समाज Archive

चालकलाई नै किच्यो ट्रयाक्टरले
तनहुँ ,व्यास नगरपालिका १ गल्बुवेशीमा ट्रयाक्टर चालकम मृत भेटिएका छन्। क्षत्री समाजको भवन नजिकै म्याग्दे गाउँपालिका–१ गुणादीका करिब ३० वर्षीय ट्याक्टर चलाक सुशील परियार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले

चितुवाको आक्रमणबाट २२ महिने बालकको मृत्यु
दमौली,चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ रातमाटामा सोमबार एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा २२ महिनाका बालक रविन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। घरको पिँढीमा बसेर खाना खाइरहेको अवस्थामा एक्कासी हराएका बालकको शव

आज गुरुङ समुदायको ‘तमुल्होसार’ पर्व धुमधामका साथ मनाइदै
काठमाडाैं, गुरुङ समुदायको पर्व ‘तमुल्होसार’ विभिन्न कार्यक्रम गरी मनाइँदै छ। प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमुल्होसार’ पर्व मनाउँछन्। ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले

तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या
भीमदत्तनगर, कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । केहीबेरअघि घरमा कोही नभएको मौका छोपी स्थानीयवासी इन्द्र चुनाराले तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता

सशस्त्रका घुमुवा ५ हजार घुससहित पक्राउ
विराटनगर, विराटनगर महानगरपालिका ११ स्थित बसपार्कबाट सशस्त्र प्रहरीका घुमुवा घुस रकमसहित सोमबार दिउँसो पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सशस्त्र प्रहरी जवान सचितनारायण विश्वासलाई ५ हजार ५ सय रुपैयाँ घुस रकमसहित पक्राउ गरेको

तीन लाख धरौटीमा छुटे सिद्धबाबा
इटहरी,बलात्कार आरोपमा पक्राउ परेका कृष्णबहादुर गिर ‘सिद्धबाबा’ तीन लाख धरौटीमा रिहा हुने भएका छन। सोमबार जिल्ला अदालतलमा भएको थुनछेक बहस सक्किएपछि न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासबाट गिरीलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। आइतबारदेखि चलेको

कठ्याङ्ग्रिँदो जाडोमा न्यानो बाँड्दै
जलेश्वर– महोत्तरी जिल्लामा विगत १४ दिनदेखि जाडो भइरहेको बेला नेपाली सेनाले जिल्लाको सीमावर्ती क्षेत्रका गाउँमा न्यानो बाँड्न थालेको छ । जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित नेपाली सेनाको रणभीम गणले अत्यधिक जाडोलाई मध्यनजर गर्दै सोमबार बिहान जलेश्वर

वृद्धालाई ठक्कर दिएर भागेको टिप्पर भेटियो
काठमाडौं ,राजधानीको मिनभवनमा गएराति एक वृद्धालाई ठक्कर दिएर भागेको टिप्परलाई प्रहरीले नियन्त्रण्मा लिएको छ। मिनभवनस्थित नापी विभाग अगाडि ७० वर्षीया वृद्धालाई ठक्कर दिएर भागेको टिपर क्षेत्रपाटीमा भेटिएको हो ा राति करिब साढे ९ बजे टिपरले ठक्कर

चिसोले राउटेका बालबालिका बिरामी
सुर्खेत,जङ्गलमा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई पोषिलो खानेकुराका साथमा न्यानो कपडा वितरण गरिएको छ ा अत्यधिक चिसोबाट जोगाउन विभिन्न सङ्घसंस्थाको सहयोगमा ती समुदायलाई बस्तीमै पुगेर रु चार लाख ५० हजार बराबरको सामग्री वितरण गरिएको हो ।

नेपालगन्जमा जाडो छल्न ११ नं वडाले गर्यो दाउरा बितरण
बाँक,नेपालगन्ज उपहानरपालिका ११ नं वडाले शीतलहरबाट स्थानीय बासिन्दालाई जोगाउन दाउरा बितरण गरेको छ । वडा अध्यक्ष उज्ज्वल सिंह राठौरको नेतृत्वमा आइतबार बिहान दाउरा बितरण गरेको हो । शितलहर बढेकोले त्यसलाई मध्यनजर गर्दै आज चौक चौकमा टोल