स्वास्थ्य Archive

पहिलोपटक कोरोना संक्रमित महिलाको शल्यक्रिया सफल
नेपालगन्ज, बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा भर्ना भएकी अछामकी कोरोना सङ्क्रमित महिलाको शल्यक्रिया सफल भएको छ । अछामको बयलपाटा अस्पतालमा उपचार असम्भव भएपछि सोमबार हेलिकोप्टरमार्फत कोहलपुरस्थित शिक्षण अस्पतालमा ल्याएर भर्ना गरिएकी २५ वर्षीया गर्भवती महिलाको मङ्गलबार दिउँसो

दाङको बेलझुण्डी अस्पतालबाट थप ३ जना डिस्चार्ज
दाङ, दाङकाे बेलझुण्डी कोरोना विषेश अस्पतालबाट मंगलबार थप तीन जना बिरामी डिस्चार्ज भएका छन् । उनिहरुको रिपोर्ट पोजेटिभ भए पनि कुनै लक्षण नदेखिएकोले डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । नयाँ स्वास्थ्य निर्देशिकामा कोरोनाको लक्षण नदेखिएका १४

थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४,०८५ पुग्यो
काठमाडौं, नेपालमा आज (मंगलबार) थप ३२३ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ३२३ जना कोरोना संक्रमित थपिएको

कोहलपुर मेडिकल कलेजमा बिरामीलाई कोरोना देखिएपछि सबै सेवा बन्द
कोहलपुर, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा इमरजेन्सी र ओपिडी सेवा बन्द गरिएको छ । अछामबाट सोमबार दिउँसो ल्याइएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा इमरजेन्सी र ओपिडी सेवा बन्द गरिएको हाे । ‘अछामबाट ल्याइएकी

गण्डकीमा थप २४ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या १४४
पोखरा, गण्डकी प्रदेशमा मंगलबार बिहानै थप २४ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमित नवलपरासी, म्याग्दी र बाग्लुङ जिल्लाका रहेका छन् । संक्रमितमध्ये नवलपरासी जिल्ला बर्दघाट सुस्ता पूर्वको बौदीकाली गाउँपालिकाको बर्ष

सुदूरपश्चिममा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि
धनगढी , सुदूरपश्चिममा सोमबार थप ३७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा सोमबार थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट हेमराज पाण्डेयका

कर्णालीमा थप १६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ६५७
सुर्खेत, कर्णाली प्रदेशका थप १६ जनामा आज (सोमबार) कोरोना संक्रमण पुुष्टि भएको छ। यो सहित कर्णाली प्रदेशमा संक्रमितको कुल संख्या ६५७ पुगेको छ। प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा दैलेखका

सप्तरीको एउटै गाउँपालिकाका १६ जनामा कोरोना संक्रमण
सप्तरी, सप्तरीको एउटै गाउँपालिकाका १६ जनामा आज (सोमबार) कोरोना संक्रमण पुष्टि भएको छ । बिहुल गाउँपालिकामा नयाँ १६ संक्रमित थपिएको सप्तरी जिल्ला स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ । गाउँपालिकाका वडा नम्बर ५ का ७ जना, वडा

‘आमाको दूधबाट कोरोना सर्दैन’
पछिल्लो समय कोरोना भाइरसले दुई महिनाको शिशुलाई पनि सङ्क्रमित बनाएको छ । यस्तै कोरोना सङ्क्रमित आमाबाट भर्खर जन्मिएको शिशुमा भने कोरोना देखिएको छैन । धुलिखेल अस्पतालमा सुत्केरी भएकी र पछि कोरोना सङ्क्रमण देखिएपछि महिलाको मृत्यु भयो

प्युठानमा थप एक जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४
भालुवाङ, प्यूठानमा आज आईतबार थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा पिसिआर विधिबाट गरिएकाे परिक्षणमा प्यूठानकाे एक जनामा काेराेना संक्रमण पाेजेटिभ रिपाेट आएकाे हाे । प्युठानकाे सरुमारानी गाउँपालिका वडा नंम्बर