समाज Archive

खोलाले बगाउँदै गरेको अवस्थामा शव फेला

मोरङ । मोरङको जहदा गाउँपालिका-३ हात्तीबन्दामा खोलाले बगाउँदै गरेको अवस्थामा आज (बिहीबार) बिहान एउटा शव फेला परेको छ । सिंघिया खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा अन्दाजी ४०-४५ वर्षका पुरुषको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी

तुइन चुँडिएर १८ वर्षीय किशोर महाकाली नदीमा बेपत्ता

दार्चुला । दार्चुलाको ब्यास गाउँपालिका-२ दुम्लिङस्थित गोठालघाटमा तुइनबाट खसेर एक किशोर बेपत्ता भएका छन् । भारतबाट घर फर्किने क्रममा व्याँस गाउँपालिका-२ का १८ वर्षीय सचिव बुढाथोकी बुधबार महाकाली नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । भारत

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको १८१ पुग्यो

काठमाडौं, सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १८१ रुपैयाँ तथा डिजेल र मट्टितेलको

विनोद शाहीको हत्या प्रकरण : मेयर चलाउनेसहित ७ जना पक्राउ

कैलाली । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ मा किशोर विनोद शाहीको हत्या संलग्न आरोप लागेका मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका छन् ।जेठ २१ गते बिहान करिब १० बजे अछाममा मृत फेला परेका स्थानीय शाहीको घटनामा

झापाको बुद्धशान्तिमा हात्ती मृत फेला

झापा, झापाको बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा एउटा हात्ती मृत भेटिएको छ । स्थानीयवासीले आज बिहान ५ बजेतिर खेतमा हात्ती मृतावस्थामा फेला पारेका हुन् । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीका अनुसार वनरक्षकले मृत हात्तीलाई सुरक्षा घेरामा

युवासंघका नेता विरुद्ध अस्मिता जुरेलीले दिइन् प्रहरीमा उजुरी

काठमाडौ, ललितपुरको फर्सिडोलमा धान रोप्ने कार्यक्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै रेस्लर अस्मिता जुरेलीले प्रहरीमा जाहेरी दिएकी छिन् । असार १५ मा युवासंघले आयोजना गरेको धान दिवसमा युवासंघका केन्द्रीय सदस्य हिक्मत बोहरा उर्फ हिलारीले आफूलाई दुव्र्यवहार गरेको जुरेलीको

राजापुर नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

बर्दिया, राजापुर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकाले आर्थिक बर्ष ०७८/०७९ मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको थियो ।नगरपालिकाले वर्षभरी

घट्यो सार्वजनिक यातायातको भाडा

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटाइएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटाइएको छ । आज (आइतबार) यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने यात्रुवाहक र मालवाहक सवारी साधनको भाडादर घटाएको हो । यात्रुवाहक सवारीमा ५.४१, पहाडी बाटोमा सञ्चालन

बाँकेमा इन्टर स्कुल ट्यालेन्ट हन्ट आयोजना हुने

बाँके, बाँकेमा टिएफएफ इभेन्ट्सद्वारा इन्टर स्कुल ट्यालेन्ट हन्ट २०२२ आयोजना हुने भएको छ । कलाको क्षेत्रमा रुचि भएकाहरुको लागी यस कार्यक्रमले अवसर प्रदान गर्ने र अन्तरनिहित प्रतिभालाई प्रवर्द्धन गर्ने आयोजक समितिले जनाएको छ।डान्स, म्युजिक, कला-साहित्य तथा

दया संग्रह

यो धर्तिमा बस्नकोलाई मानिस मात्रै हैन पशुपक्षिंहरुको अधिकार नै छैन चाहे सुतुन पानी मुनि चाहे सुतुन बनमा चाहे बसुन घर गोठमा डरै डर छ मनमा ।यिनको पनि छोराछोरी यिनको पनि घर छ जतातिर हेरेपनी उतै तिर