स्वास्थ्य Archive

आइसोलेसन नबस्ने कारोना संक्रमितलाई ६ महिना जेल
काठमाडौं, पछिल्लो समयमा अत्याधिक कोरोना फैलिरहँदा संक्रमितहरु आइसोलेसनमा नबसी बाहिर निस्किन थालेको समाचार आईरहेको छ । संक्रमितहरुले आइसोलेसनको नियम पालना नगरेको गुनासो बढेपछि सरकारले कडाइका साथ अनुमगन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या

सरकार र केसीबिच वार्ता हुदै
काठमाडौं, चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनशनरत डा गोविन्द केसी पक्ष र सरकारी टोलीबीच आज फेरि वार्ता हुने भएको छ। हिजो अबेरसम्म सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बसेको वार्ता विना निष्कर्ष टुङ्गिएको वार्ता आज पुनस् बस्ने भएको हो।

भेरी अस्पतालद्धारा माइक्रोस्कोपिक न्युरोसर्जरी सेवा सुरु
बाँके, नेपालगञ्ज स्थित भेरी अस्पतालमा माइक्रोस्कोपिक न्युरो सर्जरी सेवा सुरु भएको छ। अस्पतालमा अपरेटिङ माइक्रोस्कोप जडानसँगै उक्त सेवा सुरु भएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए। मस्तिष्क र मेरुदण्डजस्ता अत्यन्त संवेदनशील अंगमा हुने

कोरोना संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३६४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकामा मात्र थप २ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप २ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २०८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जनामा कोरोना संक्रमण देखिएको हो । बुधबार मात्र

नेपालमा थप ४ हजार ३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप ४ हजार ३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ४ हजार ३६४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल

सरकार र डा गोविन्द केसी पक्षबीच आज वार्ता हुदै
काठमाडौं, सरकार र डा गोविन्द केसी पक्षबीच आज वार्ताहुने भएको छ । वार्ता अपराह्न ४ बजेपछि गर्ने तयारी भइरहेको छ ।सरकारी टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनाली दिउँसो २ देखि ४ बजेसम्म हुने सार्क मन्त्रीस्तरीय बैठकमा

डा गोविन्द केसीका मागको सम्बोधन नगरेको भन्दै कांग्रेसको आपत्ति
काठमाडौं, प्रतिपक्षी नेपाली कांग्रेसले अनशनरथ डा गोविन्द केसीका मागको सम्बोधन नगरेको भन्दै आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति सार्वजनिक गर्दै डा केसीसँग सरकारले वार्ता नगरेको भन्दै आपत्ति जनाएका हुन् । विज्ञप्तिमा प्रवक्ता

भारतीय कलाकार तमन्ना भाटियालाई कोरोना पोजेटिभ
एजेन्सी, दक्षिण भारतीय कलाकार तमन्ना भाटियालाई कोरोना पोजेटिभ भएको छ । एक वेब सिरिजको शूटिङका दौरानमा उनमा कोरोना संक्रमण भएको हो । कोरोनाका लक्षण देखिएपछि उनी हैदरावादको एक अस्पतालमा भर्ना भएकी छिन् ।यसअघि तमन्नाको बुबाआमामा पनि

नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु
काठमाडौँ, नेपालमा थप ९ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसंगै कोरानाबाट मृत्यु हुनेको कुल संख्या ५६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज आज ११ हजार ४७ जनाको पीसीआर परीक्षण हुँदा १