स्वास्थ्य Archive

उपत्यकामा बिहान ९ बजेसम्म खाद्यान्न र तरकारी पसल खोल्न पाइने

काठमाडौँ काठमाडौं, भक्तपुर र ललितपुरमा बिहान ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खोल्न दिने भएको छ । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयक्त बैठकले बिहान ९ः१५ बजेसम्म किराना पसल, दुध डेरी, तरकारी पसल र मासु पसल

कर्णालीमा ४ जना कोरोना संक्रमित थपिए ,४ जना डिस्चार्ज

सुर्खेत , कर्णाली प्रदेशमा पुन ४ जना कोरोना संक्रमित थपिएका छन । प्रदेश अस्पताल सुर्खेत र जुम्लामा गरिएको परिक्षणबाट आइतबार थप ४ जनामा कोरोना संक्रमन पुष्टि भएको हो । आइतबार थपिएका संक्रमित जुम्ला र सुर्खेतका दुई

चालकमा कोरोना देखिएपछि सुदुरपश्चिमका मुख्यमन्त्री सेल्फ आईसोलेसनमा

धनगढी, चालकमा कोरोना देखिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सेल्फ आईसोलेसनमा  बसेका छन् । चालकमा कोरोना पुष्टि भएपछि उनी सेल्फ आईसोलेसनमा बसेका हुन् । आइतबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा मुख्यमन्त्रीका सवारी चालकमा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा फेरि थपिए १६६ कोरोना संक्रमित

काठमाडौं,काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ गरी उपत्यकामा १६६ जनामा संक्रमण पुष्टि

थप ८१८ जनामा कोरोना संक्रमण, नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ९३५

काठमाडौँ,नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका

निषेधाज्ञाको चौथो दिन यस्तो देखियो काठमाडौं (फोटो फिचर)

काठमाडौं । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि उपत्यकामा जारी निषेधाज्ञाको चौथो दिन काठमाडौं थप सुनसान देखिएको छ । संक्रमणको जोखिम बढ्दै गएपछि एक हप्ताका लागि जारी भएको निषेधाज्ञाको चौथो दिन काठमाडौंका सडकहरु सुनसानप्राय देखिएका छन ।अत्यावश्यक

प्रसुती गृहमा चिकित्सकसहित ८ जना कोरोना संक्रमित

काठमाडौं , थापाथलीस्थित प्रसुती गृहमा कार्यरत चिकित्सकसहित ८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बाँकी संक्रमितहरूमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक, सुरक्षागार्ड एक जना र अस्पतालभित्र रहेका बैंकका कर्मचारी रहेको अस्पताल स्रोतले बताएको

धुलिखेल स्पाइनल इञ्जुरी अस्पतालका ३५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, स्पाइनल इञ्जुरी अस्पताल बनेपा भैंसेपाटीमा कार्यरत कर्मचारी २३ जना र धुलिखेल अस्पतालमा कार्यरत १२ जना कर्मचारीमा गरी ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार शनिबार एकै

५ वर्ष भन्दा कम उमेरका बालबालिकालाई मास्क नलगाइदिन डब्ल्यूएचओको आग्रह

काठमाडौं, विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ ले ५ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाहरुलाई मास्क नलगाइदिन आग्रह गरेको छ । यसैगरी ६ देखि ११ वर्षका बालबालिकाहरूले भने मास्क लगाउन सक्ने जनाएको छ। उनीहरुलाई मास्क कसरी लगाउने र

रुसले बनायो ‘साइड इफेक्ट’ नहुने कोरोना बिरुद्धको अर्को खोप

काठमाडाैँ, रुसले ‘साइड इफेक्ट’ नहुने कोरोना बिरुद्धको अर्को खोप बनाएकाे बताएकाे छ । कोरोना भाइरसविरुद्ध पहिलो खोप विकास गरेको रुसले पुनः दोस्रो खोप पनि बनाएको दाबी गरेको हाे  । रुसको दोस्रो खोपको परीक्षण सेप्टेम्बरमा पूरा हुने बताइएको