स्वास्थ्य Archive
स्वास्थ्य चौकीमा सिटामोल र आइरन चक्कीको समेत अभाव
पश्चिम रुकुमको आठविसकोट नगरपालिका–२ स्यालाखदीकी २४ वर्षीया रमला बोहरा एक महिनाअघि ज्वरो आएपछि उपचारका लागि गाउँको स्वास्थ्य चौकी पुग्दा त्यहाँ उपचार त भएन औषधिसमेत नपाएपछि रत्तो हात घर फर्कन बाध्य भए । सोही गाउँकी विरामी बुढाको
अब अवकाश प्राप्त सांसदलाई पनि उपचार खर्च !
अवकाशप्राप्त सांसदहरूले औषधि उपचार खर्च पाउने व्यवस्थासहित पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयक संसद्को राज्य व्यवस्था समितिअन्तर्गत उपसमितिले पारित गरेको छ । उपसमितिमा दलका फरक फरक धारणा भए पनि प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको
शिक्षण अस्पतालबाटै मिर्गौलाको अवैध कारोबार
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाटै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ । मिर्गौला तस्कर गिरोहले आर्थिक प्रलोभनमा पारेका विपन्न व्यक्तिको मिर्गौला शिक्षण अस्पतालमा झिकिएको हो । यसमा अस्पतालका दुई कर्मचारीको समेत मिलेमतो रहेको आशंकामा प्रहरीको केन्द्रीय
बेच्नै नमिल्ने औषधि छ्यापछ्याप्ती बजारमा
बजारमा बेच्नै नमिल्ने गुणस्तरहीन औषधि बिक्री भइरहेको खुल्न आएको खबर आजको नेपाल समाचारपत्रमा छ ।सरकारले नागरिकको स्वास्थ्यसँग खेलबाड गर्ने औषधि बिक्रीमा प्रतिबन्ध लगाए पनि अझै औषधि पसलले गुणस्तरहीन औषधि बिक्री गर्दै आएका छन् । सरकारले मापदण्डविपरीत
एमबिबिएस शिक्षा : मनपरी शुल्क असुल्न चलखेल
नयाँ शैक्षिक सत्रका लागि एमबिबिएस तहको भर्ना नजिकिएसँगै शुल्क र सिट संख्या बढाउन चलखेल सुरु भएको छ। यो खबर दीपक दाहालले आजको नागरिकमा लेखेका छन्। दुई वर्षअघि निर्धारण गरिएको एमबिबिएस अध्ययन शुल्क र सिट संख्या दुवै
सरकारी अस्पतालको आइसियु सर्वधारणको पहुँच बाहिर !
सर्वसाधारणको उपचारका लागि सरकारी अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) पाउन कठिन हुन थालेको छ। जनशक्तिको अभाव हुँदा सरकारी अस्पतालमा कम आईसीयू सञ्चालन भइरहेको र ती आईसीयूमा पनि प्रभावशालीको पहुँच हुँदा सर्वसाधारणले कठिनाइ भोग्नुपरेको हो। यो खबर
अस्पतालमा औषधिको हाहाकार
जिल्ला तहमा रहेका सरकारी अस्पतालमा औषधिको अभाव देखिएको खबर आजको नेपाल समाचारपत्रमा छ । सरकराले औषधि खरिदका लागि बर्षेनि लाखौं रुपैयाँ बजेट छुट्याउँदा पनि पर्याप्त मात्रामा जिल्ला तहका अस्पतालमा औषधि पुग्ने गरेको छैन । सरकारले प्रत्येक
लापरबाहीकाे नमूना नेपालगन्ज भेरी अञ्चल अस्पताल
पेट दुखेर असह्य भएपछि नेपालगन्ज उपमहानगरपालिका–९ बस्दै आएकी सीमा थारू उपचारका लागि नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालको इमर्जेन्सीमा गइन् । छिटो र सस्तोमा उपचार पाइने आशामा उनी अञ्चल अस्पतालको इमर्जेन्सीमा पुगेकी थिइन् । तर, उनले सोचेजस्तो भएन
नेपालमा आँखाका बिरामी बढे…
पछिल्लो तथ्यांकअनुसार नेपालमा कुल जनसंख्याको शुन्य दशमलव चार प्रतिशत आँखासम्बन्धी समस्या देखिएको छ । जुन संख्यात्मक आधारमा एक लाख २५ हजारभन्दा बढी हो । आजको नेपाल समाचारपत्रमा खबर छ । विशेषत बूढेसकाल। चिनी रोग, भिटामिन ए
काठमाडौं नेसनल मेडिकल कलेज : सम्बन्धनमा संलग्नलाई उन्मुक्ति दिन चलखेल
भौतिक पुर्वाधार नपुगेको विवादित काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिन उपयुुक्त हुने भन्दै फर्जी प्रतिवेदन दिनेलाई उम्काउन चलखेल शुरु भएको छ । मेडिकल शिक्षा सुधार अभियान्ता डा. गोविन्द कोसीको अनशनको चेतावनी र प्रधानमन्त्रीको कडा निर्देशनपछि त्रिवि

