स्वास्थ्य Archive

नेपालमा थप १३४ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १३४ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १३४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ

कर्णालीका सात जिल्लामा कोरोनाको सङ्ख्या शून्य

सुर्खेत,कर्णाली प्रदेशका सात जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या शून्यमा झरेको छ ।सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीका दैलेख, जाजरकोट, सल्यान, रुकुम–पश्चिम, कालीकोट, हुम्ला र मुगु जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य रहेको हो । दैलेखमा

शिक्षकलाई खोप लगाउने तयारी

काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अग्रपङ्तिमा खटिने शिक्षक–कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग अनुरोध गरेको छ । मन्त्रालयले सरकारको नीतिबमोजिम विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षकलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यवस्थाका लागि

भारतमा नेपाली बालिकाको बलात्कारपछि हत्या

काठमाडौँ,गत पुस २३ गते बारबर्दिया नगरपालिका ३ खुरखुरे सुकुम्बासी फाँटा बस्ने कृष्णा विक सुकुम्बासी आयोगको फारम भर्नका लागि भारतबाट नेपाल आइन् । नेपाल फर्कदा श्रीमान् खड्गबहादुर विक सहित एक छोरा र एक छोरी सकुशल छोडेर आएकी

दोस्रो चरणको खोप अभियान आजबाटशुरु हुँदै

काठमाडौँ,कोरोना विरुद्धको खोप अभियानअन्तर्गत सरकारले आजबाट दोस्रो चरणको खोप अभियान सुरु गर्ने भएको छ ।पहिलो चरणको खोप कार्यक्रम शनिबार सम्पन्न भएसँगै सरकारले आजबाट दोस्रो चरणको खोप अभियान सुरु गर्ने भएको हो । दोस्रो चरणमा भने सार्वजनिक

नेपालमा थप ९९ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ९९ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ९९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ८०६ पुगेको

किशोरी मृत्यु प्रकरणः तालीम प्राप्त कुकुरसहितको टोली परिचालन

बैतडी,बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको मृत्युबारे अनुसन्धान गर्न शुक्रबार तालीम प्राप्त कुकुरसहितको टोली परिचालन भएको छ ।तालीम प्राप्त कुकुरसहित प्राविधिकको टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी

कोरोनाविरुद्धको पहिलो चरणको खोप अभियान आज सम्पन्न हुँदै

काठमाडौँ,कोरोना विरुद्धको पहिलो चरणको खोप अभियान आज सम्पन्न हुँदैछ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार माघ १४ गतेबाट ७७ वटै जिल्लाका २०१ खोपकेन्द्रबाट सुरु भएको ‘कोभिशिल्ड’ खोप अभियान आज सम्पन्न हुने भएको हो । पहिलो चरणको खोप

नेपालमा थप १०५ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १०५ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १०५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ

नेपालमा थप १४२ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप १४२ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १४२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको