स्वास्थ्य Archive

प्रचण्ड पत्नी दाहालको स्वास्थ्यमा सामान्य सुधार

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यमा सामान्य सुधार भएको छ । स्वास्थ्यमा समस्या भएपछि उनलाई गत मंगलबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । ‘हिजोको भन्दा आज सामान्य सुधार भएको छ ।

नेपालगन्ज उपमहानगर-४ मा निशुल्क स्वास्थ शिविर हुँदै

नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका वडा न.४ का निशुल्क स्वास्थ्य शिविर सन्चालन हुँने भएको छ ।वडाकार्यालयको सहजीकरणमा बिशेषज्ञ डाक्टरसहितको निशुल्क निशुल्क औषधी सहितको स्वास्थ्य शिविर सन्चालन हुन लागेको वडाध्यक्ष गोपाल पुनले जानकारी दिए । डेंगु र मलेरिया (औलो)को

गोविन्द केसी र सरकारी वार्ता टोलीबीचको वार्ता निश्कर्षविहीन

काठमाडौं । स्वास्थ्य शिक्षा र उपचारमा सुधारको माग राख्दै अनशनमा बसेका डा. गोविन्द केसीको मागबारे केसीको वार्ता टोली र सरकारी वार्ता टोलीबीच कुराकानी भएको छ । वार्तामा सहमति हुन सक्ने बुँदाबारे छलफल भए पनि कुनै सहमति

किन हुन्छ शरीरमा भिटामिन ‘डी’ को कमी ?

काठमाडौं । पछिल्लो समय भिटामिन ‘डी’ को कमी स्वास्थ्य क्षेत्रमा एउटा ठूलो समस्याको रुपमा देखा परेको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने झन् धेरै व्यक्तिमा भिटामिन ‘डी’ को कमी पाइन्छ । भिटामिन ‘डी’ को प्रमुख

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो गुर्भाकोटमा हेल्थ शिविर

बिरेन्द्रनगर, आइएमई. लाइफ इन्स्योरेन्सले स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा सुर्खेतको गुर्भाकोटमा स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ ।मंगलबाट गुर्भाको गुमिकामा सन्चालन गरिएको स्वास्थ शिबिरबाट २ सय जना महिलाहरूको विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ जाँच जाँच गराई लाभान्वित

भेरी नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

जाजरकोट,भेरी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो। जिल्ला समन्वय समितिका संयोजक तथा जिल्ला खोप समन्वय समितिका

रगतपरीक्षण गर्ने उपकरण हस्तान्तरण

भरतपुर प्रादेशिक अस्पताललाई काठमाडौंस्थित ईश्वर मन्दिर संस्थाले चिकित्साजन्य उपकरण हस्तान्तरण गरेकोे छ । विभिन्न संवेदनशील रोगको रगत परीक्षण गर्ने दुई थान ईलेक्ट्रोलाइट एनालाइजर उपकरण अष्ट्रेलियामा कार्यरत नेपालीहरुको संस्था अम्याजिङ प्यारेन्टसले उपलब्ध गराएको हो । उपकरण हस्तान्तरण

घरकै खानाबाट सर्न सक्छ हैजा

उपत्यकाभित्र हैजाको प्रकोप बढिरहेको छ । बिहीबार पनि थप एक जना बिरामीमा हैजाको पुष्टि भएको छ । योसहित हाल टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र पाँच जना हैजा (कोलेरा)का बिरामी पुष्टि भएको छ

सिभिल अस्पतालमा बन्यो माओवादी निकट स्वास्थ्यकर्मी संगठन

काठमाडौं। नेकपा माओवादी केन्द्र निकट जनवर्गीय संगठन अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघले सिभिल अस्पतालमा तदर्थ समिति गठन गरेको छ । महासंघले नेपाल निजामती कर्मचारी अस्पतालको १३ जनाको तदर्थ इकाई कमिटी गठन गरेको हो । कमिटीको अध्यक्षमा

चिकित्सा शिक्षा आयोगलाई क्रान्तिकारीले बुझायो ज्ञापनपत्र

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले चिकित्सा शिक्षा आयोगलाई ज्ञापनपत्र बुझाएको छ ।पछिल्लो समय चिकित्सा शिक्षा आयोगले गरेको शुल्क बृद्धीलाई फिर्ता लिन माग गर्दैँ बिहिबार चिकित्सा शिक्षा आयोगको भक्तपुर स्थित कार्यालयमा गएर उपाध्यक्ष