समाज Archive

जब सरकार आएर एकाएक घर भत्काउन थाल्यो……(फोटोफिचर)

नेपालगन्ज,बाँके नेपालगन्ज उपमहानगरपालिका–२० गायत्रीनगरमा रहेको माध्यमिक विद्यालय राँझाको नाममा रहेको जग्गा खाली गर्न गृह मन्त्रालयले परिपत्र गरेपछि त्यहाँको बस्ती भत्काइएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२०, गायत्रीनगरमा तीन विघा सात कठ्ठा १४ धुर जग्गामा रहेको सुकुम्बासी बस्तीका घर

अब देखी राजा वीरेन्द्रको निवास हेर्न पाइने

काठमाडौं, राजा वीरेन्द्रको निजी निवास श्रीसदन र उनले प्रयोग गरेका सवारीसाधन पनि अवलोकन गर्न पाइने भएको छ । नारायणहिटी सङ्ग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका नवनियुक्त कार्यकारी निर्देशक भेषनारायण दाहालले सो कुरा बताएका हुन्

स्वामित्व नलिँदा २६ अर्ब बराबरका सडक आयोजना अलपत्र

काठमाडौं, संघीय तथा प्रदेश सरकार दुवैले स्वामित्व नलिँदा २६ अर्ब रुपैयाँ बराबरका सडक आयोजना अलपत्र परेका छन् । संघीय सरकारले प्रदेशहरुलाई हस्तान्तरण गरे पनि प्रदेशले ग्रहण नगर्दा ४७७ सडक आयोजना अलपत्र परेका हुन् । ‘बहुवर्षे ठेक्कामा

एकाबिहानै शीतलहरले यस्तो देखिन्थ्यो नेपालगन्ज एयरर्पोट

नेपालगन्ज,पछिल्लाे समय बाँकेमा शीतलहर सुरु भएपछि जनजीवन कष्टकर भएको छ । चिसो हावासँगै पानीको मसिनो थोपा र बाक्लो हुस्सु लागेका कारण मंगलबारबाट अत्यधिक चिसो बढेपछि सर्वसाधारण घरबाहिर निस्कनसमेत सकेका छैनन् । बाक्लाे हुस्सुका कारण नेपालगन्ज एयरपाेर्टमा पनि प्रभाब

शीतलहरले विद्यालय बन्द

धनगढी,शीतलहरले धनगढीमा चिसो बढेपछि उपमहानगरभित्रका विद्यालय बन्द गरिएको छ। महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाका अनुसार आज बिहीबार र शुक्रबार विद्यालय बन्द गर्ने निर्णय भएको हो। सामुदायिक र संस्थागत विद्यालय दुई दिन बन्द गर्ने निर्णय

धार्मिक सहिष्णुता कायम गर्न बिद्यार्थी र एकल महिलालाई न्यानो कपडा वितरण

कृष्णनगर,कपिलवस्तु, धार्मिक समुदायबीच सद्भाव र सहिष्णुता कायम गर्नका लागि राष्ट्रीय मदरसा संघ नेपाल र मोहम्मद बिन राशिद अलमक्तुम संस्थाले बिपन्न बिद्यार्थी र एकल महिलालाई न्यानो कपडा वितरण गरेकाे छ ।  कृष्णनगर नगरपालिका,शिवराज नगरपालिका र विजयनगर गाउपालिकाका

सोचे जस्तो सुन्तला बिक्री नहुदा चिन्तामा कृषक

जाजरकोट, कुशे गाउँपालिका जिल्लाको मुख्य सुन्तला उत्पादन क्षेत्र भए पनि सुन्तला उत्पादन अनुसार बिक्री नहुदा किसान चिन्तित भएका छन । आफुले उत्पादन गरेको सुन्तला बोटमा नै ५ रुपैया दाना पनि बिक्रि भएको छैन । कुशे गाउँपालिका

मिर्गौला रोगवाट पिडित केसिको उपचारको लागी बागेश्वरी क्याम्पसका कर्मचारीले गरे सहयोग

कोहलपुर, मिर्गौला सम्मब्धि रोगवाट पिडित टेकलाल कोहलपुर वडां नं. १२ का टेकलाल केसीलाईलाई बगेश्वरी क्याम्पस कोहलपुरका कर्माचारीहरुले आर्थिक सहयोग गरेका छन् ।हाल दुवै मिर्गौला फेलभई उपचारको प्रक्रियामा रहेका केसीलाई क्याम्पसका कर्मचारीहरुले ७ हजार १ सय रुपैया

विदेशी बालिकामाथि बलात्कारकाे प्रयास

काठमाडौँ । नेपाल घुम्न आएकी १२ वर्षीया विदेशी बालिका बलात्कारको प्रयासमा परेकी छिन् । सत्तारुढ नेकपाकै जनप्रतिनिधिका नातेदार अभियोग लागेर प्रहरी हिरासतमा पुगेका छन् । मंसिर २८ गते शनिबार लाङटाङको दृश्य हेर्न रसुवा पुगेका बेला एक

कलाकार आचार्यले गरे मिर्गौला पिडित केसिको उपचारको लागी २५ हजार सहयोग

कोहलपुर, मिर्गौला पिडित टेकलाल केसीलाई चर्चित हास्य कलाकार शंकर आचार्यले २५ हजार रुपैया आर्थिक सहयोग गरेका छन् । मंगलवार बाँकेको कोहलपुर नगरपालिका वडां नं१२ बस्ने मिर्गौला पिडित ३१ बर्षिय केसीको उपचारको लागी भन्दै टेलिफिल्म भद्रगाेल लगायतका