समाज Archive

पुर्व सहकर्मी बेडमा छटपटाईरहेको भन्दै पचालझरन गाँउपालिका अध्यक्ष सेजुवालले लेखे मार्मिक स्टाटस
कालीकोट पचालझरन गाँउपालिका अध्यक्ष खडकराज सेजुवालले मृगौला रोगबाट पिडित जाजरकोटका युवा नेता केबी मल्ललाई भावुक संबोधन सहित सहयोगको घोषण गरेका छन । गाँउपालीका अध्यक्ष सेजुवालले पुर्व जनयुद्धकालिन यौद्भा मृगौला फेल भयर बेडमा छटपटाईरहेको खबरले मर्माहत भएको

दुबै मृगौला फेल भएपछि जाजरकोटी युवानेता मल्ल आइसियुमा
काठमाडौं । अखिल क्रान्तिकारीका पूर्व नेता केबी मल्ल गम्भीर विरामी भएका छन् । दुबै मृगौला कमजोर भएपछि मल्ललाई आइसियुमा राखिएको छ । जाजरकोट घर भएका ३१ वर्षका मल्ल जुझारु क्रान्तिकारी विद्यार्थी नेता हुन् । लामो समय

पुर्जा भएका नेपालीले समेत आफ्नो जमिन उपभोग गर्न पाएनन्
भीमदत्तनगर : आफूसित जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि विगत १७ वर्षदेखि कञ्चनपुरको पुर्नवास नगरपालिकाका करनबहादुर सुनारले जग्गा भोगचलन गर्न पाएका छैनन्। उक्त नगरपालिका–४ का सुनारको करीब एक बिघाभन्दा बढी जग्गा विगत लामो समयदेखि आफ्नो भूमि भएको

नेपालमा वार्षिक सवा तीन लाख छाेरीकाे गर्भमै हत्या
छोरा मोहका कारण महिलाले छोरीको भ्रूणहत्या गर्ने क्रम बढेको छ । लिंग पहिचान गर्न महिला स्वास्थ्य संस्थामा गएर अल्ट्रासाउन्ड गर्छन् र छोरी भए हत्या गरिदिन्छन् । सीमावर्ती क्षेत्रका महिला भने भारतीय सहरमा पुगेर लिंग परीक्षण गराउँछन्

बाँके रेडक्रसको ३७औं बार्षिक साधारणसभा सम्पन्न
नेपालगन्ज , नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ३७औं जिल्ला बार्षिक साधारण सभा सम्पन्न भएको छ । डुडुवा गाउँपालिका २ बेतहनीमा सम्पन्न भएको हो । डुडुवा गाउँपालिका अध्यक्ष एवं सभाका प्रमुख अतिथि नरेन्द्र कुमार चौधरीले रेडक्रसले

वडा अध्यक्षले सिफारिस समेत नदिने धम्की दिएपछि…
अधिकाँश वडाबासीलाई अपायक पर्नेगरी घरनजिकै भाँडामा वडा कार्यालय संचालन गरिरहेका बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तिलकवीर सुनारले कानून विपरित सिफारिस समेत रोक्ने गरेको पाइएको छ । वडा अध्यक्ष सुनारले आइतबार समशानघाट ब्यवस्थापन समिति

सत्ता र शक्तिको आडमा यसरी राप्ती नदी दोहन
बाँके,नेपालगञ्ज सत्ता र शक्तिको आडमा राप्ती सोनारीमा केहि ब्यक्तिहरुले अवैध रुपमा राप्ती नदी दोहन गरिरहेको पाइएको छ । प्रहरी, प्रसाशन, बन कर्मचारी सबैलाई आन्तरिक मिलान गरेर अवैध दोहन गरेर करोडौं आर्थिक लाभ लिइरहेकाे पाइएकाे हाे ।

पुर्व बिद्यार्थी नेताको उदहारणिय विवाह – विवाहको खर्च कटाएर शिक्षामा पाँच लाख सहयोग
मुुसिकोट नगरपालिका–१ सल्लेका नरेन्द्र विक र नेपालगन्जकी रीना राईले विवाहको खर्च कटाएर शैक्षिक विकासमा पाँच लाख रुपैयाँ सहयोग गरेका छन् । आइतबार सरस्वती मावि सल्लेमा सामान्य कार्यक्रम गरी विक र राईले अन्तर्जातीय प्रगतिशील विवाह गरेका थिए

राउटेका मुखियालाई दिइयो सरकारी जागिर
फिरन्ते जीवन बिताउँदै आएको लोपोन्मुख जाति राउटे समुदायका मुखियाहरुले पहिलोपटक जागिर खाएका छन् । विशेष गरी नेपालका तीनवटा प्रदेशहरु प्रदेश नं. पाँच, कर्णाली र सुदूरपश्चिमका वन जंगलमा बसोबास गर्दै आएका राउटे मुखियाहरुले रोजगारी पाएका हुन् ।

यी हुन इमान्दार ट्याक्सी चालक : जसले फर्काए साढे तीन लाखको सामान
एकजनाले चालकले आफ्नो ट्याक्सीमा छुटेको साढे ३ लाख रुपैयाँ बराबरको सामान सम्बन्धित धनीलाई फिर्ता गरेका छन् । काठमाडौँ उपत्यकामा सञ्चालित बा.२ ज २२७९ नम्बरको ट्याक्सीका चालक सुनसरीको धरान घर भइ हाल भीमसेनगोला बस्ने ३८ वर्षीय सिमल