समाज Archive

अब सवारी चालक अनुमतिपत्र सुर्खेतबाटै
सुर्खेत, यातायात व्यवस्था विभागले सुर्खेतबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न प्रदेश सरकार अन्तर्गतको यातायात व्यवस्था कार्यालयलाई अनुमति दिएको छ । विभागबाट अनुमति पाएसँगै कार्यालयले आइतबारदेखि अनलाइन आवेदन खुल्ला गरेको हो । यस अघि सवारी चालक

पशुपति क्षेत्रका पसल तथा टहरा हटाउन कोषको ; निर्देशन
काठमाडौं, पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रभित्र बनाइएका अव्यवस्थित टहरा तथा फूल–मालाका पसलहरु हटाउन पुनः निर्देशन दिएको छ । कोषले मापदण्ड विपरित सडकमा हिड्नै असर पर्नेगरी राखिएका टहरा हटाउन दोस्रो पटक निर्देशन दिएको हो ।कोषका सदस्य
जमुनाहाबाट ब्राउन सुगर सहित २ जना पक्राउ
नेपालगञ्ज, आइतबार नेपालगञ्जको जमुनहाबाट लागू औषध ब्राउनसुगर सहित दुइ जना पक्राउ परेका छन । आज भारतको रुपैडिहा बाट नेपालतर्फ ल्याउँदै लागू औषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेको लाई चेकजाँच गर्दा

धारा त आयो , तर पानी आएन
काठमाडौँ, दुर्गममा रहेका गाउँबस्तीहरूमा खाने पानीको पहुँच वृद्धि गर्न निर्माण भएका सार्वजनिक खाने पानीका धारामा पानी नआएर स्थानीय हैरान भएका छन् । पानीको स्रोतको पहिचान नगरी आवश्यकताका आधारमा धारा निर्माणभन्दा पहुँच र भनसुनका आधारमा बस्तीमा निर्माण

दिनभर छाउगोठ भत्काउने कार्यमा व्यस्त जनप्रतिनिधि राति आफै छाउगोठमा !
काठमाडौं, कर्णाली र सुदूरपश्चिमका स्थानीय जनप्रतिनिधि छाउगोठ भत्काउन प्रहरीसँगै गाउँगाउँ हिँडेका छन्, तर, समाजका यिनै अगुवा महिला आफै भने छाउगोठमै बस्न बाध्य छन् । अछामको बान्नीगढी–जयगढ गाउँ कार्यपालिकाले २५ पुसमा गाउँपालिकाभरिका छाउगोठ भत्काउने निर्णय गरेको थियो

तामाकोसी गाउँपालिकामा जनप्रतिनिधिको विवादले विकाशका काममा अवरोध
रामेछाप, रामेछाप लिखु तामाकोसी गाउँपालिकामा जनप्रतिनिधिको विवादले विकासका काम रोकिएको छ ।स्थानीय सरकार आएपछि पछाडि पारिएका क्षेत्र र वर्गका लागि अवसर आउँछन् भन्ने अपेक्षा नागरिकमा थियो । तर दुई वर्षभन्दा धेरै समय बित्दा पनि विकास निर्माणका

समावेशी प्यानललाई जिताउन घरदैलो अभियानमा बाँकेका महिला उद्यमी
नेपालगन्ज, अब्दुल वाहिद मन्सुरी चुन्ना नेतृत्वको समावेशी प्यानललाई जिताउन महिला उद्यमीहरु सक्रियतापूर्र्वक लाग्नु भएको छ ।रचना श्रेष्ठको संयोजकत्वमा गठन भएको महिला परिचालन समितिले समावेशी प्यानलका उम्मेदवारलाई बिजयी बनाउन घरदैलो, आन्तरिक रणनीति र ब्यापक प्रचार प्रसार गर्ने
बढायो भारतले पेट्रोलको मूल्य, नेपालमा तत्काल नबढ्ने
काठमाडौं,नेपाल आयल निमगले इण्डियन आयल कर्पोरेशन (आईओसी)बाट पेट्रोलिय पदार्थको मूल्य सूची बढेर आएको जनाएको छ ।आईसीले बिहीबार पठाएको मूल्य सूचीमा पेट्रोल र डिजेको मूल्य केही बढेर आएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

पाएनन् उखु किसानले सरकारले दिएको अनुदान
बारा,उद्योगीले भुक्तानी नदिएपछि किसान पीडित बनेको समाचार आइरहेको बेलामा बारा र रौतहटका किसानले सरकारबाट पाउनु पर्ने अनुदानसमेत नपाएको गुनासो गरेका छन्। तीन वर्षअघि उखु बिक्री गरेका किसानले सरकारबाट पाउनु पर्ने एक करोड ४४ लाख ३४ हजार

घरबाट सुर्खेत जान्छु भनि हिडेका वडा अध्यक्ष कसरी पुगे भारतको बहराईच ?
काठमाडौं, घरबाट सुर्खेत जान्छ भन्दै हिडेका कोहलपुर नगरपालिका १२ का वडा अध्यक्ष कृष्ण बहादुर खड्का भारतमा मृत भेटिएका हुन् ।मंगलबार सुर्खेत मेहेलकुना जाने भनि घरवाट हिडेका खडका भारतको एक होटलमा मृत भेटिएका हुन् । सत्तारूढ दल

