समाचार Archive

बीपी प्रतिष्ठान धरानमा एक संक्रमितको मृत्यु

सुनसरी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित एक वृद्ध मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका –९ का ७९ वर्षीय वृद्धको उपचारका क्रममा आज बिहान ३:०५ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष

निजगढ–काठमाडौँ द्रुतमार्गसँग मदन भण्डारी मार्ग जोडिने

काठमाडौं,  निजगढ–काठमाडौं द्रुतमार्गसँग हेटौंडा–काठमाडौं मदन भण्डारी मार्गलाई जोड्नका लागि अध्ययन थालिएको छ । वाग्मती प्रदेश सरकारले काठमाडौं–निजगढ द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न प्रस्ताव गरेपछि सङ्घीय सरकारले त्यसको अध्ययन थालेको हो । सरकारले प्रदेशले सुरुङसहित विस्तार गरिरहेको

भेरी अस्पतालमा बर्दियाका एक संक्रमितको मृत्यु

बर्दिया,  कोरोना भाइरस संक्रमणबाट बर्दियाको ठाकुरबाबा नगरपालिका—६ का ४२ वर्षीय पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले कोरोना संक्रमण भएका ती पुरुषको भेरी अस्पताल नेपालगन्जमा आइतबार बिहान २ बजे मृत्यु भएको जानकारी

उदयपुरमा स्करपियो दुर्घटना, ५ जनाको मृत्यु

सुनसरी, उदयपुरमा सवारी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका– १४ भदौरेमा शनिबार राति भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१

संक्रमण फैलाउने हटस्पट बन्दै पशुपतिको आर्यघाट क्षेत्र

काठमाडौं ,  कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या गुणात्मक रूपले बढ्न थालेसँगै पशुपति क्षेत्र विकास कोषले पछिल्लो पटक गरेको निणर्यका कारण अहिले पशुपतिको आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्ने खतरा बढेको छ । पशुपति क्षेत्र विकास

देशभर २९० आइसियुमा ६६ जना भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारसम्मको तथ्यांकअनुसार देशभर २९० जना कोरोना संक्रमितको आइसियु र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ । प्रदेश अनुसार आइसियुमा उपचार गराउनेमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा १५२ जना, प्रदेश १

अस्पतालको आइसोलेसनबाट फरार थुनुवा पक्राउ

सिरहा, सिरहाको धनगढीमाई नगरपालिका–११ स्थित महेन्द्र गेनाई अस्पतालको आइसोलेसनबाट फरार भएका एक थुनुवालाई आज प्रहरीले पक्राउ परेको छ । चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका लहान नगरपालिका–१३ निवासी रवीन्द्र यादव गत भदौ ९ गते बेलुका शौचालयको

कर्णाली प्रदेशका नेतालाई ओलीले भने–अध्यक्षको निष्कर्ष मान्नुहोस्

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशको विवाद समाधानको निष्कर्ष दुई अध्यक्षले निकाल्ने बताएका छन् । कर्णाली विद्रोहका विषयमा प्रधानमन्त्री निवासमा चलेको छलफलमा प्रधानमन्त्रीले समस्या सुनेर दुवै अध्यक्षको छलफलबाट निष्कर्ष निकालिने बताएको बालुवाटार स्रोतले जनाएको छ

देशभर २५ हजार संक्रमित होम आइसोलेसनमा

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारसम्मको तथ्यांकअनुसार देशभर २५ हजार ४३८ जना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ । प्रदेश अनुसार प्रदेश १ मा ४ हजार १२५, प्रदेश २ मा ७६५, बागमती प्रदेशमा १५ हजार

घुस अभियोगमा विश्वकर्मा पक्राउ

रुपन्देही, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबडिभिजन वन कार्यालय मुर्गिया रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्मालाई रु १२ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेवापत घुस माग गरेको भन्ने सूचनाका