समाज Archive

कोहलपुरमा आफ्नै बाबुले गरे छोराको हत्या
कोहलपुर, बाँकेको कोहलपुरमा आफ्नै बाबुले छोराको हत्या गरेका छन । बुधबार साझ तिर कोहलपुर नगरपालिका वडा नं. १२ चपरगौडीमा आफ्नै धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन । साझ ९ बजेको समयमा बाबू छोराको बिचमा बिबाद

राष्ट्रिय बाणिज्य बैङ्क कोहलपुरमा सेवाग्राहीको घुइचो
कोहलपुर, कोरोना महामारीको समयमा राष्ट्रिय बाणिज्य बैङ्क कोहलपुर शाखामा सेवाग्राहीको घुइचो हुने गरेको छ। महामारी संगै बाँकेमा जारी भएको निषेधाज्ञाले हप्तामा दुई दिन मात्र बैङ्क खुल्ने भएकोले सेवाग्राहिको घुइचो हुने गरेको छ। देशैभरको साथै बाँके जिल्लामा

जंगली च्याउ खाँदा एकै गाउँका २ जनाको मृत्यु
संखुवासभा, जंगलबाट ल्याएको च्याउ खाँदा संखुवासभामा २ जनाले ज्यान गुमाएका छन् । सिलिचोङ गाउँपालिका –५ याफुमा जंगली च्याउ खाँदा ९ जना बिरामी भएका थिए । तीमध्ये २ जनाले ज्यान गुमाइसकेका छन् ।जंगली च्याउ खाएर बिरामी भएकी

भारतबाट प्रवेश गर्नेको कोरोना परीक्षण रोकियो
पर्सा, भारतबाट नेपाल प्रवेश गर्ने नेपालीको कोरोना परीक्षण रोकिएको छ । लामो समयदेखि एन्टिजेन किटको अभाव भएपछि वीरगञ्ज महानगरपालिकाले शङ्कराचार्य गेट नजिक स्थापना गरेको हेल्थ डेस्कमा हुँदै आएको परीक्षण प्रभावित भएको छ ।दैनिक भारतबाट सो नाका

दुई छोराछोरीसहित महिलाको शव भेटियो
प्यूठान, प्यूठान नगरपालिका–१ चेरनेटा जंगलमा झुन्डिएको अवस्थामा तीन वटा शव भेटिएको छ ।सोमबार दिउँसो ‘माइत जान्छु’ भनेर हिँडेकी स्वर्गद्वारी नगरपालिका ९ की अन्दाजी ३२ वर्षीय गायत्री सुनार, ७ वर्षीया छोरी र ३ वर्षीय छोराको शव सालको

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा २५ रिट
काठमाडौँ,प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक कदमविरुद्ध सर्वोच्च अदालतमा २५ वटा रिट पेस भएका छन्।आइतबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै २५ रिट पेस भएका हुन्। तर, अध्ययनकै

ओली सरकारमा गए पार्टीबाट निष्कासन गर्ने उपेन्द्रको चेतावनी
काठमाडौं,जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले पार्टीका कुनै सदस्य प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा गए पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएको छ। बहुमत कार्यकारिणी समिति सदस्यहरुको दुई दिनसम्म चलेको बैठकले पार्टीको नीति, सिद्धान्त, विचार, विधान

सगरमाथामा सबैभन्दा छिटो चढ्ने महिलाको कीर्तिमान हङकङकी आरोही साङ यी हङ
काठमाडौं,हङकङकी आरोही साङ यी हङले सगरमाथामा सबैभन्दा छिटो आरोहण गर्ने महिला आरोहीको कीर्तिमान राखेकी छिन् । उनी शनिबार दिउँसो १ बजेर २० मिनेटमा सगरमाथाको आधार शिविरबाट उकालो लागेकी थिइन्। उनी आइतबार दिउँसो ३ बजेर १० मिनेटमा

जाजरकोटको बारेकाटमा कोरोनाले विकराल रुप लिदै
जाजरकोट,जाजरकोटको बारेकोट गाउँपालिकामा कोरोनाले विकराल रुप लिईरहेको छ।आज ६ जनाको कोरोना परिक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि हुनेमा वडा नं १ का १ जना,वडा नं २ का २ जना र वडा नं

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं,नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले अपराह्न चार बजे बालुवाटारस्थित निवासमा बैठक बोलाएका हुन्। बैठकमा चुनावको मिति घोषणा र पार्टीको आन्तरिक जीवनका विषयमा छलफल हुने कार्यलय सचिव शेरबहादुर