समाज Archive

अब्यवस्थीत पानी उद्योगका कारण अप्ठयारोमा मानव वस्ती,घरनजिकै उद्योग तर पाएनन् पिउन

नेपालगञ्ज अब्यवस्थीत पानी उद्योगका कारण नेपालगञ्ज उपमहानगरपालिका ४ गणेशपुरका स्थानीय अप्ठयारोमा परेको बताएका छन । उनिहरुले अस्तब्यस्त दुइ पानी उद्योग वाइके ड्रिङिकङ पानी उद्याेग र  न्यु सगरमाथा ड्रिङकिङ पानी उद्याेगका कारण बस्तीमा पानीको हाहाकार मच्चिएको र

पर्वतमा बम विस्फोट हुँदा २ जना घाइते

पर्वत– पर्वतमा बम बिस्फोट हुँदा दुई जना गम्भीर घाइते भएका छन्। विहादी गाउँपालिका ६ शालिग्राम छापमा बम विस्फोट भएको हो । आफैले बनाइरहेका बेला बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ । बम बिस्फोटबाट २७ वर्षीय

भारतिय सीमानाका प्रयोग गरी महिला तथा बालबालिका हराउने क्रम बढ्दो

बाँकेको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडीमुलुक जाने महिला तथा बालबालिकाको सङ्ख्या यहाँ प्रत्येक वर्ष बढ्दै गएको छ । भारत र खाडीमुलुक गएर हराएका प्रदेश नं ५ र ७ कर्णाली प्रदेशअन्तर्गतका विभिन्न

फरार गुन्डा ‘काले’लाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

काठमाडौँ,खोजी सूचीमा रहेका एक गुन्डालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। महानगरीय अपराध महाशाखाको टोलीले सोमबार बिहान सिन्धुपाल्चोकका विष्णु लामालाई नियन्त्रणमा लिन गोली चलाएको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए। ‘हामीले खोजिरहेका थियौँ। टोखामा भेटियो

गिरफ्तार विद्यार्थी नेता रिहाई गर्न संगठनको माग

अछाम, विप्लब नेतूत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातू संगठन अनेरास्वबियु (क्रान्तिकारी) जिल्ला समिती अछामले गिरफ्तार गरिएका आफ्ना विद्यार्थी नेता रिहाई गर्न माग गरेको छ । अछामको मंगलसेन नगरपालिकाको गाडी आगजनी गरेको आरोपमा संगठनका जिल्ला सचिब एकेन्द्र

लेक लागेर हुम्लामा एक जनाको मृत्यु

हुम्ला ,आइतबार बिहान नाम्खा गाउँपालिका ५ मा पर्ने नारा लेकमा लेक लागेर १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नाम्खा ६ तिलगाउँका ६९ वर्षीय छिरीङ लामा रहेका छन्। हिमपातले बन्द भएको उत्तरी हिल्सा नाका खुलेपछि केही

मितिनी नेपालद्धारा “स्पेट्रम्”पुस्तक विमोचन

काठमाडौं,मितिनी नेपालले अन्तराष्ट्रिय “होमोफेबीया डे”को अवसरमा स्पेट्रम् “SPECTRUM” नामक पुस्तकको विमोचन गैरीधाराको एलिस रिसेप्सनमा सम्पन्न भएको छ । वरिष्ठ महिला अधिकारकर्मी रिता थापा ज्यूले पानसमा बत्ति बालेर उक्त पुस्तकको बिमोचन गरेका थिए । उक्त बिमोचनमा नेपाल

जब उपमेयरकै अगाडि वडाअध्यक्षले व्यापारी पिटे…

जनकपुर-जनकपुरमा जनप्रतिनिधिले नै व्यवसायीसँग निहुँ खोज्दै हातपात गरेपछि जनकपुर बजार तातेको छ । जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रीता मिश्रकै सामुत्रे एकजना वडाअध्यक्षले व्यापारीलाई हातपात गर्दै दादागिरी देखाएपछि बजार तातेको हो । उपमेयर रीता मिश्रकै सामुत्रे वडा नम्बर

प्लास्टिक एनेमियाबाट पीडित पुनम नेपालीलाई आफन्तद्धारा सहयोगको अपिल

नेपालगञ्ज,बाँके उपमहानगरपालिका वडा नं ७ निबासी प्लास्टिक एनेमियाबाट पीडित २४ वर्षीया युवती पुनम नेपालीलाई आफन्तजनले सहयोगको अपिल गरेका छन । अति विपन्न परिवारकी पुनमका श्रीमान् सुरेश नेपालीले आफूहरुले उपचारमा लाग्ने रकम जुटाउन नसक्ने अबस्था भएकोले यतिधेरै

बाँकेको नरैनापुरमा स्थानियले गरे प्रहरीको गाडी तोडफोड

नेपालगन्ज,बाँकेको नरैनापुरमा स्थानियले प्रहरीको गाडीमा ताेडफाेड गरेकाे बताइएकाे छ । स्थानियले प्रहरीको गाडीमा ताेडफाेड गरेकाे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले कुसे न्युजलाइ जानकारी दिए ।  पाैडेलका अनुसार एकजना ब्यक्ति लागुअाैषध सहित पक्राउ परेकेा