समाज Archive

भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध मुद्दा दर्ता
नेपालगन्ज, बाँकेको भेरी अस्पतालमा चिकित्सकमाथि आक्रमण गर्ने तीनविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ ।बिहीबार राति चिकित्सक र नर्समाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ गरिएकाहरूविरुद्ध प्रहरीले मुद्दा दर्ता

“कुट तिमी”
कहिले नर्सलाई कुट कहिले डाक्टरलाई कुट कहिले गरिबलाई कुट कहिले दलितलाई कुट कहिले मजदुरलाई कुट कहिले सुकुम्बासीलाई कुट कुट तिमी कुट …बस् ! कहिले देश बनाउनेलाई कुट कहिले देश बचाउनेलाई कुट हे मुर्ख हो ! तिमी

सिरहामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
सिरहा, सिरहामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । गोलबजार नगरपालिका-२ तेतरिया सुनुवार टोलका २२ वर्षीय ललित सदाको कुटपिट उनकी श्रीमती २० वर्षीया श्रीमती सरिता देवी सदाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गोल बजारले जनाएको छ

महामारी रोक्न ‘कोरोना देवी’ को पूजा
एजेन्सी, भारतको दक्षिणी राज्य तामिलनाडुको कोयम्बटोरमा ‘कोरोना देवी’ का दुईवटा मूर्ति स्थापना गरी पूजा गरिएको छ ।कोरोना भाइरसको संक्रमण बढेपछि महामारी रोक्न मूर्ति स्थापना गरी पुजारीले दैनिक पूजा गर्न थालेको समाचार संस्था अलजजिराले जनाएको छ ।

धरानको एक प्रहरी चौकीमा हतियारधारी समूहद्वारा आक्रमण
सुनसरी, जाहेरी दिन आएका व्यक्तिलाई खोज्दै प्रहरी चौकीमा प्रवेश गरेका दर्जन बढी हतियारधारी युवाहरुले बिहीबार साँझ सात बजे प्रहरीमाथि नै आक्रमण गरेका छन् ।अनुहार छोपिने गरी मास्क लगाएर ६ वटा मोटरसाइकलमा आएका युवाहरुले धरान १५ बाझगरस्थित

बालिका माथी यौन दुर्ववहार गरेको आरोपमा गुम्बाका सन्चालक पक्राउ
कैलाली, यौन हिंसा गरेको आरोपमा प्रहरीले कैलालीमा गुम्बा संरक्षकलाई पक्राउ गरेको छ ।जिल्लाको गोदावरी नगरपालिको अत्तरिया स्थित अहिंसावादी विश्व शान्ति धर्म चक्र बौद्ध गुम्बाका संरक्षक गणेश मोक्तान लामालाई प्रहरीले पक्राउ गरेकाे हाे । लामो समय देखी

बारेकोटी युवाहरूद्धारा कोभिड-१९ थोकथामका लागी औषधी हस्तान्तरण
जाजरकोट, जाजरकोटको बारेकोटका युवाहरूको सक्रियतामा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागी औषधी हस्तान्तरण गरेका छन ।बारेकोटका स्थानिय युवाहरूको सक्रियतामा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि बारेकोट गाउँपालिकालाई औषधी हस्तान्तरण गरेका हुन । कोरोना महामारीकाे समयमा औषधीको अभाव भएको

कोहलपुरमा आफ्नै बाबुले गरे छोराको हत्या
कोहलपुर, बाँकेको कोहलपुरमा आफ्नै बाबुले छोराको हत्या गरेका छन । बुधबार साझ तिर कोहलपुर नगरपालिका वडा नं. १२ चपरगौडीमा आफ्नै धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन । साझ ९ बजेको समयमा बाबू छोराको बिचमा बिबाद

राष्ट्रिय बाणिज्य बैङ्क कोहलपुरमा सेवाग्राहीको घुइचो
कोहलपुर, कोरोना महामारीको समयमा राष्ट्रिय बाणिज्य बैङ्क कोहलपुर शाखामा सेवाग्राहीको घुइचो हुने गरेको छ। महामारी संगै बाँकेमा जारी भएको निषेधाज्ञाले हप्तामा दुई दिन मात्र बैङ्क खुल्ने भएकोले सेवाग्राहिको घुइचो हुने गरेको छ। देशैभरको साथै बाँके जिल्लामा

जंगली च्याउ खाँदा एकै गाउँका २ जनाको मृत्यु
संखुवासभा, जंगलबाट ल्याएको च्याउ खाँदा संखुवासभामा २ जनाले ज्यान गुमाएका छन् । सिलिचोङ गाउँपालिका –५ याफुमा जंगली च्याउ खाँदा ९ जना बिरामी भएका थिए । तीमध्ये २ जनाले ज्यान गुमाइसकेका छन् ।जंगली च्याउ खाएर बिरामी भएकी