समाज Archive

प्रचण्डले बोलाए स्थायी कमिटी बैठक

काठमाडौं,नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाएका हुन् । बैठकमा आउनु भनेर भर्खरै खबर आएको एक स्थायी कमिटीले सदस्यले जानकारी दिए।

ओलीले चार नेतालाई पठाए पत्र

काठमाडौं,एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसहित चारजना नेताहरुलाई कारबाही फुकुवा गरेको जानकारी गराएका छन्।ओलीले बिहिबार दिउँसो चारै नेतालाई कारबाही फुकुवा गरेको पत्र नेताहरुलाई पठाएका छन् । आज बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीम

देउवा-प्रचण्डबीच २० मिनेट छलफल

काठमाडौं,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच २० मिनेट छलफल भएको छ। बुढानिलकण्ठमा भएको छलफलमा दुई नेताबीच समयमै नयाँ सरकार गठनका लागि समयमै दलको दावी पेश गर्ने सहमति भएको छ। देउवा

बाँकेमा थप १३ जना संक्रमितको मृत्यु

नेपालगञ्ज, बाँकेमा बिहीबार दिउसोसम्म थप १३ जना कोरोन संक्रमितको उपचारको मृत्यु भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीका अनुसार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत ८ जना र भेरी अस्पतालमा उपचाररत ५ जना

महन्थ ठाकुर पक्षका सांसद रिसोर्टमा

काठमाडौँ,जसपाका महन्थ ठाकुरले आफू पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा राखेका छन्। बिहीबार दिउँसो पार्टी कार्यालय बबरमहलबाट आफ्नो पक्षका सांसदलाई ठाकुरले भक्तपुरको एक रिसोर्टमा राखेका हुन् ।१७ सांसदमध्ये १३ जना सांसद् रिसोर्टमा रहेको एक स्रोतले जनाएको छ।सांसदहरूलाई

बूढानीलकण्ठमा ओली–नेपालबिच वार्ता

काठमाडौं,प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरू भएको छ। ओली र नेपालबीचको वार्ता बूढानीलकण्ठस्थित एक सञ्चार उद्यमीको घरमा वार्ता सुरु भएको हो। आज दिउँसो ४ बजे वार्ताको समय

कांग्रेसको कारण रोकियो कर्णालीका मन्त्रीहरूको सपथ

सुर्खेत,कर्णाली प्रदेशमा थपिएका तिनजना मन्त्रीहरूको सपथ ग्रहण रोकिएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई समर्थन गरेको नेपाली कांग्रेसले असहमति जनाएपछि सपथ रोकिएको हो।बिहिवार ११ बजे सपथ गराउने तय भएतापनि कांग्रेस नेताहरुले एकलौटी ढंगले अगाडि नबढ्न मुख्यमन्त्री

महन्थ ठाकुर र देउवाबीच छलफल जारी

काठमाडौं,वैकल्पिक सरकारको नेतृत्व दावी गरिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष महन्थ ठाकुरसँग वार्तामा बसेका छन्। बूढानीलकण्ठमा जारी वार्तामा आफ्नो नेतृत्वमा सरकार बनाउन देउवाले ठाकुरलाई आग्रह गरेका छन् । बैठकमा जसपाका

नेपाल पक्ष राजीनामा दिने तयारीमा

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सांसद पदबाट राजीनामा दिन कानुनी परामर्श थालेका छन्। आफ्नै निवास कोटेश्वरमा वरिष्ठ अधिवक्ता तथा बार एशोसियसनका पूर्वअध्यक्ष शम्भु थापा,बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई र गोविन्द बन्दीसँग छलफल गरिरहेको नेपाल निकट स्रोतले

ओली र नेपालबीच भेटवार्ता तय

काठमाडौं,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता तय भएको छ। अध्यक्ष ओलीले टेलिफोन मार्फत भेटवार्ताका लागि प्रस्ताव राखेका थिए।ओलीको प्रस्तावमा नेता नेपाल सहमति भएको एक नेताले बताएका छन्। कहाँ भेट्ने