समाज Archive

कोहलपुरमा मिटर व्याजिको आतंक : माशिक तीस प्रतिशत सम्म ब्याज लिने गरेको खुलासा

कोहलपुर, पछिल्लो समय नेपालमा अवैधानिक रुपमा रहेको मिटर व्याजको धन्दा दिन प्रतिदिन मौलाउदै आएको छ । चर्को ब्याजदरमा पैसा ऋण दिने तथा साँवा र ब्याज अरू थप्दै जाने अनि त्यसैका कारण ऋणिलाई शारीरिक र मानसिक यातना

मिटर व्याजिलाई कारबाहीको माग गर्दैँ बाँकेका सिडियो खत्रिलाई ज्ञापनपत्र

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मिटर व्याजिलाई कारबाहीको माग गर्दैँ जिल्ला प्रशासन कार्यालय बाँकेलाई ज्ञापनपत्र बुझाएको छ । पछिल्लो समय जिल्ला मौलाउदैँ गरेको मिटर व्याजीहरु विगविगीलाई नियन्त्रण गर्न र यसमा संलग्न जोेसुकैलाई कारबाहीको माग गर्दैँ सोमबार

बाँकेका युवा पत्रकार गुप्ता पर्यटन प्रवर्धन पुरस्कारबाट सम्मानित

नेपालगञ्ज, पर्यटनको प्रवर्धन र विकासका लागि निरन्तर कलम चलाएको भन्दैँ बाँकेका युवा पत्रकार तथा जि नेपाल फाेरके टेलिभिजनका प्रबन्ध निर्देशक आशिष गुप्तालाई पर्यटन पर्वधन पुरस्कार २०७७ बाट सम्मानित गरिएको छ । पाँच हजार रुपियाँ नगद राशी

पियुसिसी महिला किक्रेट प्रतियोगितामा पोखरा च्यालेन्जर्स विजयी

पोखरा, पियुसिसी महिला किक्रेट प्रतियोगितामा पोखरा च्यालेन्जर्स विजयी भएको छ । पोखरा युनिभर्सिटी क्रिकेट क्लब(पियुसिसी) को आयोजनामा भएको ७ ओभरको खेलमा पोखरा च्यालेन्जर्स विजयी भएको हो ।दि ट्रेलब्लाजर र पोखरा च्यालेन्जर्स बिच शनिबार भएको ७ ओभरको

सामाजिक सञ्जालमा पार्टी परित्यागको अफवाह फैलाइयो : हस्त बिक

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) काठमाडौंका नेता हस्त कुमार बिकले आफुले पार्टी परित्याग गरेको भनी सामाजिक सञ्जालमा फैलाइएको अफवाह प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) काठमाडौं जिल्ला संयोजक समेत रहेका बिकले

जालानलाई कारवाहीको माग गर्दै बाँकेका सिडिओलाई ज्ञापनपत्र

नेपालगन्ज, इस्लाम धर्मका विरुद्ध सामाजिक संजालमा अभिव्यक्ति दिएको भन्दै नेपालगन्जमा आज बिरोध प्रर्दशन गरिएको छ ।नेपालगन्जका राजेश जालानले इस्लाम धर्म विरुद्ध सामाजिक सञ्जालमा अभिव्यक्ती दिएपछि त्यसका विरुद्धमा मुस्लिम समुदायले प्रदर्शन गर्दै प्रशासनलाई कडा कारवाही गरियोस् भन्देैँ

जाजरकोटको शैक्षिक सुधारका लागी क्रान्तिकारीले बुझायो ज्ञापनपत्र

जाजरकोट, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) जाजरकोटले शैक्षिक सुधारको लागि विभिन्न माग सहितको ज्ञापनपत्र बुझाएको छ ।शैक्षिक सुधारको लागी पाँच बुदामा समेटिएको उक्त ज्ञापनपत्र अखिल (क्रान्तिकारी) ले जिल्ला प्रशासन कार्यालय जाजरकोट र भेरी नगरपालिका

सामूहिक बलात्कारका आरोपीलाई जिउँदै जलाइयो

काठमाडौं। भारतको झारखण्डको गुमलामा बुधबार नाबालिगलाई सामूहिक बलात्कार गरेको आरोप लागेका दुई जनालाई जिउँदै जलाइएको छ ।घटना भएको थाहा पाएपछि स्थानीय वासिन्दाले मोटरसाइकलसहित ती युवालाई मट्टितेल छर्किएर जलाएका हुन् । जसमध्ये एक जनाको मृत्यु भएको छ

ल्याउँछ्यौ कहाँबाट ?

मेरो एक मात्र जिउने आधार मेरी प्रिय आमा कति बोक्छयौ पीडा कति लुकाउँछ्यौ कुरा कति रून्छ्यौ एक्लै कति टुट्छ्यौ एक्लै यति धेरै सहनशीलता ल्याउँछ्यौ कहाँबाट ? परिवारको सेवामा दिनरात खछ्यौ आफ्नो पर्वाह नगरी मेरो हेरचाहमा अल्झिन्छ्यौ

रुपन्देहीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

काठमाडौं, रुपन्देहीमा यात्रुवाहक बस रोहिणी खोलामा खस्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस आज बिहान दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रवीन्द्र रेग्मीका