समाज Archive

इर्दुल फित्रमा सार्वजनिक विदा दिन मुस्लिम समुदायको माग
काठमाडौं,मुस्लिम समुदायले महत्वपूर्ण पर्व इदउल फित्रमा सार्वजनिक विदा दिन माग गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मुस्लिम आयोगसहित मुस्लिम समुदायले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउंदै उक्त पर्वमा विदा दिन माग गरेको हो ।

हामी किन चाडै बुढो हुन्छौ ?
एजेन्सी, हामी बाँच्ने सरदर उमेर हो ७० बर्ष । यत्तिका उमेरसम्म हामी कति तन्दुरस्त रहन्छौ ? कति निरोगी रहन्छौ ? कित उर्जावान रहन्छौ ? कति सिर्जनसिल रहन्छौ ? कति गतिशिल रहन्छौ । एकैछिन उमेरको हिसाब-किताब गरौ

जब गाउँपालिका उपाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई कुटिन् …
इटहरी उपमहानगरका मेयर द्वारिका चौधरीले कर्मचारी कुटेको घटना नसेलाउँदै नुवाकोटमा यस्तै घट्ना दोहोरिएको छ । तार्केश्वर गाउँपालिकाकाको प्रमुख प्रशासकीय अधिकृत अशोक दाहालले आफूलाई गाउँपालिका उपाध्यक्ष तारादेवी रिमालले कुटपिट गरेको भन्दै न्यायका लागि जिल्ला प्रहरी कार्यालय विदुरमा

अछाममा भिषण आगलागी वडा अध्यक्षको घर सहित ७ वटा घर जलेर नष्ट, करोडौँको क्षति
अछाम, अछाममा आगलागी हुँदा ७ घर जलेर नष्ट भएका छन् । शुक्रबार बेलुका गहुँगडामा नल पोल्नका लागी बालिएको आगो हावाले उडाएपछि जिल्लाको ढकारी गाउँपालिका– ४ बलातामा आगलागी भएको र सो क्रममा ७ घर जलेर नष्ट भएका

निर्मला हत्याका प्रकरण : १० महिना पुग्दा समेत भेटिएन हत्यारा ! रनभुल्लमा प्रहरी
काठमाण्डौ, कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको शुक्रबार १० महिना पुगेको छ । तर, अहिलेसम्म हत्यामा संलग्नको पहिचान हुन सकेको छैन । चार सयभन्दा धेरै व्यक्तिमाथि अनुसन्धान गर्दा पनि प्रहरीले कुनै संकेत फेला पार्न

कोहलपुरको विच वजारमै भयानक दुर्घटनामा, एक जनाको मूत्यु : एक गम्भिर घाईते
कोहलपुर, बाँकेको कोहलपुरमा भयानक सवारी दुर्घटना भएको छ । कोहलपुर नगरपालिकाको विच वजारमा रहेको प्रमुख चोक मध्येको एक साझा चोकमा विहीबार भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको हाे । भने एक गम्भिर घाइते भएका

नजिकियो ईदुल फित्र बढ्यो सेवाईको माग, हेर्नुस (फोटोसहित)
बाँके ,नेपालगञ्जको सिमा बजारमा सेवाईको बेचबिखन बढेको छ । मुस्लीमहरुको महत्वपुर्ण मानिने पर्व रमजान नजिकिदै गर्दा सेवाईको बेच बिखन बढेको हो । रमजानको अबसरमा नेपालगञ्जको सिमाबजार चौलिक्कामा सेवाई बेच्न राखिएको हो । सेवाईलाई मुस्लिम समुदायले

बैतडीमा आगलागी, एकै परिवारका तीन जनाको मृत्यु
बैतडीमा गएराती आगलागी हुँदा एकैघरका तीनजनाको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा पुर्चौडी नगरपालिका ५ कुवाकोटका ४५ वर्षीय करे लुहार उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहार रहेका बैतडीका प्रहरी नायव

संयुक्त प्रतिपक्ष विद्यार्थी संगठन कास्कीले गर्याे यस्तो निर्णय
कास्की, कास्की जिल्लाका विभिन्न तिन अोटा प्रतिपक्ष विद्यार्थी संगठनहरुको वैठक सम्पन्न भएको छ । वैठकले एक विज्ञप्ती जारी गरी वर्तमान शैक्षिक र राजनितीक विषयहरु माथीको आफ्नो महत्वपूर्ण धारणाहरु सार्वजनिक गरेको छ । जिल्लामा क्रियासिल तिन अोटा

बेरोजगारलाई स्वरोजगार बनाउन ड्राइभिङ तालिम सम्पन्न
बाँके,डुढुवा गाँउपालिकामा बेरोजगारहरुलाई स्वरोजगार बनाउन एक महिने ड्राइभिङ तालिम सम्पन्न भएकाे छ । डुढुवा गाँउपालिका र शुभ लक्ष्मी माेटर ड्राइभिङ सेन्टरको सहकार्यमा सञ्चालित निःशुल्क ड्राइभिङ तालिम सम्पन्न भएको हो । डुढुवा गाँउपालिकाका बिभिन्न वडाबाट वेरोजगार युवाहरुलाई

