समाचार Archive

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो
काठमाडौं ,विश्वभर कोरोनाले भाइरसले मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजारभन्दा बढीको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख २ हजारभन्दा बढी पुगेको छ । यस्तै विश्वभरका ३

चितवनमा थप ५५ जनामा कोरोना संक्रमण
चितवन, चितवनमा २ वर्षका बालकसहित थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको ३०५ जनाको स्वाब परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ५१ जना चितवनका

कर्णालीमा ७५ जना संक्रमित थपिए
सुर्खेत, कर्णाली प्रदेशमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका संक्रमितमा सुर्खेतका ३७, दैलेखका २३, जुम्लाका ३, कालिकोटका ५ तथा रुकुमपश्चिम, सल्यान, डोल्पा र जाजरकोटका १–१ जना छन्। यस्तै कर्णाली प्रदेश बाहिरका ३ जनामा

संक्रमितलाई लोकसेवाको परीक्षामा नरोक्न सर्वोच्चको आदेश
काठमाडौं, सर्वोच्च अदालतले लोकसेवा आयोगलाई परीक्षा सञ्चालन सम्बन्धी मापदण्ड २०७७ कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। आयोगले जारी गरेको मापदण्डमा कोरोना संक्रमित प्रतिस्पर्धी परीक्षामा सहभागी हुन नपाउने व्यवस्था गरेको छ। त्यसविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश

कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु
काठमाडौं , कोरोना भाइरसको संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १९ जनाको मृत्यु भएको हो । बुधबार देशभर १२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थपिए ३७४९ कोरोना संक्रमित
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार

काठमाडौंमा थपिए १९३५ कोरोना संक्रमित
काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ गरी जम्मा १९३५ जना संक्रमित थपिएका छन् । यसअघि

काठमाडौंमा सिलिण्डर बिस्फोट, ११ जना घाइते
काठमाडौं , काठमाडौं महानगरपालिका–१६, नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्यास सिलिण्डर बिस्फोट भएको छ । बिहीबार दिउँसो नयाँ बजारको फलफूल चोकस्थित एक घरमा किरियापुत्री बसेको कोठामा ग्यास बाल्ने क्रममा विस्फोट भएको हो । महानगरीय प्रहरी

बाँकेमा आज ६४ जना डिस्चार्ज
बाँके,बाँकेमा कोरोना भाइरस संक्रमणबाट निको भइ डिस्चार्ज हुनेको संख्या साढे १९ सय नाघेको छ । विहीबार थप ६४ जना डिस्चार्ज भएसँगै बाँकेमा भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या १ हजार ९ सय ६३ पुगेको हो । असोज

सोह्रखुट्टेमा ग्यास विष्फोट
काठमाडौँ, काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा ग्यास विष्फोट भएको छ । विष्फोटबाट एक घरमा पूर्ण क्षति भएको छ । विष्फोटबाट केही मानिस घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । घटनाबारे जानकारी