समाज Archive

यसकारण गरियो (ब्रा) बरामद
काठमाडौं,भारतबाट तस्करी गरेर ल्याइएको कपडा (ब्रा) प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले तीन सय असी केस ब्रा बरामद गरेको हो । शनिबार प्रहरी नेपाल–भारत चाकर चौडा नाकाबाट उक्त सामान बरामद गरिएको जिल्ला प्रहरी

काठमाडौं गोङ्गबुबााट १४ जुवाडे पक्राउ
काठमाडौं,नेपाल प्रहरीले ९७ हजार नगदसहित १४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले शनिबार साँझ गोङ्गबुको छुट्टाछुट्टै दुई ठाउँमा जुवा खेलिरहेको अवस्थामा छापा मार्दा उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका

दशैँको सन्दर्भ पारी बाँकेमा जम्मा भए जाजरकोटी
काेहलपुर,बाँके दशैँको सन्दर्भ पारी बाँकेमा बसाइसराई आएका जाजरकोटी जम्मा भएका छन । जाजरकोटी सामाज बाँकेले आयोजना गरेको तेस्रो साधारण सभामा जम्मा भएका हुन । जाजरकोटी समाज बाकेको तेस्रो साधारण सभा सम्पन्न भएको छ । शनिबार विशेष

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घट्यो
काठमाडौं, नेपाल आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धन (वाह्य उडानतर्फ)को मूल्य घटाएको छ । निगमले प्रतिसिलिण्डर ग्यासको मूल्य २५ रुपैयाँले घटाएको हो ।निगमका प्रवक्ता विरेन्द्र गोइतले ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घटाइएको जानकारी दिए।

श्रीमानलाइ हत्या गरेर सेफ्टी ट्याङ्कीमा हालेपछि श्रीमती पक्राउ
श्रीमानकाे हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । बिगत १५ दिनदेखि बेपत्ता रामग्राम नगरपालिका–३ घोडपाली निवासी ४१ वर्षीय तारा भनिने रवीन्द्रप्रसाद पाण्डेयको खोजतलासको क्रममा शुक्रबार घरछेउकै हरिसुशील आधारभूत विद्यालयको सेफ्टीट्याङ्कीमा

सरकारी डाक्टरको विदेश मोह
काठमाडौं, विदेशमा पर्याप्त सुविधा, अवसरको पहुँचलगायतको कारणले सरकारी सेवामा कार्यरत र निजी अस्पतालमा कार्यरत चिकित्सकहरु विदेशिएका छन् । सरकारी चिकित्सक संघका अनुसार सरकारी सेवामा कार्यरत रहेका मात्रै झण्डै ४ सय चिकित्सक विदेसिएका छन् । ती चिकित्सकहरु

यार्सागुम्बा बेचेर मोटरसाइकल
डोल्पा, तिब्बतसँग जोडिएको गाउँ । मुलुकको सडक सञ्जालले छोएको छैन । आउजाउ र सामान ओसारपसारका लागि घोडा र याकको भर पर्नुपर्ने ४ हजार मिटरभन्दा बढी उचाइका बस्तीमा हिजोआज घोडोका टापको आवाज कतैकतै मात्र सुनिन्छ । बरु

यसरि राउटे पनि झाँकीसहित सहभागि भए कर्णाली प्रदेशको संविधान दिवसमा
बिरेन्द्रनगर,सुर्खेत मुलुकभर संबिधान दिवस मनाइएको छ । कर्णाली प्रदेशमा भने कर्णाली प्रदेश सरकारले आयोजना गरेको संबिधान दिवसको कार्यक्रममा जंगलका फिरन्ते राउटे समेत सहभागी भएका छन । उनिहरु संबिधान दिवस मनाउन गाउँबाट बिरेन्द्रनगर आएका हुन । कर्णाली

प्रतिबन्धित लागुऔषध सहित चार युवक पक्राउ
सिरहा, प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले जिल्लाको छुट्टाछुटै स्थानबाट चार युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टिबाट खटिएको टोलीले बिहीबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेको स ९ प ४०२४ नंको मोटरसाइकल जाँच गर्दा लागुऔषध सहित

लोप हुँदै पुराना बाली
डोटी, जिल्लामा विगत केही वर्षयता कोदोलगायतका पुराना बाली लोप हुन थालेका छन् । पुराना बालीको महत्व नबुझेका कारण परम्परागत बाली लोप हुन थालेको स्थानियवासी बताउँछन् । यहाँका गाउँघर तथा पानी नलाग्ने जमिनमा उम्रिने कोदो बालीमा प्रशस्त