समाज Archive

नरैनापुरमा पुनःस्थापना हुन लागेको इलाका प्रशासन भवनको निरिक्षण

नरैनापुर, दश बर्षे शसत्र जनयुद्धका कारण विस्थापित भएको नरैनापुर इलाका प्रशासन कार्यालय पुनःस्थापना हुने भएको छ ।नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको पहलमा पुनःस्थापना हुन लागेको इलाका प्रशासन कार्यालयको भवनको मन्त्री कृष्ण केसी नमूना, बाँकेका प्रमुख

कोहलपुरमा सन्चालित महायज्ञको आज सातौ दिन, ४ लाख ८१ हजार रकम संकलन

कोहलपुर, कोहलपुर नगरपालिका वडा नं -१२ मसुरी खेतमा भइरहेको श्रीमद भागवत धनधान्यन्चल महायज्ञको आज सातौ दिन ४ लाख ८१ हजार रकम सकलन भएको छ । सातौ दिनमा दान दिनेदाताहरुको घुईचो लागेको छ । दान गर्ने दाताहरुको

डडेलधुरामा खाल्डोमा भेटियो बालकको शव

डडेलधुरा, डडेलधुरामा एक बालकको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ । आलिताल गाउँपालिका–८ डाँडाखर्कका आठ वर्षीय बालक भरत बोहराको शव आज खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको हो । घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा रहेको शव उत्खनन

बाँकेको कोहलपुरमा महायज्ञ सन्चालन

कोहलपुर, कोहलपुर नगरपालिका वडा नं १२ मसुरी खेतको श्री कारेश्वर मन्दिरको भौतिक संरचना निर्माणार्थ संचालित श्रीमद भागवत सप्ताह धनधान्यन्चल ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवको आयोजना गरिएको छ ।ओम वैद्दिक सनातन धर्म सेवा समिति काठमाडौ र मन्दिर

नारायण माविले मनायो ८६ औं वार्षिकोत्सब

बाँके, नारायण माध्यमिक विद्यालय नेपालगञ्जले ८६ औं वार्षिकोत्सब भव्यताको साथ मनाएको छ । विद्यालय समिति , विद्यार्थी र वडा कार्यालय समितिको उपस्थितिमा विद्यालय वार्षिकोत्सब मनाइएको हो ।बिहीबार शिवप्रसाद पाण्डेको अध्यक्षतामा कक्षा १ देखि १० सम्मको विद्यार्थीहरुलाई

पृथ्वी जयन्तीको अवसरमा कोहलपुरमा दिप प्रज्वलन

कोहलपुर, बाँकेको कोहलपुरमा पृथ्वी जयन्तीको अवसरमा दिप प्रज्वलन गररिएको छ । मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर, कोहलपुर मोडेल कलेज कोहलपुर र न्यु बागेश्वरी एकेडेमी कलेजका विद्यार्थीहरुले कोहलपुरको न्युरोडमा उक्त कार्यक्रमको आयोजना गरेका हुन ।उक्त कार्यक्रममा वागेश्वरी

बाँकेको राप्ती सोनारीमा गरियो माँघी मिलन कार्यक्रम

नेपालगन्ज, बाँकेको राप्ती सोनारी गाँउपालिकामा माघी मिलन कार्यक्रम गरिएको छ । वडा नं. ४ मा रहेको दिदी बहिनी एकता कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको माघी मिलन कार्यक्रम सम्पन्न भएको हो ।माघी मिलनका अबसरमा थारु समुदायले

अल स्टेटको प्रथम बार्षिकोत्सब सम्पन्न

नातिबाबु भट्ट अमेरिका। कोलोराडो नेपाली समुदायमा चिरपरिचित समाजसेवी सुनिल पाठक (सुनिल पाठक एजेन्सी) द्वारा सञ्चालित अल स्टेट इन्सुरेन्सको प्रथम बार्षिकोत्सब कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। कोलोराडो स्थित शहरहरू ब्राइटन, बोल्डर, लङमण्ट, ब्रुमफिल, वेष्टमिनिष्टरका मेयर, नेपालकालागि

युथ टुडेका सम्पादक खान ‘राम आधार–रामप्यारी पत्रकारीता पुरस्कारबाट सम्मानित

नेपालगन्ज, युथ टुडे न्युज डट कमका सम्पादक आलम खान ‘राम आधार–रामप्यारी’ पत्रकारीता पुरस्कारबाट सम्मानित भएका छन् ।सम्पादक खानलाई नेपाल पत्रकार महासंघ बाँके शाखाको १३ औँ साधारण सभाको अवसरमा ५ हजार रुपैयाँ राशि सहित सम्मान प्रदान गरेको

रेडक्रस कोहलपुर उपशाखाको ५ औं अधिवेशन सम्पन्न

कोहलपुर, नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखाको १८ औं उपशाखा सभा तथा ५ औं अधिवेशन सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर नगर सरकारले २४ जिल्लाका सुत्केरी