समाज Archive

विवाहमा दाइजो मास्क र स्यानिटाइजर !
पोखरा, कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका बीच यहाँ एक जोडी वैवाहिक जीवनमा बाँधिएका छन् । बैदिक विधिपूर्वक विवाह बन्धनमा बाँधिएका पोखरा महानगरपालिका वडा नं २७ घर भएकी बेहुली अनुषा बाँस्तोला र पोखरा–३० का बेहुला

बन्चरोले हानेर आमाबुबाको हत्या
तेह्रथुम, तेह्रथुमको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् । सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५

बाघको आक्रमणबाट एकजना गम्भीर घाइते
गुलरिया, बर्दिया बाघको आक्रमणबाट गेरुवा गाउँपालिका –४ का वडा सदस्य ६५ वर्षीय मायाराम खनाल गम्भीर घाइते भएका छन् । आज दिउँसो करीब ३ बजे बर्दिया राष्ट्रिय निकुञ्जको छेउमा भैँसी चराउँदै गर्दा खरमा लुकेर बसेको पाटेबाघले एक्कासि

भारतबाट राप्ती गाउँपालिकामा आएका ६ जना क्वारेन्टानमा भर्ना
भालुवाङ, छिमेकी मुलुक भारतबाट राप्ती गाउँपालिकामा आएका ६ जना युवाहरूलाई क्वारेन्टानमा भर्ना गरिएको छ । ३२,१८,१९,३४,१९ र २३ का ती युवाहरू मजदुरी गर्न भारत गएका थिए । ६ जना मध्ये ४ जना बुधबार र २ जना

क्वारेन्टाइनमा कुहिएको चामलको भात ! सर्वसाधारणलाई पखाला
बाजुरा, जिल्लाको बूढीगङ्गा नगरपालिकाको त्रिशक्ति माविमा रहेको क्वारेन्टाइनमा प्रयोग गरिएको चामलको गुणस्तर मापन गरिने भएको छ । म्याद नाघेको चामल प्रयोग गरिएको र क्वारेन्टाइनमा बसेका सर्वसाधारणलाई पखालासमेत लागेको पाइएपछि चामलको गुणस्तर मापन गर्न लागिएको हो ।

आज सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्त भएको दिन बुद्ध जयन्ती
काठमाण्डौ, आज वैशाख शुक्ल पूर्णिमा अर्थात २५६४ औं बुद्ध जयन्ती । भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँने यो पर्व गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्तिको दिनमा मनाउने चलन रहेको छ । वैशाख शुक्ल पूर्णिमाकै

नेपालगन्जका ६० बर्षिय संक्रमित परिवारका ६ सदस्यकै रिपोर्ट नेगेटिभ
नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका ७ का पहिलो संक्रमित ६० बर्षिय पुरुषको घरपरिवारका सबै सदस्यको कोरोनो रिपोर्ट नेगेटिभ आएको छ । संक्रमितलाई पछ्याउँदै उनको परिवारका सदस्य, उनले पढाएका बालबालिका र सम्पर्कमा आएका ९४ जनाको स्वाव संकलन गरिएकोमा २२

अप्ठ्यारोमा परेकालाई नि:शुल्क खाना खुवाउँदै धुर्मुस सुन्तली
काठमाडौं , लकडाउनका कारण समस्यामा परेकालाई धुर्मुस सुन्तली फाउन्डेसनले खाद्य सामग्री वितरण र खाना खुवाउने कार्य गरेको छ । फाउन्डेसनले अपाङ्ग, दृष्टिविहीन, मिर्गौला पीडित लगायत पीडामा रहेकाको पहिचान गरेर निवासमै पुगी नगद हस्तान्तरण गरेको जनाएको छ

देउखुरीको एक घरमा आगलागी, उद्योग वाणिज्य संघ र वडाध्यक्षद्वारा राहत
भालुवाङ, दाङको देउखुरीमा एक घरगोठमा आगलागी हुँदा घरगोठ जलेर खरानी भएको छ । जिल्लाको विकट गाउँ भएकाले सुचना ढिला गरि प्राप्त भएको छ । राप्ती गाउँपालिकाको वडा नम्बर ५ थकरीकोटमा शनिबार दिउँसो रूकबहादुर समाल मगरको घरगोठमा

राहत वितरणमा लफडा, प्रहरीद्धारा हवाई फायर अश्रु ग्यास प्रहार
जनकपुरधाम, राहतको विषयमा विवाद हुँदा प्रहरीले सिरहामा हवाई फायर गरेको छ । सिरहाको मिर्चैया नगरपालिका–७ स्थित फूलबरीयामा राहतको विषयमा विवाद हुँदा प्रहरीले ९ राउण्ड हवाई फायर गरेको हो । वास्तविक पीडितलाई राहत नबाँडिएको भन्दै वडाध्यक्ष रामकुमार