समाज Archive

राष्ट्रियसभा उपनिर्वाचनमा ३३८ मत खस्यो
हेटौंडा,वाग्मती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनमा मतदान प्रक्रिया सम्पन्न भएको छ ।बिहीबार दिउँसो ३ बजेसम्म १०५ जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख २३३ जना गरी ३३८ जनाले मतदान गरेका छन्। स्थानीय तहका ५ जना र

गैरसांसद ७ मन्त्रीको नियुक्ति बदरः सर्वोच्च अदालत
काठमाडौं,सर्वोच्च अदालतले फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमाले बसेका र सांसद पद खारेज भएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषद्मा सातजना मन्त्रीको निरन्तरतालाई असंवैधानिक कदम ठहर गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले

भान्सा र अस्पतालमा एकै पटक सिलिण्डरको अभाव
सुर्खेत,गरिवका झुपडीमा खाना पकाउने ग्यासको आभाव र अस्पतालमा अक्सिजनको अभाव एकै पटक सिर्जना भएको छ। गतवर्षको लकडाउनको तितो अनुभव कम नहुदै यो वर्षपनि गरिवको पिडा झन चुलिएको छ। गरिवलाई कारोना महामारीले भन्दा भोकमारीको पिडाले अत्यन्तै सताईरहेको

एमाले स्थायी कमिटीको आकस्मिक बैठक
काठमाडौं,नेकपा एमालेको स्थायी कमिटी बैठक आज दिउँसो बस्ने भएको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि महासचिव ईश्वर पोखरलले दिउँसो २ बजे बैठक तय गरेका हुन्।प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा माधव नेपाल पक्षसँग वार्ता

राष्ट्रियसभा उपनिर्वाचनको मतदान शुरु
हेटौंडा,राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ। मतदान सकिनासाथ गणना सुरु हुने र भर्चुअल माध्यमबाट आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले बताएको छ । प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदान सकिएपछि साँझ पाँच बजेबाट मतगणना

माओवादी केन्द्रका नेतामाथि गोली प्रहार
बुटवल,नेकपा(माओबादी केन्द्र)कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ।तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा पाण्डेमाथि बुधबार राति तीनजनाको समूहले गोली प्रहार गरेका हन्। कपिलवस्तु नगरपालिका तौलिहवाका ३५ वर्षिय पाण्डेको पेट र कम्मरमाथि पेस्तोलको दुईवटा गोली लागेको

आज राष्ट्रिय सभा उपनिर्वाचन हुदै
काठमाडौं,राष्ट्रियसभामा रिक्त रहेको पदका लागि वागमती प्रदेशमा आज उपनिर्वाचन हुँदैछ। वागमती प्रदेशको अन्य समूहतर्फ रिक्त एक पदका लागि उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनमा सत्तारुढ एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा (बादल) र विपक्षी गठबन्धनको समर्थनप्राप्त एमाले माधव

कोरोनाबाट काठमाडौं परिसरका डीएसपी केसीको निधन
काठमाडौं,महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ। बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको नेपाल प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ।उनी कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर

जेठ १५ अगावै प्रधानमन्त्रीले विश्वासको मत लिदै
काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याउनु अगावै संसदमा विश्वासको मत लिन प्रयास गर्ने भएका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको अधिवेशन बोलाउने तयारी भएको बालुवाटार स्रोतले बताएको

एमाले वार्ता टोलीको भेट अचानक स्थगित
काठमाडौं,नेकपा एमालेको वार्ता टोलीको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । साँझ ७ बजे सिंहदरवारमा बस्ने भनिएको बैठक आन्तरिक तयारीका लागि भन्दै स्थगित गरिएको हो । अरु महत्वपूर्ण छलफल अघि बढाउने प्रक्रिया चलिरहेकाले आजको वार्ता