स्वास्थ्य Archive

ठूलो उपलब्धि हात लाग्योः शिक्षण अस्पताल
काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल हुनु अस्पतालका लागि ठूलो उपलब्धि भएको त्रिवि शिक्षण अस्पतालले बताएको छ। अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. कृष्ण खड्गाले स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहितको सरकारी टोलीलाई प्रत्यारोपणबारे ब्रिफिङ गर्दै यस्तो बताएका हुन्।

यस्ता छन्, अहिलेसम्मका चर्चित विश्व हल्लाउने महामारी
काठमाडौं, विश्व कोरोना भाइरसको चपेटमा छ । संसारका मानिस त्राहिमामको अवस्थामा पुगेका छन् । ३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । भाइरसको उपचार पद्धति खोज्नुपर्ने समयमा मानिस मानिसको बीचमा नश्लीय विभेदका खबरहरुसमेत आउन थालेका छन्

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल
काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक प्रा.डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा रहेको चिकित्सकको टोलीले मिर्गौला प्रत्यारोपण गरेको हो । शिक्षण अस्पतालमा करीब ४ घण्टा लगाएर गरिएको

अज्ञात रोगका कारण डोल्पामा ४० जना बिरामी
डोल्पा,डोल्पामा अज्ञात रोगका कारण ४० जना बिरामी परेका छन् । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका-१ मा पर्ने करेलीकाँडामा एक सातादेखि फैलिएको सिजनल फ्लु बताइने अज्ञात रोगका कारण ४० जना भन्दा बढी बिरामी परेका हुन् । बिरामीको उपचारका लागि

कोरोनाको त्रास : चिकित्सकलाई लामो बिदा नबस्न आह्वान
काठमाडौं , नेपाल चिकित्सक संघले चीनको वुहानबाट फैलिएको नोवेल कोरोना भाइरसको संक्रमण नेपालमा पनि हुनसक्ने भन्दै सचेत रहन चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा अनुरोध गरेको छ । संघका महासचिव बद्री रिजालले सोमबार एक विज्ञप्ति जारी गर्दै विश्व स्वास्थ्य

ओलीलाई भारतीय प्रधानमन्त्री मोदीद्वारा स्वास्थ्य लाभको कामना
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले सफल शल्यक्रिया र स्वास्थ्य लाभको कामना गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत सो शुभकामना दिएका हुन् ।मोदीले पशुपतिनाथको कृपा रहोस् भन्ने कामना गर्दै सुस्वास्थ्य, सुख

यसकारण विमानस्थलमै लगाइयो पूर्वराजा दम्पत्तिको निधारमा ‘टेम्प्रेचर गन’
काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई कोरोना भाइरस जाँच गरिएको छ। भारत भ्रमणबाट फर्कँदै गर्दा त्रिभुवन विमानस्थलमा पूर्वराजा दम्पतिको शरिरको तापक्रम जाँच गरिएको हो।दुई साताअघि पत्नी कोमलसहित भारत गएका पूर्वराजा ज्ञानेन्द्र शाह धार्मिक तथा सामाजिक यात्रापछि स्वदेश फर्किँदै थिए। शाह दम्पत्तिको विमानस्थलका स्वास्थ्य

सुदूरपश्चिममा प्राणघातक कोरोना भाइरस जाँच कक्ष स्थापना
काठमाडौं, सुदूरपश्चिम प्रदेश सरकारले प्राणघातक कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि सुदूरपश्चिमका सात स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ ।प्रदेशको सामाजिक विकास मन्त्रालयले दार्चुला, बैतडी, कैलाली र कञ्चनपुर गरी सात स्थानमा आवश्यक प्रविधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरेको

कोरोना महामारी फैलियो स्वास्थ्य संकटकाल
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले महामारीको रुप लिए देशभर स्वास्थ्य संकटकाल घोषणा गरिने जनाउ दिएका छन् । आफूले उक्त मन्त्रालयले जिम्मेवारी सम्हालेको १०० औं दिनमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो

अस्पतालमा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीलाई सास्ती
सल्यान, सल्यान जिल्ला अस्पतालमा दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाह प्रभावित भएको छ। विरामीको चाप दिन प्रतिदिन बढी रहे पनि स्वाथ्यकर्मी नहुँदा विरामी मारमा परेका हुन्। कार्यालय सहयोगीसहित ३२ जनाको दरबन्दी रहेको अस्पतालमा जनशक्ति निकै कम