समाज Archive

भारतबाट मरेको माछा भित्र्याई ताजा भन्दै यसरी विक्रि गर्छन् ब्यापारी

खुल्ला सीमाको फाईदा उठाउँदै ब्यापारीले सहज रुपमा भारतबाट मरेका माछा भित्र्याएर बिक्रि वितरण गर्दा नेपाली माछापालक किसान समस्यामा परेका छन् । मरेका भारतीय माछा यस्तो हुने गर्छ, उपभोक्ताले गुणस्तरभनदा मुल्यमा बढी महत्व दिने गरेकाले प्रतिस्पर्धा गर्न

बिद्युत बनेको एक बर्ष नपुग्दै गाउँ नै अध्यारो

जाजरकोटको नलगाड नगरपालिका–१३ सिउनमा रहेको भेरिखोला लघु जलबिधुत योजना निर्माण भएको एक बर्ष नपुग्दै सेवा बन्द भएको छ ।  आस्था नेपालबाट २२ लाख, तत्कालिन गाविसबाट १ लाख ५० हजार, जिबिसबाट १ लाख र अन्य सस्थाको सहयोग

जब हिमाचलका स्याउले मन ललाहित बनायो रुपगाउँका नरजितलार्इ

कुनैबेला भारतकाे हिमाचलमा स्याउका पेटी बाेक्ने जाजरकोटको पुर्बी भेग डोल्पाको सिमाना संग जोडियको त्रिबेणी नलगाड न.पा १३ रुपगाउँका नरजित बोहरालार्इ अहिले भ्यार्इ नभ्यार्इ छ । बगानभरी रहरलाग्दा स्याउका दाना लटरम्मा फलेका देख्दा नरजित अाफनै काम देखि

मज्जाले कस्सिएर व्यवसाय गर्ने युवाहरूलार्इ फुर्सद नै छैन,

हुनत मुलुक बेराेजगारहरूकेा भिडमा तल्लिन् छ । बेराेजगार जन्माउने कारखाना जस्तै बनेकाे छ ।  कतिपय युवाहरु यतिवेला काम छैन भन्दै रक्सी र चुरोटका धुवाँहरूमा जवानी गुमाइरहेका छन त कतिपय युवा घर खेत बन्धकी राखेर खाडीमा पसिना

मध्यरातमा खोसिएको त्यो खुसी

लिखु गाउँपालिका वडा नम्बर–६, साँघुटारकी कृष्णा तामाङ श्रीमान् र छोरीलाई बाढीले बगाएपछि गहिरो पीडामा छन्। श्रीमान् र छोरीलाई सम्झँदै कृष्णा छिन–छिनमै रुनुहुन्छ, छोराछोरीको लालनपालनको चिन्ता गर्नुहुन्छ।दिउँसो परिवारसँगै बिताएका कृष्णाका श्रीमान् अशोक भनिने विमान तामाङलाई शनिबार राति

३५ वर्षको उमेरमा १८ औं पटक सुत्केरी

नगरपालिका भएर पनि विकासका कुनै कार्यक्रम पुग्न सकेका छैनन् यो ठाउँमा, विपन्नतामा बाँचेको परिवारले देवकी त्रिवालाई कलम समात्ने अवसरसम्म दिन सकेन । १५ वर्षमै विवाह र महिना दिनमै गर्भवती बन्नु नियमजस्तै बने उहाँका लागि । देवकीले

देउता ‘खुसी पार्न’ छाउगोठ, ‘मरे पनि मरिन्छ, छाउ त बार्नै पर्छ’ !

अन्तिम असारको झरी बिहानपख केही सुस्ताएको थियो। हिलाम्मे आँगनमाथि एउटा पुरानो त्रिपाल झुन्डिइरहेको थियो। सुनसान घर। कोही कसैसँग बोल्दैनन्। आँगनमा केही नयाँ मान्छे देखेपछि देर्जुकुमारी शाहीले मुन्टो तन्काउन खोजिन्। दुई महिलाले समातेर उनलाई कौसीसम्म ल्याए। कपाल

गर्भवती बनाई ११ बर्षीया बालिकालाई उल्टै गरियो गाउँनिकाला ?

भोजपुरको अरुण गाउँपालिका ५ थाकुकी ११ बर्षीया बालिका सधाना श्रेष्ठ नाम परिवर्तन गर्भवती भएपछि स्थानीयले गाउँनिकाला गरेका छन् । छिमेकी २० बर्षीया दुर्गाबहादुर श्रेष्ठले ललाईफकाई शारिरिक सम्पर्क राखेपछि बालिका गर्भवती भएकी थिईन् । साधनाका बुवा नेवार

१६ बर्षमै ३ पटक गर्भपात, फेरि गर्भवती !

सिगमास गाउँपालिका २ धौलाडीकी मनीषा नाम परिवर्तन १६ बर्ष पुगिन् ।उनी अहिले चौथोपटक गर्भवती छन् । १३ बर्षमै बिहे गरेकी उनको उनको गत फागुनमा तेस्रोपटक गर्भ खस्यो । उनी जेठमा फेरि गर्भवती भएकी छन । उनकी

यस्ताे थियाे जंगबहादुरले भूमिगत जीवन विताएको मन्दिर……

नकुटाको महालक्ष्मी नगरपालिका लेगुवास्थित नागेश्वर दुग्धनाथ महादेव मन्दिर जीर्ण बन्दै गएको छ । धार्मिक आस्थासँगै नेपालको इतिहास जोडिएको यो मन्दिर सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा जीर्ण बन्दै गएको हो । अरुण पूर्व एकीकरणका क्रममा स्थापना गरिएको