स्वास्थ्य Archive

पूर्वरानीको स्वास्थ्य थप बिग्रियो

काठमाडौं,कोरोना संक्रमित भएर अस्पतालमा उपचाररत पूर्व रानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार गरिन थालिएको छ।आईसीयू वार्ड उपचार भैरहेको शाहको स्वास्थ्य अवस्था थप बिग्रिएपछि प्लाज्मा थेरापीबाट उपचार थालिएको उनी उपचाररत नर्भिक इन्टरनेशनल हस्पिटलले वताएको छ। शाहलाई अक्सिजनको

नेपालमा थप ४८३१ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ४ हजार ८३१ जनामा कोरोना पुष्टि भएको छ।यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख १७ हजार ५३० पुगेको छ। गत २४ घण्टामा ८ सय ८८ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या

गरिव तथा विपन्न समुदायका लागि कर्णालीमा निःशुल्क रेम्डिशिविर

सुर्खेत,कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशमा रहेका गरिव तथा विपन्न समुदायका लागि कोरोना उपचारमा आवश्यक पर्ने औषधी तथा रेम्डिसिभिर निःशुल्क गरिने वताएको छ। विहीवार पत्रकारहरुसंग कुराकानी गर्दै सरकारको प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मंन्त्री विमला के सीले आफ्नो

भारतमा एकैदिन थपिए ३ लाख ७९ हजार कोरोना संक्रमित

नयाँ दिल्ली,भारतमा एक करोड ८० लाख भन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन्। बुधबार एकै दिनमा तीन लाख ७९ हजार २५७ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि भारतमा अहिलेसम्ममा एक करोड ८३ लाख ७६ हजारभन्दा बढी

कारोना सङ्क्रमित स्वास्थ्यकर्मीद्धारा बिरामीको उपचार

नेपालगंन्ज,नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत ७३ स्वास्थ्यकर्मी र केही कर्मचारी सङ्क्रमित हुन पुगेका छन् । कोभिड–१९ को दोस्रो लहरसँगै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा पनि यसको सङ्क्रमण उल्लेख्यरूपमा देखापरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले वताए। उनका

प्रधानमन्त्री आइसोलेसन हुनुहुन्नः सुर्य थापा

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री आइसोलेसनमा नभएको बताएका छन् । बालुवाटार बैठकमा सहभागी नेताहरुमा कोरोना संक्रमण देखिएपछि नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका छन् । तर, आइसोलेसनमा

विश्वभर धेरै कोरोना संक्रमित भएका १० देश (सुचि सहित)

काठमाडौं,विश्वमा हालसम्मा कोरोना सङ्क्रमितको संख्या १५ करोड नाघिसकेको छ।डिसेम्बर सन् २०१९ मा कोरोना भाइरस पहिलोपटक चीनको वुहानमा देखिएको थियो। त्यसयता सो संख्यामा संक्रमण पुष्टि भएको हो। वल्डोमिटर्सको तथ्याङ्कअनुसार संक्रमितमध्ये ३१ लाख ६४ हजार १७० जनाको मृत्यु

भीडभाड गरेको आरोपमा पुजारी पक्राउ

एजेन्सी,श्रीलंकाको जाफ्नामा श्री कामाक्षी अम्मन कोविल मन्दिरको उत्सवमा ठूलो भीडभाड गरेको आरोपमा एक पुजारी पक्राउ परेका छन्। कोलम्बो गजेट पत्रिकाको खबरअनुसार श्रीलंकाको एक हिन्दू मन्दिरमा कोभिडको केसहरू बढिरहेको बेलामा पनि विशाल सभा आयोजन गरेको आरोपमा पुजारी

बाँकेमा थप ८ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं,बाँकेमा कोरोना संक्रमणबाट एकैदिन थप ८ जनाको मृत्यु भएको छ । बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका ६ जना तथा कैलाली र बर्दियाका एक–एकजना गरी ८ जनाको मृत्यु भएको हो।नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा

सरकारले सांसद शाहीलाई किन बन्दीका रूपमा राख्योः राष्ट्रिय जनमोर्चा

काठमाडौं,राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका आफ्ना सांसद खिमविक्रम शाहीको स्थिति सार्वजनिक गर्न माग गरेको छ। पार्टीका केन्द्रीय नेता र प्रदेशका सांसद जाँदा पनि भेट्न नदिइएको भन्दै पार्टी उपाध्यक्षसमेत रहेकी प्रवक्ता दुर्गा पौडेलले आज विज्ञप्ति जारी गर्दै सांसद