समाज Archive
उदयपुरमा आमा छोरीको विभत्स हत्या
उदयरपुर, उदयरपुर जिल्लाको त्रियुगा नागरपालिका–९ चौकीबारीमा गएराति आमा छोरीको विभत्स हत्या भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार चौकीबारीका स्थानीय ३२ वर्षीया सारदा चौधरी र उनीकी ९ वर्षकी छोरी रचना चौधरीको धारिलो हतियार प्रयोग गरेर हत्या भएको
नवलपरासीमा जिप दुर्घटनामा : एकजनाको मृत्यु, चार घाइते
नवलपरासी, बुलिङटार गाउँपालिकामा यात्रुबाहक जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी चार जना घाइते भएका छन्। शुक्रबार साँझ पाल्पाको रामपुरबाट नवलपरासीको दलदलेका लागि छुटेको ग १ ज ६५ ०५ नम्बरको जिप बुलिङटार गाउँपालिका–६,
सिन्धुपाल्चोकमा बस दुर्घटना, मृत्यु हुनेको संख्या १४ पुग्यो
काठमाडौं, इन्द्रावती गाउँपालिका–१० मा आज बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटना भएको हो ।सात जनाको घटनास्थलमै मृत्यु भएको हो भने

अछाममा भालुको आक्रमण वाट एक जना घाईते
अछाम, अछाममा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् ।भालुको आक्रमण वाट जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ८ डुङलाका १६ वर्षीय रन चलाउने घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।शनिबार घर लिपपोत गर्न माटो

बझाङमा जिप दुर्घटना : १४ जना घाइते, एकको अवस्था गम्भिर
बझाङ, बझाङको जिल्ला सरदमुकाम चैनपुरवाट सुर्मा जादै गरेको जिप दुर्घटना भएको छ ।सदरमुकाम बाट त्यसतर्फ जादै गरेको से १ ज ८३१ नम्बरको १४ जना सवार जिप चैनपुर नजिकै खोलामा दुर्घटना हुदा एक जना महिलाले गम्भिर घाइते

थाह पाउनुस दशैंमा के खाने, के नखाने ?
काठमाडौं, दशैंको आज छैठौं दिन । सप्तमीमा फूलपाती भित्र्याएसँगै दशैंले छपक्कै छोप्नेछ । घटस्थापना गरेसँगै मांसहारीहरुले दशैंको अष्टमीमा खसी बोका, हाँस, रागाको बलि दिने गरेका छन् । यससँगै दशैंमा मासुका परिवारहरु भान्सामा धेरै पाक्ने गरेका छन्

नवरात्रीको छैटौं दिन कात्यायनी माताको पूजा
काठमाडौं, बडा दसैंअन्तर्गत नवरात्रको छैटौं दिन आज घर–घरमा कात्यायनी माताको पूजा गरिँदैछ । यस दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा

जसका कारण २८ वर्ष पुरानो दाम्पत्य जीवन तोडियो !
काठमाडौं, निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएर पनि आफ्नो बयान फेर्दै महरालाई ‘पिता समान’ भनेकी रोशनी शाहीको दाम्पत्य जीवन टुटेको छ । उनका पति चित्रजंग शाहीले बिहीबार फेसबुकमा रोशनी र आफ्नो हस्ताक्षरसहितको हस्तलिखित विवरणमार्फत

सभामुख महरा शाहीको डेरामा पुगेको पुष्टि
काठमाडौं, यौन हिंसाको सिकार भएको भन्दै मिडियामा आएकी रोशनी शाही (भिडियोमा आफैं पहिचान खुलाएकाले नाम उल्लेख गरिएको) ले मंगलबार साँझ आफ्नो बयान फेरे पनि प्रहरी अनुसन्धानले तत्कालीन सभामुख कृष्णबहादुर महरा उनको निवास पुगेको पुष्टि गरेको छ

जस्ले आफ्नै बिरामी सासुको घाँटी थिचेर हत्या गरिन….
रामेछाप, रामेछाप जिल्लामा एक बुहारीले बिरामी भएर ओछ्यानमा थला परेकी सासुको घाँटी थिचेर हत्या गरेकी छिन् ।रामेछाप खाँडादेवी गाउँपालिका–४ तल्लोटारीस्थित ७२ बर्षकी चरी भन्ने काली गिरीलाई उनको बुहारी निर्मला गिरीले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी

