समाज Archive

किसानलाई टेरेन उखु मिलले,दिइएन भुक्तानी

विगत वर्षहरूमा बिक्री गरेको उखुको रकम भुक्तानी नपाएपछि रौतहटका उखु उत्पादक किसान चिन्तित बन्दै गएका छन् । रौतहटको मध्यभाग गरुडामा रहेको श्रीराम सुगर मिल्स लिमिटेडले क्रसिङ सिजनमा खरिद गरेको उखुको भुक्तानी नदिएपछि जिल्लाका किसान चिन्तित बनेका

सानोश्रीबाट लागुऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ

बर्दिया, लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई शनिबार साँझ बर्दिया जिल्ला प्रहरीले पक्राउ गरेको छ । बर्दियाको इलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट प्रहरी टोलीले बर्दिया मधुवन नपा वडा नं ८ का २६ वर्षीय फरिद अन्सारी, सोही वडा निवासी

घाँस काट्दै गर्दा रुखबाट लडेर मृत्यु

जाजरकोट, नलगाड नगररपालिका–७ दल्लीका ४२ वर्षीय खम्ब खत्रीको रुखबाट लडेर मृत्यु भएको छ ।शनिबार दल्ली प्रहरी चौकी अगाडि रुखमा घाँस काट्दै गर्दा लडेर गम्भीर घाइते भएका खत्रीको उपचारका लागि जाजरकोट सदरमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको

दुर्लभ एकसिङे गैँडाले तान्दैछ पर्यटक

चितवन, नेपाल भ्रमण वर्ष २०२० का लागि पर्यटन आकर्षण गर्न सरकारले विविध योजना बनाइरहेको छ ।नेपालको प्राकृतिक सुन्दरता, हिमाल, ताल तलैया, वन र वन्यजन्तुलाई केन्द्रमा राखेर सरकारका योजना अघि बढेका छन् । देशकै तेस्रो पर्यटकीय गन्तव्य

घाँस काट्न जंगल गएकी महिला मृत भेटिइन्

सप्तरी, घाँस काट्न जङ्गल गएकी एक महिला सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–१ जण्डोलमा आज मृत भेटिएकी छिन् ।चार दिनदेखि हराइरहेकी स्थानीयवासी ३६ वर्षीया बुलु खातुन मृत भेटिएकी हुन् ।  घाँस काट्न गएकी खातुन राति अबेरसम्म घर नफर्केपछि

श्री प्रभात पचालझरना बहुउद्देश्यीय सहकारीको सार्वजनिक सुनुवाइ सम्पन्न

कालीकोट,कालीकोटको पचालझरना गाउँपालिका श्री प्रभात पचालझरना बहुउद्देश्यीय सहकारी संस्था लि.को  सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको जारकोटमा शनिबार सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको हो । सहकारीले युवाहरूको स्वरोजगारको लागि समाुहिक बाख्रा पालन समेत गरेको

ऋण तिर्न भन्दै नदीमा पसे बोटेहरु, यसरी खोजिन्छ सुन

तनहुँ, चाडपर्व मनाउँदा लागेको साहुको ऋण तिर्न तनहुँको व्यास नगरपालिका–१० स्थित कुमालटारीका बोटेहरु सुन खोज्न नदी किनारातर्फ लागेका छन् । नेपालीहरुको चाडपर्व दशैँ र तिहार मनाएपश्चात् साहुको ऋण तिर्न करीब एक दर्जन बोटेहरु विभिन्न नदी किनारामा

आज सूर्य आराधनाको पर्व छठको मुख्य दिन,देशभर हर्षोल्लासपूर्वक मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइने छठ पर्व शनिबार बेलुकी मनाइँदैछ । छठ पर्वको तेस्रो अर्थात् मुख्य दिन शनिबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी

गाउँमा सडक पुगेपछि स्थानीय भए खुशीले गदगद

कालिकोट,कालिकोटको पचालझरना गाउँपालिका वडा नं २ मा सडक पुगेपछि स्थानीयबासी खुशीले गदगद भएका छन । गाउँपालिकाको २ नं वडामा डौठेबाट मौरीघाटसम्मा सडक सञ्जाल पुगेपछि उनिहरू हर्षित भएका हुुुन । स्थानीय सरकारको पहलमा सडक निर्माण कार्य सम्पन्न भएको

सत्तारुढ नेकपा सांसद गौतमको घरमा चोरी

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक सांसदको घरमा चोरी भएको छ ।संखुवासभाबाट निर्वाचित नेकपाका सांसद राजेन्द्र गौतम बस्ने गरेको काठमाडौं महानगरपालिका वडा नम्बर १० दवीनगर स्थित घरमा चोरी भएको हो । सांसद गौतमको