समाज Archive

कपिलवस्तुमा सर्पले डसेर एक युवकको मृत्यु

कपिलवस्तु, कपिलवस्तुको शिवपुरमा सर्पले डसेर एक युवकको ज्यान गएको छ । शिवराज नगरपालिका वडा १ बस्ने २० वर्षीय सोनु विकको गए राति सुतिरहेका बेला विषालु गोमनले डसेको वडा नं १ का वडाध्यक्ष जगत जिसीले जानकारी दिए

होटललाई क्वारेन्टिन बनाउने विषयमा विवाद, प्रहरी र स्थानीयबीच झडप

पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित बाबा होटललाई क्वारेन्टिन बनाउनुपर्ने विषयमा प्रहरी र स्थानीयबीच झडप भएको छ। घना बस्नी रहेको टोलमा कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै स्थानीयले होटललाई क्वारेन्टिन बनाउन दिएका छैनन्। यता प्रहरीले

समाचार प्रभाव : कमानसिंहको परिवारलाई झण्डै डेढ लाख नगद सहयोग

भालुवाङ , कुसेन्युज डटकमसहित राष्ट्रिय तथा स्थानीय अनलाइन, रेडियाे, टेलिभिजनमा केहीदिन पहिले समाचार प्रकाशित/प्रसारित भएपछि देउखुरीका कमानसिंहकाे परिवारलाई विदेशबाट पनि नगद सहयाेग आउन थालेकाे छ । दाङ-देउखुरी राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टी मुक्तकमैया सुकुम्बासी टोलका

लकडाउनभर यस्ता छन दाङका २० महिला तथा वालिका हिंसाका घटना

दाङ, दाङमा लकडाउनको समयमा २० वटा महिला तथा वालिका हिंसाका घटना भएका छन् । महिला पुर्नस्थापना केन्द्र केन्द्र(ओरेक) लकडाउनको अबधीभर २० वटा महिला तथा वालिकामाथि हिंसा भएको कार्यकारी निर्देशक लुभराज न्यौपानेले बताए । उनका अनुसार लकडाउनकोे

दाङमा सामुदायिक वनले राहतका नाममा कुहिएको चामल बाड्न थालेपछि

भालुवाङ, दाङको एक सामुदायिक वनले राहत बाँड्न लागेको चामल कुहिएको धुलैधुलो भएको फेला परेको छ । वनले बाँडन लगेको चामल कुहिएको खान नमिल्ने भएपछि उपभोक्ताले फिर्ता गरेका छन् । राजपुर गाउँपालिकामा वडा नम्बर ७ बनकट्टीका स्थानीयलाई

दाङका द-काठमाडौं टेलरिङ्गका सञ्चालकले कालीगढलाई दिए राहत

भालुवाङ,  दाङ देउखुरीको एक टेलरिङ्ग सेन्टरका सञ्चालकले आफ्ना कालीगढलाई राहत प्रदान गरेका छन् । राप्ती गाउँपालिका वडा नम्बर ५ मा रहेको द-काठमाडौं टेलरिङ्ग सेन्टरका सञ्चालक संजिप छिनालले आफ्ना कालीगढलाई राहत प्रदान गरेका हुन् । उनले टेलरिङ

शोकमा बाँकेको नरैनापुर, बढाइयो उच्च सुरक्षा सतर्कता

बाँके,  २५ बर्षिय एक युवकको कोरोना सङ्क्रमणबाट निधन भएपछि बाँकेको नरैनापुर क्षेत्र अहिले शोकमा ढुबेको छ । सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिण पूर्व राप्तीपारी अवस्थित  नरैनापुर गाउँपालिका वडा नं ५ मटेहियास्थित नयाँबस्तीका २५ वर्षीय युवाको

मदरसाहरुमा अनुदान रकम बढाउन राष्ट्रिय मदरसा संघको माग

कृष्णनगर, कपिलवस्तु  विश्वव्यापी महामारीको रुप लिएको नोबेल कोरोना भाइरस बाट बच्न र बचाउनको लागि देशभरिमा लकडाउन रहेको छ। लाकडाउनको कारणले देशभित्र रहेका संस्कृति धरोहर मदरसाहरु बन्द हुने अवस्थामा छन । देशभरिमा रहेका मदरसाहरुमा सरकारले अहिलेसम्मा दुई

जसले उपचार नपाएर आफैले पढेको स्कुलमा फेरे अन्तिम श्वास…

नेपालगन्ज, बाँके नेपालमा कोरोनाबाट ज्यान गएका दोस्रो व्यक्ति बाँकेका एक युवकको मृत्यु उपचारमा भएको हेल्चेक्र्याई र वेवास्ताका कारण भएको पाइएको छ । भारतबाट ६ दिनअघि आएर क्वारेन्टाइनमा बसेका उनले पटक–पटक आफूलाई समस्या भएको जानकारी गराउँदा पनि

जुम्ल्याहा बच्चासहित आमाको ‘डिस्चार्ज’

दाङ,  दाङको तुलसीपुर उपमहानगरपालिकाको क्वारेन्टाईनमा हुँदा जुम्ल्याहा बच्चा जन्माएकी तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ निवासी अनिता यादवसहित दुई बच्चालाई डिस्चार्ज गरिएको हो । स्वास्थ्य अबस्था सामान्य भएपछि उनीहरुलाई आईतबार डिस्चार्ज गरिएको हो । तुलसी हस्पिटल प्रालिमा