समाज Archive

एनसेलले पायो फोरजी अनुमति

काठमाडौँ, निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको प्रविधि (फोरजी) सञ्चालन अनुमति पाएको खबर नागरिकले लेखेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार एनसेललाई फोरजी अनुमति दिएको हो। प्राधिकरण सञ्चालक समितिको बुधबार बसेको बैठकले

धुलोले आकाशमा हवाइजहाज पनि जाम

काठमाडौं,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सीमित भौतिक संरचना तथा चुस्त व्यवस्थापनको अभावले आकाशमा जहाज होल्ड हुनु या उडान ढिला हुनु नौलो घटना होइन । तर, पछिल्लो समय आकाशमा जहाज होल्ड हुने र डिले हुने समय बढेको छ ।

भारतीय लाेकतन्त्रकाे उपहास ! एक महिलाको सनसनीपूर्ण खुलासा

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले अाफ्नाे मुलुककाे लाेकतन्त्रकाे दुहार्इ दुनियालार्इ दिइरहदाँ भारतकाे छतिसगढमा भने अपत्यारिलाे घटना घटने गरेकाे कुरा बाहिरिएकाे छ । भारत सरकारले भारतको छत्तीसगढतिर निसशस्त्र र निरपराध महिलाहरुलाई गिरफ्तार गरेर बलात्कार गर्ने, १६ र १७

बैंकबाट झिकिएको पैसा लुट्ने भारतीय नागरिक पक्राउ

पर्सा,  बैंकबाट झिकिएको रु. चार लाख लुट्ने एक भारतीय युवकलाई मङ्गलबार पर्सा प्रहरीले पक्राउ गरेको छ ।वीरगन्जको आदर्शनगर चोकस्थित सिटिजन्स बैंकबाट झिकिएको रुपैयाँ खोसी भाग्ने क्रममा प्रहरीले भारत विहार जलपाई थान, राजगन्ज ग्राम पञ्चायत आश्रमपुर गाउँ

आज ३४ जिल्लामा उम्मेदवारी दर्ता

काठमाडाैँ,स्थानीय तह पहिलो चरणको निर्वाचनअन्तर्गत मंगलबार उम्मेदवारको मनोनयनपत्र दर्ता गरिने भएको छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिकाअनुसार, मंगलबार प्रदेश नम्बर ३, ४ र ६ का स्थानीय तहमा निर्वाचनमा उठ्ने उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।  

फेसबुककाे प्रेम र बिहेले निम्त्याएकाे समास्या

प्यूठान ,सूचना र प्रविधिको विकाससँगै पछिल्लो समय उमेर नपुग्दै विवाह गर्ने घटना बढ्दै गएका छन् । आजको अन्नपूर्ण पोस्टमा यो खबर छ । वालविवाह न्यूनीकरणमा सरोकारवाला निकाय क्रियाशिल रहेपनि कम उमेरमै विवाह गर्ने क्रम प्यूठान जिल्लामा

यसकारण पेट्रोलियम पाइपलाइन अलपत्र

काठमाडौं, पेट्रोलियम पाइपलाइनमा पर्ने रूख काट्न वन मन्त्रालयले स्वीकृति नदिँदा रक्सौल–अमलेखगन्ज पेट्रोल पाइपलाइन परियोजना निर्माण लम्बिने भएको छ । राष्ट्रिय प्राथमिकताको पाइपलाइन परियोजनाको बीचमा पर्ने करिब १३ हजार रूख काट्न नेपाल आयल निगमले आपूर्ति मन्त्रालयमार्फत वन

आगामी आर्थिक वर्षको बजेट अन्योलमा

काठमाडौं, आगामी आर्थिक वर्षको बजेट निर्माण अन्योलमा परेको छ । स्थानीय तहको निर्वाचनका बीचमा बजेट ल्याउन नमिल्ने भन्दै निर्वाचन आयोगले अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएसँगै बजेट निर्माण प्रक्रिया नै अन्योलमा परेको हो । दुई चरणको निर्वाचनका बीचमा

यसरी झुक्याए सरकार र सिमेन्ट व्यवसायीले

काठमाडौं,बजारमा बढेको मूल्यमा सिमेन्ट कारोबार भइरहेपनि सम्बन्धीत व्यवसायीले भने मूल्य नबढाएको भन्दै उपभोक्तालाई झुक्याएका छन् ।  उद्योगमन्त्रीसँगको पछिल्लो छलफलमा सिमेन्ट व्यवसायीले मूल्य नबढाएको बताएपछि मन्त्रालयाले समेत उपभोक्तालाई ठगिनबाट सचेत रहन भन्दै जिम्मेवारीबाट पन्छिन खोजेको छ ।

एचडीएनपी नेपालद्धारा दुर्इ असाय बिद्यार्थीलाई छात्रबृती

काठमाडौ,असाय तथा जरुरत मानविय सहायता नेपाल एचडीएनपी नेपालले दुइ असाहय बिद्यार्थीलाई रु ५० हजार छात्राबृती प्रदान गरेको छ । आज एक कार्यक्रम गरी एचडीएनपी नेपालले दुइ असाय बिद्याथीलाई छात्रबृती स्वरुप उपलब्ध गराएको हो । बिद्यार्थीद्धय रमेश