समाचार Archive

२४ घण्टामा २१०८ कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं, पछिल्लो २४ घण्टामा थप २१०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९६ हजार ६०९ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा

काठमाडौंमा थपिए १७०२ कोरोना संक्रमित
काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १७०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४३१, भक्तपुरमा १४८ र ललितपुरमा १२३ गरी जम्मा १७०२ जना संक्रमित थपिएका छन् । यसअघि

असईसँगै गस्ती गएका प्रहरी जवान साउँद नदीमा मृत भेटिए
काठमाडौं , कैलालीको धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज (असई) गोविन्द विकसँगै सीमा क्षेत्रमा गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउँद पनि मृत फेला परेका छन् । शनिबार साँझ ८ बजे मोटरसाइकलमा गस्ती गएकामध्ये

बाइडेन लकडाउन चाहन्छन्, म त्यस्तो हुन दिन्न : ट्रम्प
एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी नियन्त्रणका नाममा लकडाउन गरेर अमेरिकीलाई डिप्रेशन हुन नदिने बताएका छन् । नभाडामा आइतबार भएको चुनावी सभामा राष्ट्रपति ट्रम्पले नोभेम्बर ३ मा हुने चुनावमा आफ्ना डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडेनले

बेलायती महारानीको प्रतिनिधिमा पूर्वगोर्खा सैनिक राई नियुक्त
बेलायत, बेलायती सेनाका अवकाश प्राप्त मेजर मनिकुमार राई महारानी एलिजाबेथ द्वितीयको प्रतिनिधिमा नियुक्त भएका छन । बेलायतको स्थानीय स्तरमा बेलायती महारानीको प्रतिनिधि बन्ने अवसरलाई निकै दुर्लभ मानिन्छ । मेजर रिटायर्ड राईलाई महारानीबाट ह्याम्पसायर काउण्टीका लागि डेपुटी

दाङमा होम आइसोलेनमा बसेका एक संक्रमितको मृत्यु
दाङ, दाङ देउखुरीका एक व्यक्तिको होम आइसोलेसनमै मृत्यु भएको छ । लमही नगरपालिका–५ का ४३ वर्षीय कोरोना संक्रमित पुरूषको आज बिहान घरमै मृत्यु भएको लमही नगरपालिकाका स्वास्थ्य संयोजक लोकराज पौडेले बताए । काठमाडौंबाट जण्डिसको उपचारपछि एक

सुनसरी र रूपन्देहीमा थप तीन संक्रमितको मृत्यु
काठमाडौँ, सुनसरी र रूपन्देहीमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको सोमबार मृत्यु भएको अस्पतालका

विश्वमा तीन करोड मानिसले जिते कोरोना,११ लाख २२ हजारको मृत्यु
एजेन्सी, विश्वका तीन करोड बढी मानिसले कोरोना भाइरस संक्रमणलाई जितेका छन् । अहिलेसम्म विश्वमा ४ करोड ६ लाखमा कोरोना पुष्टि भएकोमा ३ करोड ३ लाख २९ हजार ७ सय जना निको भएका वर्ल्डओमिटरले जनाएको छ ।

पम्पमा पेट्रोल खन्याउँदै गरेको ट्याङ्करमा आगलागी
रुपन्देही, रुपन्देहीको भैरहवास्थित एक पेट्रोल पम्पमा इन्धन खन्याउँदै गरेको ट्यांकरमा आगो लागेको छ । सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरमा रहेको एभरेष्ट आयल सप्लायर्समा ट्यांकरबाट जमिनमुनिको ट्यांकीमा इन्धन खनाउने क्रममा सोमबार राति पौने ८ बजे एक्कासी आगलागी भएको हो

सहुलियत मूल्यमा खसी–बोका बिक्री सुरु
काठमाडौं, सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजबाट सहुलियत मूल्यमा खसी–बोका बिक्री सुरु गरेको छ । दशैंलाई लक्षित गरी थापाथलीस्थित बिक्री केन्द्रबाट सोमबार बिहान ८ बजेदेखि खसी–बोका बिक्री सुरु गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले