

बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु

बाँके, कोरोना भाइरस संक्रमणबाट बाँकेमा १८ वर्षीया युवतीसहित थप दुई जनाको ज्यान गएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत थप दुई संक्रमितको गए राति आधा घण्टाको फरकमा मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । मृत्युु

फ्रान्समा टाउको काटेर शिक्षकको हत्या

एजेन्सी, फ्रान्सको राजधानी पेरिसमा टाउको काटेर शिक्षकको हत्या भएको छ। स्थानीय समय अनुसार शुक्रबार साँझ ५ बजेतिर आक्रमणकारीले शिक्षकमाथि चक्कुले आक्रमण गरेपछि टाउको काटिदिएको थियो । आक्रमणकारी भागेपछि मात्रै स्थानीय प्रहरीलाई खबर पुगेको थियो । प्रहरीले

फेसबूकमा ‘बलात्कारी संगठन’ बनाएको आरोपमा एक पक्राउ

काठमाडौं,‘बलात्कारी संगठन’ नामको फेसबुक ग्रुप चलाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले प्युठानको झिम्रुक घर भई नवलपरासी बस्ने १९ वर्षका नविन बस्नेतलाई छन् । उनलाई नवलपरासीमा पक्राउ गरी काठमाडौंतर्फ ल्याइएको प्रहरीको साइबर ब्युरोका

बैतडीमा चाडपर्व लक्षित लकडाउन

बैतडी,  चाडपर्वका बेला भीडभाड बढेर कोराना सङ्क्रमणको जोखिम बढ्ने भन्दै बैतडीमा लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै आंशिक लकडाउन गर्ने जनाएको हो । दशैँ तिहारका बेला जिल्लाका विभिन्न शक्तिपीठहरुमा हुने मेला,

पछिल्लो २४ घण्टामा थपिए ४३९२ कोरोना संक्रमित

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ४३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार

पछिल्लो २४ घण्टामा ३५२२ ले ‘जिते’ कोरोना

काठमाडौं, पछिल्लो २४ घण्टामा थप ३५२२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८८ हजार ४० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा

कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७१५ पुगेको छ ।