समाज Archive

अभिभावकवाट चर्को शुक्क असुली गरेको भन्दै विद्यालयको प्रवेशद्वारमै टासियो कालो व्यानर
नेत्र विक्रम चन्द विप्लब नेतुत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातू संगठन अखिल (क्रान्तिकारी) बर्दियाले अभिभावक वाट चर्को शुल्क असुली गरेको भन्दै निजी विद्यालयमा कालो व्यानर टासेको छ । अभिभावक वाट विभिन्न अनावस्यक शिर्षकमा चर्को शुल्क असुली
चेक बाउन्सको मुद्दामा यसरी फन्दामा परिन खुश्बु, तीन महिना कैदको फैसला
काठमाडौं ,चेक बाउन्स मुद्दामा मोडल खुश्बु ओलीलाई दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतले तीन महिना कैद सजाय सुनाएको छ। जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले मंगलबार खुश्बुलाई तीन महिना कैद र तीन हजार रुपैयाँ जरिवानाको सजाय

पाँचथर हत्याकाण्ड – हत्यारा शंका गरिएका व्यक्ति नै मृत अवस्थामा फेला
प्रहरीले पाँचथर सामूहिक हत्याकाण्डमा संलग्न रहेको आशंका गरेका व्यक्तिको शव घटनास्थलदेखि केही पर अबस्थामा फेला परेको छ। प्रहरीका अनुसार मिक्लाजुङको वडा नं. ८ मा फेला परेको शव मृतक फियाककै ज्वाइँको भएको पुष्टि भएको हो। शव मानबहादुर

मकैबारी हुँदै भागेर बाँचेकी सीता भन्छिन् ः खुकुरी बोकेर लखेट्यो
पाँचथर , मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा दुई परिवारका नौजना सदस्यको सोमबार राति विभत्स हत्या भएको छ । ज्वाइँ धनराज सेर्मा र ससुरा बमबहादुर फ्याकका नौ सदस्यको विभत्स हत्या हुँदा एक किशोरीले भने भागेर ज्यान बचाएकी छन्। राति

गाउँपालिकाको मूल ढोकामै बम भेटिएपछी……
बझाङ, बझाङको छबिसपाथिभरा गाउँपालिकाको मूल ढोकामा बम फेला परेकाे छ । मंगलबार बिहान ९ बजे तिरको समयमा कार्यालयको ढोकामै बम फेला परेको स्थानीय कर्ण धामीले बताए । बम कसले र किन राखेको हो भन्नेबारे अझै खुल्न

प्रतिबन्धित लागुऔषधसहित बाँकेमा सात जना पक्राउ,कुकुरले गर्यो पहिचान
बाँके,लागुऔषधसम्बन्धी विज्ञ कुकुरको सहयोगमा प्रतिबन्धित लागुऔषधसहित बाँकेमा सात जना पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो प्रदेश नं ५ नेपालगञ्जको टोलीले उनीहरुलाई नेपाल–भारत नाका जमुनहाबाट विज्ञ कुकुरको सहयोगमा पक्राउ गरेको हो । प्रदेश नं
पाँचथरमा एकै परिवारका ९ जनाको विभत्स हत्या, बालिका घाइते
पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको छ भने एक जना बालिका घाइते भएकी छिन् । गएराति एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी

अब्यवस्थीत पानी उद्योगका कारण अप्ठयारोमा मानव वस्ती,घरनजिकै उद्योग तर पाएनन् पिउन
नेपालगञ्ज अब्यवस्थीत पानी उद्योगका कारण नेपालगञ्ज उपमहानगरपालिका ४ गणेशपुरका स्थानीय अप्ठयारोमा परेको बताएका छन । उनिहरुले अस्तब्यस्त दुइ पानी उद्योग वाइके ड्रिङिकङ पानी उद्याेग र न्यु सगरमाथा ड्रिङकिङ पानी उद्याेगका कारण बस्तीमा पानीको हाहाकार मच्चिएको र

पर्वतमा बम विस्फोट हुँदा २ जना घाइते
पर्वत– पर्वतमा बम बिस्फोट हुँदा दुई जना गम्भीर घाइते भएका छन्। विहादी गाउँपालिका ६ शालिग्राम छापमा बम विस्फोट भएको हो । आफैले बनाइरहेका बेला बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ । बम बिस्फोटबाट २७ वर्षीय

भारतिय सीमानाका प्रयोग गरी महिला तथा बालबालिका हराउने क्रम बढ्दो
बाँकेको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडीमुलुक जाने महिला तथा बालबालिकाको सङ्ख्या यहाँ प्रत्येक वर्ष बढ्दै गएको छ । भारत र खाडीमुलुक गएर हराएका प्रदेश नं ५ र ७ कर्णाली प्रदेशअन्तर्गतका विभिन्न

