स्वास्थ्य Archive

फेरिए स्वास्थ्य मन्त्रालयका प्रवक्ता

काठमाडौं,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा  प्रवक्ता फेरिएका छन् । मन्त्रालयको प्रवक्ताको जिम्मेवारी परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालका प्रा. डा. जागेश्वर गौतमलाई दिइएको हो । हाल प्रवक्ता रहेका डा. विकास देवकोटालाई गुणस्तर मापन महाशाखा पठाइएको छ

थप २१३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३,४४८

काठमाडौं,  नेपालमा आज (आइतबार) थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमा २०९ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका

कर्णालीमा थप ५४ जनालाई कोरोना, संक्रमितको संख्या ६४१

सुर्खेत,  कर्णालीमा आज (आइतबार) थप ५४ जनामा कोरोना भाइरस संक्रमण संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण केन्द्र सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रप्तिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट थप ५४ जनामा कोरोना संक्रमण

गण्डकीमा थप ३८ जनामा कोरोना, संक्रमितको संख्या ११३

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमण थप ३८ जनामा पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित मध्ये स्याङ्जाका १४, बाग्लुङका १०, गोरखाका १०,

कर्णालीमा थपिए ९८ जना कोरोना संक्रमित, कूल संख्या ५८७

बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशमा एकैदिन ९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा सल्यानका ३८ जना, सुर्खेतका ९ जना, जाजरकोटका ४ जना, दैलेखका ४६ र डोल्पाका १ जना रहेका छन् । कर्णाली प्रदेशको सामाजिक विकास

थप ३ सय २३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२३५

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ सय २३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।  शनिबार एकै दिन ३ सय २३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हाे । स्वास्थ्य तथा जनसंख्या

डडेल्धुरामा सुत्केरी महिलामा कोरोना संक्रमण

धनगढि, डडेल्धुरामा एक सुत्केरी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार धनगढीको सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परीक्षणमा ती महिलाको काेराेना रिपोर्ट पोजिटिभ आएको हो। कोरोना पुष्टि हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका–४ की २१ वर्षीया महिला रहेको

बाँकेमा थप १२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २६७ पुग्यो

नेपालगन्ज,  बाँकेमा कोरोना संक्रमितहरुको संख्या २६७ पुगेको छ । शनिबार भेरी अस्पतालको प्रयोशालामा परिक्षणबाट पुष्टि भएका १२ जनासहित बाँकेमा संक्रमितको संख्या २६७ जना पुगेको हो । पछिल्लो समय भारतमा रहेका नेपालीहरु फर्किने क्रम बढेसंगै बाँकेमा कोरोना

नेपालमा कोरोना भाइरस विरुद्धको औषधि तयार पारेको दाबी

काठमाडौं,  कोरोना भाइरस विरुद्धको खोप अध्ययनमा यतिबेला विश्वका वैज्ञानिक जुटेका छन् । जडीबुटीको खानी नेपालबाट पनि महामारीविरुद्धको खोप अध्ययनमा डा. ललितकुमार लाल दास तीन महिनादेखि जुटेका छन् । उनले वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रीको संयोजनमा आजबाट

सुदूरपश्चिम प्रदेशमा स्वाब संकलन स्थगित

धनगढी, सुदूरपश्चिममा कोरोना भाइरस परीक्षणका लागि थ्रोट स्वाब सङ्कलन स्थगन गरिएको छ । धनगढीको एक मात्रै प्रयोगशालामा क्षमताभन्दा बढी स्वाबका नमूना परीक्षणका लागि आउन थालेपछि पाँच दिनका लागि स्वाब सङ्कलन कार्य स्थगन गरिएको हो । पिसीआर