स्वास्थ्य Archive

विद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता गर्न त्रिविको अनुरोध

काठमाडौं, त्रिभुवन विश्वविद्यालयले चितवन मेडिकल कलेजलाई तोकिएकोभन्दा बढी शुल्क लिएको भए फिर्ता गर्न आग्रह गरेको छ । शुल्क बढी लिएको भन्दै विद्यार्थीहरुले आन्दोलन चर्काइरहँदा त्रिविले भने कारबाहीका लागि कुनै संकेत नदेखाई बढी लिएको शुल्क फिर्ता गर्न

सरकारी डाक्टरको विदेश मोह

काठमाडौं, विदेशमा पर्याप्त सुविधा, अवसरको पहुँचलगायतको कारणले सरकारी सेवामा कार्यरत र निजी अस्पतालमा कार्यरत चिकित्सकहरु विदेशिएका छन् । सरकारी चिकित्सक संघका अनुसार सरकारी सेवामा कार्यरत रहेका मात्रै झण्डै ४ सय चिकित्सक विदेसिएका छन् । ती चिकित्सकहरु

कर्णाली प्रदेश सरकारको अर्को लोकप्रिय काम हरेक नागरिकको बीमा

काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रदेशका हरेक नागरिकका लागि एक लाखको बीमा गरिदिएको छ । बुधबार एक समारोहका बीच आन्तरिक मामिला तथा कानून मन्त्रालयले राष्ट्रिय बीमा कम्पनीसँग सम्झौता गरेको हो । सम्झौतामा बीमा कम्पनीकातर्फबाट डाक्टर डिल्लिराज

डेंगुबारे संसद्‍मा स्वास्थ्यमन्त्रीले भने – आपतकाल घोषणा गर्नुपर्ने अवस्था छैन

काठमाडौं । डेंगुका बिषयमा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आपतकाल घोषण गर्नुपर्ने अबस्था र्सिजना नभएको बताएका छन । बुधबार सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दै मन्त्री यादवले डेंगु नेपालको मात्र नभई विश्वकै समस्या भएको भन्दै आपतकाल घोषण गर्नु पर्ने

देशभरका सरकारी अस्पतालले एक दिन निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने

काठमाडौं, आउने बिहीवार अर्थात असोज २ गते देशभरको सरकारी अस्पतालले निःशुल्क सेवा प्रदान गर्ने भएका छन् । संविधान दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज २ गते देशभरका सरकारी अस्पतालहरुमा ओपीडी सेवा निशुल्क दिने निर्णय

मेडिकल शिक्षामा चर्को शुल्क असुली अझै उस्तै

काठमाडौं, चिकित्सा शिक्षाका विकृति रोक्न ६ महिनाअघि छुट्टै ऐन जारी गरिए पनि कार्यान्वयन प्रभावकारी नहुँदा विद्यार्थीमाथि मेडिकल कलेजहरुको चर्को शुल्क असुली यथावत् छ ।चिकित्सा शिक्षा आयोगले पूर्णता नपाइसकेको र विश्वविद्यालयको अनुगमन फितलो भइरहेको मौका छोपेर कलेजहरुले

झापामा ५०० भन्दा बढी डेङ्गुका बिरामी

सुरुङ्गा– ३ महिना अडाडि देखा परेको डेङ्गु रोग झापामा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय पालिकालेसमेत प्रभावकारी काम गर्न नसक्दा डेङ्गु रोग नियन्त्रणमा आउन नसकेको हो । जिल्ला स्वास्थ्य कार्यालय झापाका

कर्णालीबासीले अब सहज र सुलभ स्वास्थ्य सेवा पाउनेछन्–शहरी विकास मन्त्री राई

बिरेन्द्रनगर, सुर्खेत शहरी विकास मन्त्री मो.इश्तियाक राईले प्रदेश अस्पतालको निर्माणपछि अब कर्णालीका जनताले सहज र सुलभ तरिकाले राम्रो स्वास्थ्य सेवा पाउने बताएका छन ।  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा संघीय सरकारले निर्माण गरेको ३०० शैयाको नवनिर्मित अस्पताल

डडेल्धुरामा पनि भेटियो डेंगु, सुदूरपश्चिमा मात्रै ३५ जना संक्रमित

डडेल्धुरा ,डडेल्धुरामा पनि डेंगु रोगका एक जना बिरामी भेटिएका छन् । बझाङको बुंगल नगरपालिका–५ का १२ वर्षीय सुरेश बोहरामा डेंगु पोजेटिभ देखिएको डडेल्धुरा अस्पतालले जनाएको छ । ज्वरोका कारण उपचारका लागि डडेल्धुरा ल्याइएका उनको परीक्षण गर्दा

ई–चुरोट उत्पादन माथी प्रतिबन्ध

एजेन्सी–वासिङ्टन, संयुक्तराज्य अमेरिकाले सुगन्धित ई–चुरोट (विद्युतीय चुरोट) को सेवनबाट स्वास्थ्य जोखिम बढेको भन्दै त्यस्ता वस्तुको उत्पादनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । खासगरी किशोरहरुबीच निकै लोकप्रिय भइरहेको यस चुरोटले फोक्सोमा समस्या आउने गरेको अध्ययनहरुले देखाएका छन्