स्वास्थ्य Archive

चीनलाई १ लाख मास्क सहयोग गर्ने
काठमाडौँ, नेपालले नोवल कोरोना भाइरससँग जुधिरहेको चीनलाई १ लाख मास्क सहयोग गर्ने भएको छ । बिहीबार प्रधानमन्त्री निवासमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री-सचिवहरुको सुरक्षा निकायका प्रमुखसहितको बैठकले यस्तो निर्णय गरेको हो । ‘नेपालले १ लाख संख्यामा प्रोटेक्टिभ मास्क

शिशु जन्मेको ३० घण्टामै कोरोना संक्रमण
एजेन्सी, चीनमा एक नवजात शिशु कोरोना भाइरसको शिकार बनेका छन्। जन्मेको ३० घण्टामै उनलाई कोरोना संक्रमण भएको हो। चिनियाँ सञ्चार माध्यमहरूका अनुसार ती शिशु नै कोरोनाबाट सबैभन्दा कम उमेरका संक्रमित हुन्। गत आइतबार वुहानको स्थानीय अस्पतालमा

कोरोना भाइरसबाट चीनमा ४२६ जनाको मृत्यु , २० हजार बढी संक्रमित
काठमाडौं, कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको संख्या ४२६ पुगेको छ । कोरोना भाइरसबाट २० हजार बढी मानिस संक्रमित भइसकेको चिनियाँ अधिकारीहरुले बताएका छन् । चीनमा सोमबार कोरोना भाइरसका कारण थप ६४ जनाको मृत्यु भएको चीनको

चीनले १० दिनमा तयार गर्यो एक हजार शय्याको अस्पताल
काठमाडौँ,२०७६ चीनले १० दिनमा कोरोना भाइरसका लागि छुट्टै अस्पताल तयार पारेको छ। कोरोना भाइरको उद्गम स्थल मानिएको चीनको वुहान शहरमा १० दिनमै अस्पताल तयार गरेको हो। अस्पताल तयार भइसकेकोले चीनले १४ सय मेडिकल स्टाफलाई उक्त अस्पतालमा

सप्तरीमा पूजाको प्रसाद खाँदा ६७ बालबालिका बिरामी
सप्तरी, सप्तरीको सुरुङ्गा नगरपालिका–७ हरिपुरमा सरस्वती पूजाको प्रसाद खाँदा आज ६७ जना बालबालिका बिरामी परेका छन् ।राष्ट्रिय प्राथमिक विद्यालयका बालबालिकाहरुले सरस्वती पूजाका प्रसाद खाँदा बिरामी परेको सुरुङगा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीले बताए । उनका अनुसार सो

हुबेई प्रान्तबाट घर फर्किन ३५ नेपाली विद्यार्थीको आवेदन
काठमाडौँ, नोवल कोरोना भाइरसको बढ्दो संक्रमणमाझ विद्यार्थीलाई घर फर्काउन बेइजिङस्थित नेपाली दूतावासले पहल थालेको पहिलो दिनमा ३५ जना विद्यार्थीले घर फर्कन आवेदन भरेका छन् । नेपाल सरकारको निर्देशनमा दूतावासले शनिबार बिहान सूचना प्रकाशित गर्दै चीनको हुबेई प्रान्तअन्तर्गतका

कोरोना भाइरसको सन्त्रासः यसरी चीनमा सडकमै भेटियो शव
चीन, कोरोना भाइरस चीनमा महामारीका रुपमा फैलिएको छ । शुक्रबार बिहानसम्म चीनमा कोरोना भाइरसका कारण २ सय १३ जनाको मृत्यु भएको छ भने झन्डै १० हजार संक्रमित भएका छन् । यसैबीच बिहीबार वुहानको खुला सडकमा एक

कोरोनाभाइरस आतंक- डब्लुएचओले गर्यो विश्वव्यापी ‘स्वास्थ्य आपतकाल’घोषणा
एजेन्सी,चीनको वुहान शहरबाट शुरु भई विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी ‘स्वास्थ्य आपतकाल’ घोषणा गरेको छ । चीनबाट शुरु भएको कोरोनाको सङ्क्रमण विश्वका १८ देशमा फैलिसकेको छ । कोरोना तीव्र

अब घरबाटै गंगालाल अस्पतालको टिकट काट्न सकिने
काठमाडौं,अब अस्पतालको टिकट काट्न लाइन बस्नु नपर्ने भएको छ । अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाईनमा बस्नु नपर्ने गरी प्रभु पेबाट सजिलै टिकट काट्न सकिने छ । गंगालाल अस्पतालको ओपिडी टिकट लिन

नर्सभित्र देखिएको आमाको रंग
दुख पीडाभित्र पनि हास्न उत्प्रेरित गर्न सक्ने क्षमता एक असल आमा र नर्ससंग हुन्छ । बुझ्नेले बुझ्न सक्छन् हासो भित्रको पीडा र पीडा भित्र लुकेको अथाह बेदना । हरेक मान्छेभित्र एक डरको चिहान हुन्छ । त्यो

