समाज Archive

करिब ७ हजार बालबालिका यौन शोषणमा

काठमाडौं – आर्थिक स्थिति कमजोर भएका कारण मानव तस्करले देशभरका ७ हजार भन्दा बढी बालबालिका हराएका छन् । केन्द्रीय वालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालका अनुसार बालबालिका तथा किशोरकिशोरीलाई मानव तस्करले यौन शोषणमा समेत बाध्य पार्ने

देख्दै नदेखेको पतिको नाममा ९० लाख क्षतिपूर्ति

काठमाडौं, एक सेकेन्ड पनि पतिसँगै देखभेट-उठबस नगरी हकदारका रूपमा ९० लाखभन्दा बढी रकम बुझ्दा नन्दनी माली अचम्ममा परेकी छन् । रुपन्देही शुद्दोधन नगरपालिका निवासी उनी कतारको दोहामा ज्यान गुमाएका पति नन्दकुमार पासीको वियोगमा छिन् । उनीहरूको जोडी

एक संघर्षशील जनगायकको रामकहानी,स्वरका खानी तर नखुल्ने बानी

 झट हेर्दा लक्का जवान अनि साधारण जिवनशैली त्यत्तिकै बिनम्र पनि आफुलाई जहिले पूर्ण नै ठान्ने कलाकारको परम्परागत रोग घमण्ड उनलाई कत्ति नै छोएको छैन । सर्लक्क हेर्दा अपत्यारिलो  र हाँसीला लाग्ने रमण थामी एक शसक्त प्रगतिशिल

यार्सा टिप्न पाटनतिर लागे विद्यार्थी

 बर्षदिनभरको पढाई खर्च र नुनतेलको जोहो गर्न जाजरकोटको उत्तरपुर्वी क्षेत्रका अधिकाँश विद्यार्थी यार्सा टिप्न कर्णालीका पाटन तिर लागेपछि यस क्षेत्रका विद्यालय रित्तै भएका छन् । बहुमुल्य जडिबुटी यार्सागुम्वा टिप्न ६ कक्षा देखी माथिका सवै विद्यार्थी पाटनतिर

अमेरिकी डलरसहित १९ वर्षीया युवती जुवाखालबाट पक्राउ

काठमाडौं, क्यासिनाेहरुमा कडाइ गरिएपछि अहिले बिभिन्न ठाउँमा गुपचुपमा जुवाघरहरु संचालन भइरहेका छन् । यसैबीच त्यस्तै अवैध रुपमा चलाइएकाे एक जुवाघरबाट एक युवतीसहित २४ जना पक्राउ परेका छन् । पक्राउ पर्ने युवतीका बारेमा बुझ्दा धेरैले अाश्चर्य व्यक्त गर्ने

पहिलो दिनमै जथाभावी बाटो काट्ने ३ हजार ३४८ जना पैदलयात्रु कारबाहीमा

काठमाडौं, ट्राफिक नियमविपरीत बाटो काट्ने तीन हजार ३४८ जना पैदलयात्रु मंगलबार (आज) एक दिनको कारबाहीमा परेका छन् ।मंगलबार (आज)बाट जेब्राक्रसिङ नभएको ठाउँमा बाटो काट्ने, जथाभावी बाटो काट्नेलाई कारबाही गर्ने पूर्वघोषणा गरेअनुरुप उनीहरुलाई कारबाही गरिएको ट्राफिक प्रहरी महाशाखाका

जथाभावी बाटो काट्दै हुनुहुन्छ ? होसियार ! प्रहरी कारबाहीमा परिएला

काठमाडौं ,के तपाई सडक पेटीमा हिडिरहँदा जथाभावी बाटो काट्दै हुनुहुन्छ। होसियार ! त्‍यसो हो भने तपाईले दुई सय रुपैया जरिवाना तिर्नुपर्ला। महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबारदेखि सडकमा जथाभावी बाटो काट्ने पैदलयात्रीलाई दुई सय रुपैया जरिवाना लिन

मुख्य चोकमै बिशिष्ट मान्छेको शालीक कि ! तुम्बा रक्सीको शालीक ?

धनकुटा ,हरेक मान्छेले सहजै साेच्नसक्छ । कुनैपनि शहरकाे मुख्य चाेकमा शहिद तथा बिशिष्ट मान्छेहरूकाे शालिक हुन्छ  !  तर धनकुटाकाे हिले बजारमा त्यस्ताे छैन । बजारकाे मुख्य भागमै तुम्वारक्सीकाे शालिक छ ।  सरकारले सार्वजनीक स्थानमा चुरोटबिँडी ,मादक पदार्थको

स्वेताले पनि सुरु गरिन् एकीकृत नमुना बस्ती निर्माण

सिन्धुपाल्चोक,नायिका स्वेता खड्काले सञ्चालनमा ल्याएको ‘स्वेता श्री फाउन्डेशन’ ले सिन्धुपाल्चोकको चौतारा साँगचोकमा एकीकृत नमुना बस्तीको निर्माण सुरु गरेको छ । ०७२ सालको भूकम्पपछि अहिलेसम्म टहरामा बस्दै आएका चौतारा साँगचोक गढी नगरपालिका १४ इन्द्रावती नदी किनारका माझी

सरकारद्वारा १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँबराबरको बजेट प्रस्तुत

काठमाडौं,सरकारले आगामी आर्थिक वर्ष २०७४/०७५ का लागि पूर्ण बजेट प्रस्तुुत गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार व्यवस्थापिका संसद्मा कूल १२ खर्ब ७८ अर्ब ९९ करोड ४४ लाख ५५ हजार रुपैयाँबराबरको बजेट प्रस्तुत गरेका