समाज Archive

कारागारमा कैद भुक्तान गरिरहेका एक युवक मृत भेटिए

अछाम, अछाल जिल्ला कारागारमा एक व्यक्ति मृत भेटिएका छन् ।जिल्ला कारागार अछाममा कैद भुक्तान गरिरहेका पञ्चदेवल-विनायक नगरपालिका वडा न ६ तोलिका ४२ बर्षिय जितेन्द्र बिकको सुतेको अवस्थामा मृत भेटिएका हुन् । विक २०६६ भाद्र महिनामा कर्तव्य

विद्युतीय बस सञ्चालनमा ल्याउदै प्रदेश सरकार

हेटौंडा, वाग्मती प्रदेश सरकारले सरकारी स्वामित्वमा विद्युतिय बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी प्रदेश राजधानी हेटौंडा– धुलिखेलसम्म विद्युतिय बस सञ्चालन गर्ने योजनालाई तीव्रता दिएको छ । प्रदेश सरकारले ‘प्रदेश

दैलेखको ठाँटिखादमा स्काभेटर पल्टिदा एक जना घाइते

दैलेख, दैलेखको ठाँटिखाद गाउँपालिकामा सडक खन्दै गरेको स्काभेटर पल्टिएको छ ।सोमबार बिहान ५ बजेको समयमा ठाँटिखाद-स्वाउलेखाद सडक खण्ड अन्तर्गत वडा. नं. ६ स्थित भम्क भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परी स्काभेटरका सहचालक घाइते भएका

जनकपुरमा सामूहिक बलात्कार दुई पक्राउ

जनकपुरधाम, प्रदेश-२ को अस्थायी राजधानी जनकपुरधाममा एक महिलालाई सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ। आइतबार राति ४० वर्षीया महिलालाई दुई युवाले नियन्त्रणमा लिएर बलात्कार गरेको प्रहरीले जनाएको छ। घटनामा संलग्न दुवै युवकलाई प्रहरीले पक्राउ गरेको

आफ्नो पहिचान जोगाउन धिमाल जातीका महिला तालिममा

झापा ,झापा र मोरङमा बसोबास गर्दै आएका आदिवासी समुदाय हुन् ‘धिमाल’ । यो समुदाय आफ्नै भाषा, मौलिक पहिचान, जीवनशैली, वेषभूषा, लोक धर्म र संस्कृतिले सुसज्जित रहेको छ। अल्पसङ्ख्यक जातिका रुपमा रहेको धिमाल समुदायको जनसङ्ख्या पछिल्लो जनगणना

पलाताको राडुनेटामा गाडि पुग्यो..

कालीकोटः जिल्लाको पलाता गाउँपालिकाको थिर्पुदेखि राडुनेटा सम्मको ११ किलोमिटर सडकमा गाडि पुगेको छ । स्थानीय तहको निर्वाचनपछि स्थानीय तहमा गाडि संचालन गर्ने पलाता गाउँपालिका पहिलो गाउँपालिकाको रुपमा चिनिएको छ । स्थानीय तहको बजेटबाट गाउँपालिकाले २ वटा

काठमाडौँमा असुरक्षित बन्दै पैदलयात्रु

व्यस्त बन्दै गएको राजधानी काठमाडौँमा पैदल यात्रु दिन प्रतिदिन असुरक्षित हुने क्रम बढेको राजधानी दैनिकमा खबर छ । चालकले ट्राफिक नियमको पालना नगर्नु, मदिरा सेवन गरी सवारी चलाउनु र सरकारी निकायबाट प्रभावकारी अनुगमन हुन नसक्नुलगायतका कारणले

ठेकेदार सम्पर्कविहीन भएपछि कालोपत्रको काम अलपत्र

डोटी ,सडक कालोपत्र गर्ने ठेक्का पाएका ठेकेदार नै महिनौँदेखि सम्पर्कविहीन भएपछि जिल्लाको दिपायल सिलगढी नगरपालिका-३ पक्की पुलदेखि एयरपोर्टसम्म जोड्ने सडकको काम अलपत्र परेको छ। दिपायल सेतीनदीको पक्की पुलदेखि एयरपोर्ट जोड्ने एक हजार १०० मिटर लम्बाइको उक्त

दुई वर्षदेखि लाइसेन्स कुर्दै

भक्तपुरका कुमार नगरकोटीले ट्रायल उत्तीर्ण गरेको दुई वर्षपछि बल्ल सवारी चालकको स्मार्ट अनुमतिपत्र (लाइसेन्स) पाए । २०७४ फागुनमा उनले ट्रायल उत्तीर्ण गरेका थिए । यस बीचमा आठ पटक यातायात कार्यालय धाए तर प्रिन्ट भएको छैन भन्दै

६ लाख नगदसहित १६ जुवाडे पक्राउ

काठमाडौं- नेपाल प्रहरीले काठमाडौंको मनमैजुबाट ६ लाख २५ हजार रुपैयाँसहित १६ जुवाडेलाई नियन्त्रणमा लिएको छ ।महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले शुक्रबार अपरान्ह ५ बजे नगद रुपैयाँसहित जुवाडेहरूलाई नियन्त्रणमा लिएको हो । बालाजु प्रहरीले जुवा