स्वास्थ्य Archive

जुठो खाँदा एकै परिवारका नौं जनालाई कोरोना संक्रमण
एजेन्सी, जुठो खाँदा हङकङमा एकै परिवारका नौं जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । आपसमा जुठो खाना खाएपछि उनीहरूलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । एकै परिवारका उनीहरूले आपसमा हाटपट र बार्बेक्यु खाना साटासाट गरेर

धुलिखेल अस्पतालले पायो शवपरीक्षणको अनुमति
काभ्रे : धुलिखेल सामुदायिक अस्पतालले पनि शवपरीक्षण सेवा सञ्चालन गर्ने अुनमति प्राप्त गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो अस्पताललाई यही माघ १ गते अनुमति दिएको जनाइएको छ। काभ्रेमा शिर मेमोरियल अस्पतालले शवपरीक्षण सेवा प्रदान गर्दै

चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९०४ पुग्यो
बेइजिङ, कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ९०४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९१ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये ९०२ जनाको चीनमा, एक जनाको फिलिपिन्समा र एक जनाको हङकङमा ज्यान गएको बीबीसीले जनाएको

चीनमा रहेका नेपालीलाई फर्काउन मानव अधिकार आयोगको निर्देशन
काठमाडौं, राष्ट्रिय मानव अधिकार आयोगले चीनको हुवेईमा रहेका नेपालीलाई नेपाल फर्काउन सरकारलाई निर्देशन दिएको छ। आइतबार आकस्मिक बसेको आयोगको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो। चीनको हुवेई प्रान्तको वुहानमा करिव १८५ विद्यार्थी रहेका छन्। वुहानलाई नेबेल

शिक्षण अस्पतालमा फेरि कलेजोको सफल प्रत्यारोपण
काठमाडौं,त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा चौथोपटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ । नेपालमै कलेजो प्रत्यारोपण नियमित बनाउने प्रयास भइरहेको छ । पछिल्लोपटक शुक्रबार काठमाडौं बौद्धका ५७ वर्षीय बुबालाई उनकी २७ वर्षीया अविवाहित छोरीले कलेजो दिएको कलेजो प्याङक्रियाज

वुहानबाट नेपालीलाई ल्याउन अझै एक साता लाग्ने
काठमाडौं, चीनबाट नेपाली ल्याउन अझै एक हप्ता लाग्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सम्बद्ध मन्त्रालयका मन्त्री र उच्च सरकारी अधिकारीहरूको बैठक राखी चार स्थानमा व्यवस्था मिलाउन निर्देशन दिएका भए पनि सम्पूर्ण तयारी गर्नको लागि

चीनलाई १ लाख मास्क सहयोग गर्ने
काठमाडौँ, नेपालले नोवल कोरोना भाइरससँग जुधिरहेको चीनलाई १ लाख मास्क सहयोग गर्ने भएको छ । बिहीबार प्रधानमन्त्री निवासमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री-सचिवहरुको सुरक्षा निकायका प्रमुखसहितको बैठकले यस्तो निर्णय गरेको हो । ‘नेपालले १ लाख संख्यामा प्रोटेक्टिभ मास्क

शिशु जन्मेको ३० घण्टामै कोरोना संक्रमण
एजेन्सी, चीनमा एक नवजात शिशु कोरोना भाइरसको शिकार बनेका छन्। जन्मेको ३० घण्टामै उनलाई कोरोना संक्रमण भएको हो। चिनियाँ सञ्चार माध्यमहरूका अनुसार ती शिशु नै कोरोनाबाट सबैभन्दा कम उमेरका संक्रमित हुन्। गत आइतबार वुहानको स्थानीय अस्पतालमा

कोरोना भाइरसबाट चीनमा ४२६ जनाको मृत्यु , २० हजार बढी संक्रमित
काठमाडौं, कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको संख्या ४२६ पुगेको छ । कोरोना भाइरसबाट २० हजार बढी मानिस संक्रमित भइसकेको चिनियाँ अधिकारीहरुले बताएका छन् । चीनमा सोमबार कोरोना भाइरसका कारण थप ६४ जनाको मृत्यु भएको चीनको

चीनले १० दिनमा तयार गर्यो एक हजार शय्याको अस्पताल
काठमाडौँ,२०७६ चीनले १० दिनमा कोरोना भाइरसका लागि छुट्टै अस्पताल तयार पारेको छ। कोरोना भाइरको उद्गम स्थल मानिएको चीनको वुहान शहरमा १० दिनमै अस्पताल तयार गरेको हो। अस्पताल तयार भइसकेकोले चीनले १४ सय मेडिकल स्टाफलाई उक्त अस्पतालमा